इलाम । पूर्वी नेपालको हरियाली जिल्ला इलाम प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ। पछिल्ला वर्षहरूमा यहाँका पर्यटकीय स्थलहरूमा आन्तरिक तथा बाह्य पर्यटकको चाप बढ्दो छ। यस्तै एउटा उदाउँदो गन्तव्य बनेको छ -दिदीबहिनी झरना। इलाम सदरमुकामबाट करिब २५ […]
रामेछाप । सदरमुकाम मन्थलीलाई खाँडादेवी, दोरम्बा शैलुङ र सुनापति गाउँपालिकासँग जोड्ने तथा काठमाडौं जाने वैकल्पिक मार्गका रूपमा रहेको भटौली खोलाको पक्की पुलमा बाढीले क्षति पुर्याएको छ । कटानका कारण ठूला गाडी चलाउन रोकिएपछि नेपाली सेना र […]
काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले अबका तीन दिनसम्म नै मनसुन सक्रिय रहने जनाएको छ । अस्तिदेखि नै देशका विभिन्न ठाउँमा पानी पर्नेक्रम बढेकोमा हिजो र आज धेरै ठाउँमा वर्षा भएको छ । लगातारजसो […]
भोजपुर । टेम्केमैयुङ गाउँपालिका–९ लेखर्कमा रहेको पाँचधारे बजार पहिरोको जोखिममा परेको छ । बस्तीमाथिको डाँडामा जमिन चर्किएर पहिरो जान थालेपछि बजार जोखिममा परेको हो । पाँचधारे बजारको माथिल्लो भागमा जमिन चिरा परेर पहिरो जान थालेपछि […]
झापा । अविरल वर्षासँगै झापाका विभिन्न स्थानमा बाढीको जोखिममा परेका छन् । जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्ला २४ घण्टामा अनारमनी, चन्द्रगढी र केचनालगायत स्थानमा १२९ मिलीमिटरसम्म वर्षा मापन गरिएको छ । यसले कचनकवल, […]
काठमाडौं । नेपाली एमएमए फाइटर रविन्द्र ढाँटले म्याट्रिक्स फाइट नाइट (एमएफएन) मा टाइटल होल्डर चोंगरेन्ग कोरेनलाई पराजित गरेका छन् । भारतको नोएडामा हिजो भएको बान्टमवेट श्रेणीमा भएको खेलमा ढाँटले तेस्रो राउन्डमै कोरेनलाई नकआउट गर्दै एमएफएन […]
पर्वत । लगातारको वर्षाले कालीगण्डकी नदीमा पानीको बहाब यस वर्षकै उच्च विन्दुमा पुगेको छ । मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतमा परेको पानी कारण आज बिहान नदीको सतह ६ मिटर माथी पुगेको गेज रिडर कृष्णप्रसाद सुवेदीले […]
बिर्तामोड । राष्ट्रिय फोटो पत्रकार समूह झापा शाखाले जिल्लास्तरीय फोटो प्रतियोगिता, प्रदर्शनी र फोटो पत्रकारिता तालिम सञ्चालन गर्ने भएको छ। समूहको हालै सम्पन्न कार्यसमितिको बैठकले उक्त कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो। समूहका अध्यक्ष नेत्रविक्रम […]
साबित्रा दहाल कनकाई । अखिल नेपाल महिला संघ कनकाई नगर कमिटीको चौथो नगर सम्मेलन शनिबार नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । नगर कमिटी अध्यक्ष अनिता राईको अध्यक्षतामा आयोजित नगर सम्मेलनमा उहाँले प्रस्तुत गर्नुभएको […]