काठमाडौँ । मधेश प्रदेशको सरकार गठनविरुद्ध विपक्षी दलहरू अदालत जाने भएका छन्। सोमबार बसेको उनीहरुको बैठकले सरकार गठन असंवैधानिक भएको निष्कर्ष निकाल्दै अदालत जाने निर्णय गरेको हो।बिहान अदालत खुल्नेवित्तकै रिट दायर गरिने जनमत पार्टीका महासचिव […]
काठमाडौं । नेपाल प्रहरीको ३३औं प्रहरी महानिरीक्षकमा (आईजीपी)मा दानबहादुर कार्की नियुक्त भएका छन् । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीमा कार्यरत एआईजी कार्की आईजीपीको पहिलो दाबेदार थिए । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनै कार्कीलाई नेपाल प्रहरीको […]
बिर्तामोड । यहाँस्थित सामाजिक संस्था अग्रसेन भवनको तीनवर्षे कार्यकालका लागि आज नयाँ कार्यसमिति चयन भएको छ । सोमबार अग्रसेन भवनको २६औँ साधारणसभा तथा १०औँ अधिवेशनबाट रमेशकुमार अग्रवालको अध्यक्षतामा १२ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो […]
शिवसताक्षी । झापाको शिवसताक्षीस्थित दूधे रंगशालामा सम्पन्न एलभिडी झापा महिला गोल्डकपको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । आज सोमबार भएको फाइनलमा पुलिसले विभागीय प्रतिद्वन्द्वी एपिएफ फुटबल क्लबलाई १–० ले पराजित गर्दै उपाधि उचालेको हो […]
काठमाडौं । नागरिक उड्डयन क्षेत्र सुधारका लागि गठित उच्चस्तरीय अध्ययन तथा सुझाव समितिले नेपाल वायुसेवा निगमलाई तीन भागमा विभाजन गरी कम्पनी मोडेलमा पुनर्संरचना गर्न सुझाव दिएको छ । समितिले नेपाल एयरलाइन्स कम्पनी लिमिटेड अन्तर्राष्ट्रिय सेवाका […]
कञ्चनपुर । सुदूरपश्चिमको समृद्धि र आर्थिक विकासको मेरुदण्ड मानिएको महाकाली करिडोर आयोजना अधुरो र अलपत्र अवस्थामा पुगेको छ । डेढ दशकअघि उत्साहका साथ शुरु गरेको योजना सम्पन्न गरिसक्ने समय नाघिसक्दा पनि बजेट अभाव, पक्रियागत अल्झन […]
काठमाडौं । जेनजी आन्दोलनका क्रममा गत २४ भदौमा भएको विभिन्न जिल्लाका निर्वाचन कार्यालयहरूमा तोडफोड र आगजनी भएको थियो । त्यसबाट पाँच करोड ७४ लाख बराबरको क्षति भएको निर्वाचन आयोगले जनाएको छ । जिल्ला निर्वाचन कार्यलय […]
काठमाडौं । सोमबार सेयर बजारमा कारोबार रकमसँगै परिसूचक नेप्से पनि घटेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ५.८० अंक घटेर २५६० मा कायम भएको छ । कारोबारको सुरुवातीमा नेप्से बढेको थियो । ११ः३७ बजे […]
झापा । जेनजी आन्दोलनका क्रममा यहाँस्थित इलाका प्रहरी कार्यालय तोडफोड तथा आगजनी गर्ने इलामको चुलाचुलीका दुई युवा पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा चुलाचुली गाउँपालिका–३ बस्ने २२ वर्षीय नकुल अधिकारी र चुलाचुली–५ बस्ने १९ वर्षीय […]
काठमाडौं । दार्चुलामा ३ दशमलव ५ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सोमबार दिउँसो २ बजेर ४३ मिनेटमा दार्चुलाको गोकुलेश्वर आसपासमा भूकम्पको धक्का महसुस भएको हो । यसअघि बझाङको […]