२०८२ चैत २६ बिहिवार , ०१:०७:२८ बजे

Sajhamanch

समाज

रुपन्देही । भैरहवा भन्सार कार्यालयले चालू आर्थिक वर्षको पहिलो तीन महिनामा २७ अर्ब ७५ करोड ५३ लाख ७८ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । भन्सार अधिकृत सन्तोषकुमार न्यौपानेका अनुसार गएको साउनमा नौ अर्ब दुई […]

बिहिवार, कार्तिक २०, २०८२

काठमाडौं । नेपालमा विपद् जोखिम न्यूनीकरण, जलवायु परिवर्तन अनुकूलन तथा प्रतिरोधात्मक पूर्वाधार विकासमा एशियाली विकास बैंक (एडीबी) विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास सङ्घ र स्वीस विकास सहयोग (एसडीसी) ले सहयोग गर्ने भएका छन् । तीन […]

बिहिवार, कार्तिक २०, २०८२

बिर्तामोड । नेकपा (एमाले) बिर्तामोड नगर कमिटीले जेन-जी आन्दोलनका क्रममा भएको तोडफोड, आगजनी र लुटपाटमा संलग्नलाई कारबाहीको माग गर्दै क्षतिको निष्पक्ष मूल्यांकन गरी पीडितलाई क्षतिपूर्ति प्रदान गर्न माग गरेको छ । आज बिहान बिर्तामोडमा विशेष […]

बिहिवार, कार्तिक २०, २०८२

विराटनगर । अविरल वर्षा र हावाहुरीले कोशी प्रदेशका किसानलाई ठूलो नोक्सानी पुगेको छ। प्रदेश कृषि निर्देशनालय विराटनगरको विवरणअनुसार प्रदेशका १४ जिल्लामा ५८ हजार २६७.२६ टन पाकिसकेको धान नष्ट भएको छ। अविरल वर्षा र हावाहुरीका कारण […]

बिहिवार, कार्तिक २०, २०८२

काठमाडौं । लगातार घट्दै गएको सुनको भाउ आज ६०० रुपैयाँले बढेको छ । सुनको भाउ आज तोलामा ६०० रुपैयाँले बढेर तोलाको दुई लाख ३७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ […]

बिहिवार, कार्तिक २०, २०८२

धरान । करिब २८ वर्ष भारतीय सेनामा सेवा गरी अवकाश प्राप्त कृपाश्वर घले गुरुङले यहाँको रामधुनी नगरपालिका–७ रानीपोखरीमा व्यावसायिक रूपमा ‘ड्रागन फ्रुट’ खेती गर्दै आउनुभएको छ । उहाँले वि.सं. २०७४ मा स्थापना गर्नुभएको ‘तर्जुमा ड्रागन […]

बिहिवार, कार्तिक २०, २०८२

काठमाडौं । नेपाली टोलीले श्रीलङ्कामा चलिरहेको काभा महिला १९ वर्षमुनिको च्याम्पियनसिपमा घरेलु टोलीलाई हराएको छ । नेपालले श्रीलङ्कालाई ३–१ ले हराएको थियो । नेपाल २५–१८,२६–२४,१९–२५,२५–२० ले विजयी भएको हो । नेपाल आफ्नो पहिलो खेलमा कीर्गिस्तानसँग […]

बिहिवार, कार्तिक २०, २०८२

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रम (युएनइपी)को अगुवाइमा युद्ध र सशस्त्र द्वन्द्वमा वातावरणको दुरुपयोग रोक्न अन्तरराष्ट्रिय दिवस आज विश्वका विभिन्न मुलुकमा मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा युद्ध र द्वन्द्वका क्रममा वातावरणमा पर्ने असरप्रति चेतना […]

बिहिवार, कार्तिक २०, २०८२

झापा । झापाको भद्रपुर–गलगलिया सीमा नाका ७२ घण्टा बन्द हुने भएको छ । भारतको विहारमा हुने विधानसभा निर्वाचनलाई लक्षित गरी भद्रपुर–गलगलिया सीमा नाका बन्द हुन लागेको हो । विधानसभा निर्वाचन अन्तरगत किशनगञ्ज जिल्लामा यी नोभेम्बर […]

बिहिवार, कार्तिक २०, २०८२

काठमाडौं । बूढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना अघि बढाउने तयारी गरिएको छ । ऊर्जामन्त्री कुलमान घिसिङले ५० प्रतिशत स्वपुँजी र ५० प्रतिशत ऋण रहने गरी लगानी ढाँचा टुंग्याउन निर्देशन दिनुभएको छ । अहिले आयोजनाको लागत झन्डै […]

बिहिवार, कार्तिक २०, २०८२