२०८२ पौष ६ आइतवार , ०३:५३:१९ बजे

Sajhamanch

समाज

काठमाडौं । आज अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा हरेक वर्ष जुलाई ३० तारिखका दिन मानव बेचबिखन उन्मूलन गर्न सचेतना जगाउने र त्यसका लागि विश्वव्यापी […]

बुधवार, साउन १४, २०८२

काठमाडौं । रसुवाको भोटेकोशीमा गएराति ठूलो बाढी आएलगत्तै रसुवा, नुवाकोट र धादिङमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । आज रसुवा, नुवाकोट र धादिङसहित सङ्खुवासभा, सोलुखुम्बु, रामेछाप, दोलखा, सिन्धुपालञ्चोक, रुकुम पश्चिम, बझाङ, […]

बुधवार, साउन १४, २०८२

काठमाडौं । रसुवाको भोटेकोशी गाउँपालिका–२ मा गएराति आएको आकस्मिक बाढीले थप क्षति पुर्‍याएको छ । बाढीमा मानवीय क्षति नभएको तर थप भौतिक क्षति भएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार […]

बुधवार, साउन १४, २०८२

विराटनगर । कोशी प्रदेशमा दुई दशकमा हात्तीको आक्रमणबाट ९७ जनाको मृत्यु भएको छ भने ४१ वटा हात्ती मरेका प्रदेश वन निर्देशनालय धरानले जनाएको छ । निर्देशनालयका प्रमुख डा.इन्द्रप्रसाद सापकोटाका अनुसार आर्थिक वर्ष २०६२/६३ देखि चालु […]

बुधवार, साउन १४, २०८२

काठमाडौं । समाज कल्याण परिषद्ले विपद् सङ्कटग्रस्त मधेश प्रदेशको समस्या सम्बोधनमा आफ्नो योजना केन्द्रित गर्न अन्तर्राष्ट्रिय सङ्घसंस्थालाई आह्वान गरेको छ । परिषद्का अध्यक्ष समेत रहेका महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले सङ्घसंस्थाका प्रतिनिधिसँग […]

बुधवार, साउन १४, २०८२

काठमाडौं । सुनको भाउ आज एकैदिन तोलामा एक हजार ४०० रुपैयाँले बढेको छ । सुन आज तोलामा एक हजार ४०० रुपैयाँले बढेर तोलाको एक लाख ९४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले […]

बुधवार, साउन १४, २०८२

चितवन । पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका–११ स्थित आकर्षक ‘बगैंचा एडभेन्चर रिसोर्ट’मा आज बिहान भीषण आगलागी भएको छ। आगोले रिसोर्टको मुख्य हल तथा रिसेप्सन क्षेत्र पूर्णरूपमा नष्ट पारेको छ। काठबाट निर्मित रिसोर्टको मुख्य संरचनामा विद्युत सर्ट […]

बुधवार, साउन १४, २०८२

वीरगञ्ज । गत आर्थिक वर्षमा वीरगञ्ज नाकाबाट ६८ हजार ७४३ सवारीसाधन भित्रिएका छन्। वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेका अनुसार सो अवधिमा इन्धनबाट चल्ने अन एसेम्वल्ड मोटरसाइकलदेखि क्रेनलहरीसम्मका ६८ हजार ७४३ वटा सवारीसाधन […]

बुधवार, साउन १४, २०८२

झापा । उदयपुर र संखुवासभमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ भने अर्का घाइते भएका छन् । हिजो साँझ ५।३० बजे उदयपुरको त्रियुगा नगरपालिका वडा नं.८ बागचौरीमा नेपाल विद्युत् प्राधिकरण गाईघाटका प्राविधिक वडा नं. १० […]

बुधवार, साउन १४, २०८२

काठमाडौं । मधेश प्रदेशको ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयले सुक्खाग्रस्त क्षेत्रका अति जोखिमयुक्त समुदायलाई राहत दिनेसहित आठबुँदे निर्णय गरेको छ । मन्त्रालयका निमित्त सचिव रामकुमार खंगको अध्यक्षतामा मन्त्रालयअन्तर्गतका विकास साझेदार र विषयगत क्षेत्रका प्रतिनिधिसहित बसेको […]

बुधवार, साउन १४, २०८२