२०८२ असार २२, आइतवार , १२:१२:१० बजे

Sajhamanch

समाज

काठमाडौं । नेपाल कानुन आयोगले महिलामाथि हुने साइबर अपराधमा उजुरीको हदम्याद ९० दिन पुर्‍याउने प्रस्ताव गरेको छ । हाल महिलामाथि हुने साइबर अपराधबारे ३५ दिनभित्र उजुरी दिइसक्नुपर्ने व्यवस्था छ । यसलाई बढाएर ९० दिन पुर्‍याउने […]

शुक्रवार, माघ २५, २०८१

काठमाडौँ । नेपाल चिकित्सक संघले प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय स्वागत गरेको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै संघले आवासीय चिकित्सकको तलब ४८ हजार ७३७ कायम गरिएको जनाएको हो । यसअघि शुक्रबार प्रधानमन्त्री तथा […]

शुक्रवार, माघ २५, २०८१

काठमाडौं । सभामुख देवराज घिमिरेले हमासद्वारा अपहरण गरिएका नेपाली विद्यार्थी विपिन जोशीको शीघ्र रिहाइका लागि पहल गरेका छन् । सभामुख घिमिरेले अरब संसद्‍का अध्यक्ष मोहम्मद अहमद अल–यमाहीलाई शुक्रबार पत्र लेख्दै विपिन जोशीको सकुशल रिहाइका लागि […]

शुक्रवार, माघ २५, २०८१

काठमाडौं । भारतबाट नेपालले ९० हजार टन गहुँ आयात तयारी गरेको छ । यसका लागि ५८ फर्मले इच्छा देखाएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ । विभागले २० माघसम्मको समय राखेर आपूर्तिकर्ताबाट प्रस्ताव […]

शुक्रवार, माघ २५, २०८१

काठमाडौं । राइस कुकर मर्मत गर्न भन्दै कोठामा बोलाएर एक युवकलाई हनी ट्र्यापमा फसाएको आरोपमा एक युवती पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा चितवनको रत्ननगर नगरपालिका–८ घर भई काठमाडौं महानगरपालिका–१३ कुलेश्वर बस्ने २८ वर्षीया अस्मिता […]

शुक्रवार, माघ २५, २०८१

गुल्मी । मदन भण्डारी राजमार्ग सडक अन्तर्गत गुल्मीको रिडी–बल्कोट सडकखण्ड आजदेखि बन्द भएको छ। उक्त सडकखण्ड अन्तर्गत रुरुक्षेत्र गाउँपालिका –१ स्थीत साँखराभिर क्षेत्रमा चट्टान फोर्ने, सडक चौडा गर्ने र ग्रेड मिलाउने काम सुरु भएपछि करिब […]

शुक्रवार, माघ २५, २०८१

काठमाडौं । फोनकल बाइपास गरेको आरोपमा रुपन्देहीबाट एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नवलपसारीको प्रतापपुर गाउँपालिका ८, नोडिहवाका २७ वर्षीय रोहित अहिर छन् । रुपन्देही सिद्धार्थनगरस्थित गुलाबचन्द गुप्ताको घरमा कोठा भाडामा लिएर विभिन्न उपकरण […]

शुक्रवार, माघ २५, २०८१

काठमाडौं । सुनको भाउ आज ४०० रुपैयाँले घटेको छ । सुनको भाउ आज ४०० रुपैयाँले घटेर तोलाको एक लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । लगातार चार दिनदेखि […]

शुक्रवार, माघ २५, २०८१

झापा । झापाको बिर्तामोडमा सवारी दुर्घटनामा परी एकजना महिलाको मृत्यु भएको छ । आज बिहान अन्दाजी ५ः३० बजे बिर्तामोड नगरपालिका वडा २ चारपानेस्थित पूर्वपश्चिम राजमार्गमा नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा बिर्तामोड ६ जलकन्या बस्ने […]

शुक्रवार, माघ २५, २०८१

झापा । झापामा मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बिहीबार दिउँसो १२ बजे कनकाई नगरपालिका-१ स्थित विमल चौतारामा दुर्गापुर-खुदुनाबारी जाने भित्री सडक खण्डमा दुर्गापुरबाट खुदुनाबारी तर्फ जादैं […]

शुक्रवार, माघ २५, २०८१