काठमाडौं । कोदोजन्य बालीहरूको आयात रोक्न, उत्पादन तथा उत्पादकत्व बढाउने उद्देश्यले पहिलोपटक आज राष्ट्रिय कोदो दिवस मनाइँदैछ । कोदोजन्य बालीले साना किसानको आयआर्जन बढाउन, खाद्य तथा पोषण सुरक्षाका लागि आज साउन १६ गते दिवस मनाउन […]
शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकामा जनप्रतिनिधिहरुलाई लक्षित गरी लैंगिक तथा घरेलु हिंसामा कानुनी व्यवस्था सम्बन्धी तीन दिने तालिम सञ्चालन गरिएको छ। शिवसताक्षी ८, झिलझिलेस्थित वाटर किङडम पार्कमा बिहीबारबाट सुरु भएको तालिमको उद्घाटन नगरप्रमुख मेगाहाङ्ग थोप्राले […]
बिर्तामोड । यहाँस्थित इन्भेन्चर एजुकेशन एकाडमीमा वैज्ञानिक डा. महावीर पुन उपस्थित भएर बालबालिकालाई उत्प्रेरणा प्रदान गर्नुभएको छ । बिर्तामोड ३ मा रहेको सो विद्यालयमा अध्ययनरत बालबालिकाहरुको जिज्ञासासमेत सुनेर डा. पुनले भविष्यमा सफल मानिस बन्नका लागि […]
बिर्तामोड । नेकपा एमाले बिर्तामोडले वडा नं. ८ का वडाध्यक्ष अजय कार्कीलाई कारबाहीको माग गरेको छ । बुधबार बिर्तामोडका नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलामाथि हमला गर्ने उद्देश्यसहित कार्यकक्षमै प्रवेश गरेर गालीगलौच गरेकोमा भत्सर्ना गर्दै एमालेले कारबाहीको […]
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले थानकोट–चित्लाङ् सडकको स्तरीकरणलाई गति दिन निर्देशन दिनु भएको छ। आज बिहीबार सो सडकको निरीक्षण पछि उहाँले काठमाडौ जोड्ने छोटो सो सडक आर्थिक विकास र समृद्धिको सहयोगी […]
खोटाङ । विभिन्न सात सूत्रीय माग राख्दै आमरण अनसनमा बसेका दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईलाई अस्पताल भर्ना गरिएको छ । तीन दिनसम्म सत्याग्रह बस्दा माग पूरा नभएपछि बुधबारदेखि आमरण अनसनमा बस्नु भएका भट्टराईलाई […]
मेचीनगर । वैदेशिक रोजगारीको सिलसिलामा कुवेतमा रहेका झापाको मेचीनगरका एक युवाको केही दिन अघि मृत्यु भएको छ । मेचीनगर नगरपालिका वडा नं. ३ का २५ वर्षीय अभिक्षित गिरीको गत साउन ११ गते मृत्यु भएको पारिवारिक […]
झापा । हरेक वर्ष साउन १५ गते नेपाली समाजमा खिर खाएर मनाउने गरिन्छ । वर्षा ऋतुका बेला असार १५ गते दही–च्युरा र साउन १५ मा खिर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने […]
बिर्तामोड । यहाँस्थित सतासी बहुउद्देश्यीय सहकारी संस्थाले डा. महावीर पुनलाई सम्मान गर्दै उहाँको संघर्षशील जीवन गाथा समेटिएको महावीर पुन सम्झना, सपना र अविरल यात्रा पुस्तक ५० थान खरिद गरेको छ । संस्थाका सञ्चालक समिति सदस्य […]
काठमाडौं । नेपाल डेरी एसोसिएशनले भोलि झन्डै ८० लाख लिटर दूध खपत हुने अनुमान गरेको छ । खीर दिवसका अवसरमा झन्डै ८० लाख लिटर दूध खपत र त्यसबापत एक अर्ब ४० करोड रुपैयाँको कारोबार हुने […]