दमक । झापाको दमकमा सर्पदंश रोकथाम सम्बन्धी सचेतनामुलक कार्यक्रम गरिएको छ । रोटरी क्लव अफ काठमाडौं मिडटाउन र नेपाल रेडक्रस सोसाइटीको आयोजना तथा रोटरी क्लव अफ दमक र रोट्र्याक दमकको संयोजन र सहयोगमा दमकस्थित नेपाल […]
शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नं. ६ ले वडाका नागरिकको मृत्यु भएमा राहत रकमसहित मृत्यु दर्ता प्रमाणपत्र घरमै पुर्याउन सुरु गरेको छ । वडाका नागरिकहरुको घरमा भएको दुःखद घटनाका कारण विक्षिप्त अवस्थामा रहँदा समय […]
झापा । झापाको कनकाईमा ठुलो मात्रामा ब्राउनसुगरसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सिन्धुली भिमान नगरपालिका-१० बस्ने २६ वर्षीय विनोद बि.क. र झापा गाउँपालिका-३ बस्ने २४ वर्षीया प्रेमकला महतो रहेका छन् । आज बिहान […]
काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को बहाल अवधि १० वर्ष पुगेको छ । सरकारले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक राजपत्रमा प्रकाशित गरेको छ । जस अनुसार सवारी तथा यातायात व्यवस्था ऐन २०४९ […]
काठमाडौं । बागमती प्रदेशलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । भक्तपुरमा आज भएको कार्यक्रममा बागमती प्रदेशलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले बागमती प्रदेशका १३ वटै जिल्लाले १६ महिनादेखि […]
झापा । झापाको मेचीनगरमा स्कुल भ्यान दुर्घटना भएको छ । मेचीनगर नगरपालिका–९ खुट्टिडाँगीमा रहेको पारिजात पब्लिक स्कुलको विद्यार्थी बोकेको भ्यान आज बिहान साढे ९ बजे दुर्घटना भएको हो । दुर्घटनामा १८ जना विद्यार्थी घाइते भएका […]
चितवन । साउन यता चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये २० जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । चालु आर्थिक वर्षको १५ दिनमा सो सङ्ख्यामा डेङ्गुको सङ्क्रमण देखिएको हो । जनस्वास्थ्य कार्यालय चितवनका अनुसार ७९८ […]
काठमाडौं । भन्सार जाँचपास भएका वस्तुको पुनः जाँच तथा अनुसन्धानका लागि भन्सार विभागले कार्यविधि जारी गरेको छ । भन्सार ऐनले गरेको व्यवस्था अनुसार एक पटक जाँचपास भएको वस्तु नियन्त्रणमा लिई पुनः जाँच तथा अनुसन्धान गर्ने […]
काठमाडौं । देशको चौथो मुख्य बाली कोदोखेती गर्न पहाडी र तराई क्षेत्रका किसानले अरुची देखाएका छन् । मकैपछिको दोस्रो मुख्य बालीका रूपमा विगतमा पहाडमा खेती हुँदै आएकामा केही वर्षयता ती भेगका किसानले पनि यसलाई खासै […]
काठमाडौं । आजदेखि नेपाल–चीन कूटनीतिक सम्बन्ध ७०औं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा विभिन्न कार्यक्रम आयोजना गरेर कूटनीतिक सम्बन्ध स्थापनाको ७०औं वार्षिकोत्सव मनाइँदै छ । अनौपचारिक रूपमा तिब्बतका राजा स्रोङ्चन गम्पोसँग राजकुमारी भृकुटीको विवाहपछि […]