२०८२ असोज २, बिहिवार , ०१:२७:४२ बजे

Sajhamanch

समाज

मेचीनगर । मेचीनगर नगरपालिकाले मेचे समुदायको ‘बैशागु बथर’ पर्वमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । नगर कार्यपालिकाको गत चैत ३१ गतेको निर्णय अनुसार मेचे समुदायले बैशाख ३ गते मनाउने ‘बैशागु बथर’ पर्वमा सार्वजनिक विदा […]

मङ्गलवार, वैशाख २, २०८२

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजदेखि ५ रुपैयाँ दरका थप ५ लाख ६० हजार थान नयाँ नोट चलनचल्तीमा ल्याएको छ । आजदेखि सङ्केत नम्बर ०००००१ देखि ५६०००० सम्मको ५ रुपैयाँको नोट चलनचल्तीमा ल्याएको राष्ट्र बैंकको […]

मङ्गलवार, वैशाख २, २०८२

धनकुटा । धनकुटामा छुरा प्रहार गरी दुई जनालाई घाइते बनाएको घटनाको अनुसन्धानका लागि ६ जना पक्राउ परेका छन् । धनकुटा नगरपालिका–६ नासलचोकका १९ वर्षीय रुसुक नेवा खड्गी र धनकुटा नगरपालिका–७ का १८ वर्षीय लाजिहाङ लिम्बूलाई […]

मङ्गलवार, वैशाख २, २०८२

काठमाडौं । नयाँ वर्ष २०८२ को पहिलो कारोबार दिन शेयर बजार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २७ दशमलव १४ अङ्कले बढेर २ हजार ६८९ दशमलव २२ विन्दुमा पुगेको छ । […]

मङ्गलवार, वैशाख २, २०८२

काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्न माग राखेर आन्दोलन गर्दै आएका शिक्षकहरूले आज नयाँ बानेश्वरमा धर्ना दिएका छन् । माइतीघरबाट प्रदर्शनसहित बानेश्वर पुगेर शिक्षकहरूले सडकमै धर्ना दिएका हुन् । नयाँ बानेश्वरको निषेधित क्षेत्रबाट अघि […]

मङ्गलवार, वैशाख २, २०८२

काठमाडौं । थाइल्यान्डबाट करिब ७ किलो गाँजा बोकेर आएका एक भारतीय नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतीय नागरिक २७ वर्षीय भिसाक भिजयन छन् । उनलाई सोमबार राति विमानस्थलबाट प्रहरीले पक्राउ […]

मङ्गलवार, वैशाख २, २०८२

काठमाडौं । नयाँ वर्षको पहिलो कारोबार भएको दिन आज सुनको भाउ घटेको छ । सुनको भाउ एक हजार ७०० रुपैयाँले घटेर तोलाको एक लाख ७४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको […]

मङ्गलवार, वैशाख २, २०८२

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा वि.सं २०८१ मा दुई लाखभन्दा बढी भक्तजनले दर्शन गरेका छन् । सोही अवधिमा झन्डै रु तीन करोड पाँच लाखभन्दा बढी भेटीघाटी सङ्कलन भएको छ । पाथीभरा क्षेत्र विकास […]

मङ्गलवार, वैशाख २, २०८२

काठमाडौं । २०८१ सालमा देशमा चट्याङ लागेर ७८ जनाको ज्यान गएको छ । २०८१ सालको वैशाख १ गतेदेखि चैत्र २९ गतेसम्मको अवधिमा देशभर ४१८ वटा चट्याङको घटना भएकोमा ७८ जनाको ज्यान गएको र ३०९ जना […]

मङ्गलवार, वैशाख २, २०८२

झापा । झापाको बिर्तामोडमा रहेको पूर्वकै ठुलो, सस्तो र सुविधासम्पन्न मेची आँखा अस्पतालमा बुद्धको आकर्षक प्रतिमा स्थापना गरिएको छ । आज एक कार्यक्रमका बीच नयाँ वर्षको अवसरमा सो बुद्धको प्रतिमा सार्वजनिक गरिएको छ । फलामे […]

मङ्गलवार, वैशाख २, २०८२