झापा । प्रहरीकै सेटिङमा भन्सार छलेर भित्राइएको ठूलो परिमाणको लत्ताकपडा र मोटरपार्टस सशस्त्र प्रहरीले राजश्व अनुसन्धानको टोली बोलाएर छापा मार्न लगाएको घटना बाहिरिएको छ। राजश्व अनुसन्धान कार्यालय इटहरी र सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ […]
काठमाडौं । आज विश्व रङ्गमञ्च दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । समाजका विकृति–विसङ्गतिलाई हटाउन नाटकमार्फत उत्प्रेरणा जगाउने उद्देश्यले हरेक वर्ष मार्च २७ तारिखमा यो दिवस मनाउने गरिएको छ । यो वर्षको नारा […]
काठमाडौं । सुनको भाउ आज एकैदिन एक हजार ३०० रुपैयाँले बढेको छ । सुनको भाउ एक हजार ३०० रुपैयाँले बढेर तोलाको एक लाख ७४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ […]
सङ्खुवासभा । धनकुटास्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयको टोलीले सङ्खुवासभाको खाँदबारीमा बजार अनुगमनका क्रममा एक लाख १७ हजार बराबरको म्याद गुज्रेका सामग्री बरामद गरेको छ । उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर गर्ने सामग्री बेच्न […]
काठमाडौँ । बिहीबार भैरहवा, नेपालगन्ज र धनगढीको तापक्रम सबैभन्दा बढी ३७ डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सबैभन्दा कम तापक्रम आज राति जुम्लामा दुई डिग्रीसम्म पुग्ने देखिएको छ । यस्तै आज […]
झापा । झापाको अर्जुनधारास्थित सामुदायिक वनमा आगलागी भएको छ । हिजो साँझ ७ बजे अर्जुनधारा वडा नं.३ स्थित शान्ति सामुदायिक वन (सेक्टर नं.२) मा आगलागी भएको हो । प्रहरी र स्थानीयको सहयोगमा आगो निभाउने कार्य […]
काठमाडौँ । गत साता नेपालमा रिलिज भएको नेपाली चलचित्र ‘अञ्जिला’ले घरेलु बक्स अफिसमा निकै राम्रो व्यापार गरिरहेको छ । ६ महिना अघि रिलिज भएको नेपाली चलचित्र पूर्णबहादुरको सारंगीपछि सबै दोश्रो राम्रो व्यापार गर्ने चलचित्रको रेकर्ड […]
मनाङ । बेँसीशहर–चामे खण्डमा बस सञ्चालनका लागि परीक्षण गर्न मनाङको सदरमुकाम चामेसम्म पहिलो पटक बस पुगेको छ । लमजुङ सदरमुकाम बेँसीसहरबाट यात्रु लिएर बेँसीशहर–पोखरा सञ्चालन हुने ना. ६ ख ९५७९ नम्बरको बस पहिलो पटक सदरमुकाम […]
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले बिजुलीको न्यूनतम महसुल ५० प्रतिशत घटाउने प्रस्ताव गरेको छ । प्राधिकरण सञ्चालक समितिको बैठकले न्यूनतम २० युनिटसम्म बिजुली प्रयोग गर्ने उपभोक्ताको सेवा शुल्कमा ५० प्रतिशत रकम छुट दिने प्रस्ताव गरेको […]
शिवसताक्षी । झापाको शिवसताक्षीमा मेयर कप २०८१ सञ्चालन हुने भएको छ । शिवसताक्षी नगरपालिका झिलझिले स्थित गणेशमान अध्ययन प्रतिष्ठानको खेल मैदानमा आगामी चैत्र २१ गतेदेखि २९ गतेसम्म ६ विधाका खेल सञ्चालन गरिने शिवसताक्षी नगरपालिकाले जनाएको […]