२०८२ चैत २६ बिहिवार , ०३:१०:४६ बजे

Sajhamanch

समाज

काठमाडौं । हिजो घटेको शेयर बजार आज बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ३ दशमलव २१ अङ्कले बढेर २ हजार ५६५ दशमलव १६ विन्दुमा पुगेको छ । आज विकास बैंक, फाइनान्स, होटल, लगानी, […]

मङ्गलवार, कार्तिक २५, २०८२

काठमाडौं । पछिल्ला तीन महिनामा प्रेस स्वतन्त्रता हननका ५९ घटना घटेको प्रेस काउन्सिल नेपालले जनाएको छ । गत साउन १ गतेदेखि गत असोज ३१ गतेको अवधिमा सो सङ्ख्यामा प्रेस स्वतन्त्रता हननका घटना भएको काउन्सिलले जनाएको […]

मङ्गलवार, कार्तिक २५, २०८२

झापा । प्रादेशिक अस्पताल भद्रपुर, झापामा भएका चोरीका विभिन्न घटनामा संलग्न रहेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । चोरीको आरोपमा पक्राउ पर्नेमा रञ्जित घोष, सुरज जमदार र विश्वनाथ राजवंशी रहेका छन् । तीनै […]

मङ्गलवार, कार्तिक २५, २०८२

बाँके । मानवबेचबिखन तथा ओसारपरसाविरुद्ध क्रियाशील संस्था शान्ति पुनर्स्थापना गृह बाँकेले एक वर्षको अवधिमा ३९९ महिला तथा बालबालिकाको उद्धार गरेको छ । बाँके जिल्लाका विभिन्न नाका र भारतबाट गरी गत आर्थिक वर्ष २०८१/८२ मा सो […]

मङ्गलवार, कार्तिक २५, २०८२

कञ्चनपुर । कञ्चनपुरमा बेवारिसे अवस्थामा एक पुरुषको शव फेला परेको छ । जिल्लाको बेदकोट नगरपालिका वडा नम्बर २ दैजीस्थित शंकर इँटा भट्टा नजिक सडकको कल्भर्ट भित्र मङ्गलबार बिहान बेवारिसे अवस्थामा पुरुषको शव फेला परेको हो […]

मङ्गलवार, कार्तिक २५, २०८२

काठमाडौं । राष्ट्रिय गौरवको सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोड्ने प्रकृया अघि बढेको छ । बाँध (हेडवक्र्स), विद्युतगृहलगायतका संरचना, हाइड्रोमेकानिकल उपकरण आपूर्ति तथा जडानका लागि निर्माण व्यवसायी पटेल–रमण जेभी, जनकपुर–९ धनुषासँगको ठेक्का सम्झौता तोड्ने […]

मङ्गलवार, कार्तिक २५, २०८२

काठमाडौं । नेपाल राष्ट्र बैंकले उपदान कोषमा रहेको तीन अर्ब ७० करोड रुपैयाँ बराबरको रकम विभिन्न बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले एक वर्षका लागि उपदान तथा पेन्सन कोषमा रहेको […]

मङ्गलवार, कार्तिक २५, २०८२

काठमाडौं । सुनको भाउ आज एकैदिन तोलामा चार हजार ९०० रुपैयाँले बढेको छ । सुनको भाउ आज तोलामा चार हजार ९०० रुपैयाँले बढेर तोलाको दुई लाख ४६ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी […]

मङ्गलवार, कार्तिक २५, २०८२

शिवसताक्षी । झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा सम्पन्न एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताले टिकट बिक्रीबाट नेपालकै इतिहासमा सर्वाधिक रकम संकलन गरेको छ। प्रतियोगिताभर रंगशाला दर्शकले खचाखच भरिएको थियो। आयोजक समितिका अध्यक्ष सन्तोष थोप्राका अनुसार प्रतियोगिता […]

मङ्गलवार, कार्तिक २५, २०८२

काठमाडौं । आज पुष्य नक्षत्रका दिन बालबालिकालाई स्वर्णप्रासन खुवाईंदैछ । बालबालिकाको शरीरमा रोगसँग लड्ने क्षमताको विकास गर्न सरकारले ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई स्वर्णभस्मयुक्त औषधि खुवाउने अभियान सञ्चालन गरेको हो । बालबालिकालाई हरेक २८ दिनमा […]

मङ्गलवार, कार्तिक २५, २०८२