२०८२ चैत २८ शनिवार , ०२:३५:५७ बजे

Sajhamanch

समाज

झापा । एलभिडी झापा महिला गोल्डकप अन्तर्गत आज बिहीबार दुधे रंगशालामा सम्पन्न अन्तिम क्वार्टर फाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले आरएस पोखरा एफसीलाई ६–० गोलको फराकिलो अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको […]

बिहिवार, कार्तिक २०, २०८२

काठमाडौं । सुनसरीमा सञ्चालित रिलायन्स स्पिनिङ मिल्सले ट्रंक तथा डेडिकेटेड लाइनको प्रिमियम महसुलको बक्यौता बिहीबार तिरेको छ । पहिलो किस्ता तिरेपछि रिलायन्सको विच्छेद गरिएको विद्युत लाइन जडान गरिएको प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले बताउनु भयो […]

बिहिवार, कार्तिक २०, २०८२

भोजपुर । जिल्लामा गत आर्थिक वर्षमा ५१ हजार ९०० मेट्रिक टन आलु उत्पादन भएको छ । हिउँदे र बर्खे गरी यहाँ ५१ हजार मेट्रिक टन बढी आलु उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । […]

बिहिवार, कार्तिक २०, २०८२

काठमाडौं । सरकारले देशभरका करदाता कार्यालय खारेज गरेको छ । करदाता कार्यालयबाट दिइने हुने कतिपय सेवा अब स्थानीय तहबाट प्रवाह हुने व्यवस्था मिलाइएको हो । आन्तरिक राजस्व विभागले निकालेको सूचनाअनुसार स्थायी लेखा नम्बर (प्यान कार्ड) […]

बिहिवार, कार्तिक २०, २०८२

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा दुई महिनाका अवधिमा १२ हजारभन्दा बढी आन्तरिक पर्यटकहरुले भ्रमण गरेका छन् । गत असोजदेखि कात्तिक तेस्रो सातासम्म यस क्षेत्रमा अत्यधिक रुपमा आन्तरिक पर्यटकहरुको […]

बिहिवार, कार्तिक २०, २०८२

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत भाषा परीक्षा पास गरेपनि कोरिया पठाउन ढिलाइ गरेको भन्दै आन्दोलन शुरु भएको छ । भाषा र सीप परिक्षा पास गरेको दुई वर्ष बित्नलाग्दा समत दक्षिण कोरिया जान नपाएकाहरूले […]

बिहिवार, कार्तिक २०, २०८२

काठमाडौं । बिहीबार सेयर बजारको परिसूचक नेप्से २५९६ अंकमा झरेको छ । अघिल्लो दिन २६०७ अंकमा रहेको बजारको परिसूचक नेप्से आज ११.२९ अंक घटेको हो । कारोबार रकम बढेको छ । अघिल्लो दिन ४ अर्ब […]

बिहिवार, कार्तिक २०, २०८२

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व कार्यालय धरानका तत्कालीन कर अधिकृत, एक निर्माण सेवा र त्यसका सञ्चालकसहित तीन जनाविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिमको भ्रष्टाचारजन्य कार्य गरेको भन्दै बुधबार विशेष अदालतमा आरोपपत्र दायर […]

बिहिवार, कार्तिक २०, २०८२

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग आयोजनाको माग गर्दै नेपाली फुटबल खेलाडीहरूले प्रदर्शन गरेका छन् । उनीहरूले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को सातदोबाटो कम्प्लेक्स अगाडि प्रदर्शनसहित एक घण्टा धर्ना दिएका हुन् । प्रदर्शनमा […]

बिहिवार, कार्तिक २०, २०८२

काठमाडौं । ‘भिटामिन ए खुवाऔँ, बाल मृत्युदर घटाऔँ’ भन्ने मूल नाराका साथ आज र भोलि भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाइँदैछ । राष्ट्रिय भिटामिन ए कार्यक्रम अन्तर्गत सरकारले देशभर भिटामिन ए क्याप्सुल र जुकाको […]

बिहिवार, कार्तिक २०, २०८२