२०८२ पौष ६ आइतवार , ०१:५३:२१ बजे

Sajhamanch

समाज

काठमाडौं । भन्सार जाँचपास भएका वस्तुको पुनः जाँच तथा अनुसन्धानका लागि भन्सार विभागले कार्यविधि जारी गरेको छ । भन्सार ऐनले गरेको व्यवस्था अनुसार एक पटक जाँचपास भएको वस्तु नियन्त्रणमा लिई पुनः जाँच तथा अनुसन्धान गर्ने […]

शुक्रवार, साउन १६, २०८२

काठमाडौं । देशको चौथो मुख्य बाली कोदोखेती गर्न पहाडी र तराई क्षेत्रका किसानले अरुची देखाएका छन् । मकैपछिको दोस्रो मुख्य बालीका रूपमा विगतमा पहाडमा खेती हुँदै आएकामा केही वर्षयता ती भेगका किसानले पनि यसलाई खासै […]

शुक्रवार, साउन १६, २०८२

काठमाडौं । आजदेखि नेपाल–चीन कूटनीतिक सम्बन्ध ७०औं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा विभिन्न कार्यक्रम आयोजना गरेर कूटनीतिक सम्बन्ध स्थापनाको ७०औं वार्षिकोत्सव मनाइँदै छ । अनौपचारिक रूपमा तिब्बतका राजा स्रोङ्चन गम्पोसँग राजकुमारी भृकुटीको विवाहपछि […]

शुक्रवार, साउन १६, २०८२

काठमाडौं । आज २७ जिल्लामा बाढीको मध्यम जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । आज बझाङ, अछाम, सुर्खेत, दैलेख, जाजरकोटमा बाढीको मध्यम जोखिम रहेको छ । त्यस्तै ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, ओखलढुङ्गा, रामेछाप, रसुवा, चितवन, […]

शुक्रवार, साउन १६, २०८२

काठमाडौं । सुनको भाउ आज पाँच सय रुपैयाँले घटेको छ । सुनको भाउ ५०० रुपैयाँले घटेर तोलाको एक लाख ९३ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ […]

शुक्रवार, साउन १६, २०८२

काठमाडौं । ‘स्तनपानलाई प्राथमिकता दिऔँ, सहयोगी वातावरण निर्माण गरौँ’ भन्ने नाराका साथ आजदेखि नेपालमा पनि स्तनपान सप्ताह मनाइँदैछ । विश्वभर हरेक वर्ष अगस्ट १ देखि अगस्ट ७ सम्म यो सप्ताह मनाइन्छ । स्तनपानलाई शिशु स्वास्थ्य, […]

शुक्रवार, साउन १६, २०८२

काठमाडौं । नेपाल प्रहरीको डोमेन, उप डोमेनबाट सर्वसाधारणहरूलाई अनलाइन मार्फत प्रदान भइरहेको सेवाहरू एनटीसी र एनसेलबाट निःशुल्क उपभोग गर्न पाइने भएको छ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड र एनसेल आजियाटा लिमिटेड मार्फत शून्य व्यालेन्समा समेत […]

शुक्रवार, साउन १६, २०८२

झापा । नेपालकै प्रतिष्ठित र लोकप्रिय महिला फुटबल प्रतियोगिता शिवसताक्षीको दुधेमा हुने भएको छ । शिवसताक्षीको दूधे स्थित नवनिर्मित दूधे रंगशालामा आगामी कार्तिक १५ देखि २२ गतेसम्म अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता हुने भएको हो […]

शुक्रवार, साउन १६, २०८२

काठमाडौं । नेपाल संयुक्त राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक परिषद् (इकोसक) को अध्यक्षमा निर्वाचित भएको छ । परिषद्मा हिजो निर्वाचित भएसँगै नेपालले कार्यभार पनि सम्हालेको छ । संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले परिषद्को […]

शुक्रवार, साउन १६, २०८२

काठमाडौं । राष्ट्रियसभाअन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिले सुक्खाको सामना गरिरहेको मधेशमा तत्काल बजेट व्यवस्थापन गर्न सरकारलाई निर्देशन दिएको छ । समितिका सभापति कमलादेवी पन्तले तत्काल मधेशको समस्या समाधान गर्न नसके कृषि क्षेत्रमा ह्रास […]

शुक्रवार, साउन १६, २०८२