२०८२ पौष ७ सोमवार , ०२:४७:१६ बजे

Sajhamanch

समाज

सुनसरी । दाउरा निकाल्ने क्रममा सर्पले टोकेर सुनसरीमा एक महिलाको मृत्यु भएको छ । हिजो साँझ ५ बजे सुनसरी देवानगंज वडा नं. १ बस्ने शम्भुप्रसाद मेहताकी श्रीमती अन्दाजी ५५ वर्षीया पुनमदेवी मेहताले आफ्नै गोठबाट दाउरा […]

बिहिवार, साउन ८, २०८२

काठमाडौं । बाढी र पहिरोले बन्द भएका तीन ठाउँका सडक अझै खुल्न सकेका छैनन् । वर्षाका कारण कोशी राजमार्गमा पर्ने सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ मा अस्ति मङ्गलवारदेखि सडक अवरुद्ध भएको छ । यस्तै मेची राजमार्ग पनि […]

बिहिवार, साउन ८, २०८२

काठमाडौं । सुनको भाउ आज एकैदिन तोलामा दुई हजार ४०० रुपैयाँले घटेको छ । सुन आज तोलामा दुई हजार ४०० रुपैयाँले घटेर तोलाको एक लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भइरहेकोे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले […]

बिहिवार, साउन ८, २०८२

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् अमेरिकामा सबै पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् । सङ्घको नयाँ नेतृत्वका लागि घोषित निर्वाचन कार्यक्रमअनुसार सबै पदमा एकरएक मात्र उम्मेदवारी परेपछि निर्वाचन आयोगले सबै पदाधिकारीलाई निर्विरोध […]

बिहिवार, साउन ८, २०८२

रौतहट । रौतहटमा एक सातामै खेतमा धान रोप्न पानी लगाउने क्रममा करेन्ट लागेर तीन किसानको मृत्यु भएको छ । बुधबार मात्रै धान रोप्न पानी लगाउने क्रममा मोटर चलाउँदा करेन्ट लागेर दुई जनाको ज्यान गएको हो […]

बिहिवार, साउन ८, २०८२

भोजपुर । अकबरे खुर्सानी यहाँ किसानको आम्दानीको स्रोत बनेको छ । पछिल्लो समय व्यावसायिक अकबरे ९डल्ले० खुर्सानी खेती गर्न थालेपछि यो राम्रो आम्दानीको स्रोत बनेको हो । स्थानीय बजारमा प्रतिकेजी रु. दुईदेखि चार सयसम्म खुर्सानी […]

बिहिवार, साउन ८, २०८२

झापा । झापाको गौरादह नगरपालिका–७ गक्षामारीमा करेन्ट लागेर एक वृद्धाको ज्यान गएको छ। मृत्यु हुनेमा ७७ वर्षीया तेज कुमारी उप्रेती रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरीका अनुसार बुधबार साँझ करिब ७ः३० बजेको समयमा […]

बिहिवार, साउन ८, २०८२

झापा । मेची पुलमा लागूऔषध ब्राउनसुगरसहित इलामका एक युवक पक्राउ परेका छन् । बिहीबार साँझ ५:३० बजे मेचीनगर नगरपालिका ६ स्थित पुरानो मेची पुलमा भारतको पानीट्याङ्कीबाट नेपालतर्फ सिटी सफारीमा आउँदै गरेका इलाम नगरपालिका ११ बस्ने […]

बिहिवार, साउन ८, २०८२

काठमाडौं । नेपाल चिकित्सक सङ्घले सरकारसँग भएको सहमति कार्यान्वयन गर्न माग गरेको छ । प्रधानमन्त्रीको निर्देशनमा गएको असार २४ गते सरकारले सङ्घसँग गरेको उपभोक्ता संरक्षण ऐन लगायत अहिलेको कानूनी तथा नीतिगत व्यवस्था संशोधनका लागि तीन […]

बिहिवार, साउन ८, २०८२

काठमाडौं । १३ दिनसम्म रोकिएको रसुवाको केरुङ नाकाको भन्सार प्रक्रिया फेरि सञ्चालनमा आएको छ । गएको असार २४ गतेको ल्हेन्दे खोलाको बाढीमा जोगिएका सामान सुरक्षित ठाउँमा राखिएको प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराइले जानकारी दिनुभयो । […]

बिहिवार, साउन ८, २०८२