काठमाडौं । नेपालका कप्तान रोहित पौडेलले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेटमा २ हजार रन पूरा गरेका छन् । योसँगै रोहित एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा २ हजार रन पूरा गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् । आईसीसी विश्वकप […]
फिक्कल । इलाममा पाक्न लागेको धानबालीमा वर्षाले क्षति पुर्याएपछि किसानहरू चिन्तित भएका छन् । गत कात्तिक १३ देखि १५ सम्मको अविरल वर्षाले जिल्लाको दशवटै पालिकामा पाक्न लागेको धानबालीमा क्षति गरेपछि किसानहरू चिन्तित भएका हुन् । […]
काठमाडौं । सामाजिक सञ्जालमा नाबालिकाको चरित्र हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरहाको कल्याणपुर नगरपालिका–११ घर भएका २२ वर्षीय जीवनकुमार साहलाई प्रहरीले पक्राउ गरेको हो । म्यासेन्जरमा कुराकानी गर्ने क्रममा […]
काठमाडौं । नेपालबाट फ्रोजन फ्रेन्च फ्राइज अमेरिका निर्यात हुन थालेको छ । भैरहवा भन्सार कार्यालयमार्फत ५४ लाख ८८ हजार १५८ रुपैयाँ बराबरको ‘फ्रोजन फ्रेन्च फ्राइज’ पहिलो पटक अमेरिका निर्यात भएको हो । रुपन्देहीमा रहेको फूट […]
काठमाडौं । जेनजी आन्दोलनपछि राहदानी बढाउनेको घुइँचो देखिएको छ । काठमाडौं त्रिपुरेश्वरमा रहेको राहदानी विभागमा बिहानैदेखि सेवाग्राही राहदानी बनाउन आउने गरेका छन् । भीड थेग्न विभागलाई हम्मेहम्मे परिरहेको छ । अहिले भीड बढ्नुको मुख्य कारण […]
काठमाडौं । सुनको भाउ आज घटेको छ । सुनको भाउ आज तोलामा एक हजार १०० रुपैयाँले घटेर तोलाको दुई लाख ३७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको […]
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा–१० सानोठिमी भक्तपुरले माध्यमिक शिक्षा परीक्षा कक्षा–१० (एसईई) २०८३ मा समावेश हुनका लागि आजदेखि आवेदन खुला गरेको छ । बोर्डले आज सूचना प्रकाशित गर्दै नियमित परीक्षामा समावेश […]
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका-११ मा रहेको ऐतिहासिक त्था पर्यटकीयस्थल नमोबुद्धमा जात्रा सुरु भएको छ । कात्तिक शुक्ल पूर्णिमाका दिन ‘पितृ’ सम्झने जात्राका रुपमा मनाइने नमोबुद्धमा बिहानैदेखि भीड लागेको छ । किंवदन्तीअनुसार शान्तिका प्रतीक गौतम […]
काठमाडौं । सरकारले स्टार्टअप उद्यम कर्जाका लागि परियोजना प्रस्ताव आह्वान गरेको छ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठान, काठमाण्डौले आज सूचना निकालेर स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि बमोजिम कर्जा लिन इच्छुक योग्य उद्यमीबाट आवेदनको आह्वान गरेको […]
झापा । झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकप अन्तर्गत आजको तेस्रो क्वार्टर फाइनल खेलमा घरेलु टोली झापा एफसी र काठमाडौँको संकटा फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदैछ । खेल दिउँसो २ बजेबाट सुरु हुनेछ […]