२०८२ चैत २६ बिहिवार , ०३:१०:४६ बजे

Sajhamanch

समाज

काठमाडौं । शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘जारी २ : सङ अफ च्याब्रुङ’ ले पूर्वी नेपालका हलमा उत्साहजनक व्यापार गरिरहेको छ । विशेषगरि पूर्वका हल खचाखच देखिएका छन् । पूर्वी नेपालको कथावस्तु र त्यहाँको भूगोलमा छायांकन […]

बुधवार, कार्तिक २६, २०८२

भारतको बिहार विधानसभा चुनावको दोस्रो र अन्तिम चरणको मतदान हिजो शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । बिहारका मुख्य निर्वाचन अधिकारी विनोद सिंह गुन्जियालका अनुसार, दोस्रो चरणमा ६८.७९ प्रतिशत मत खसेको छ । यो हेर्दा दुवै […]

बुधवार, कार्तिक २६, २०८२

काठमाडौँ ।  हाल नेपालमा कुनै उल्लेख्य मौसमी प्रणालीको प्रभाव छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा छ।दिउँसो कोशी प्रदेश […]

बुधवार, कार्तिक २६, २०८२

काठमाडौँ ।  निमोनियाबारे चेतना फैलाउने गतिविधिका साथै बालबालिका मृत्यु दर घटाउने तथा निमोनिया रोकथाम एवं सशक्त स्वास्थ्य प्रणालीमा जोड दिँदै बुधबार विश्वका विभिन्न मुलुकमा ‘विश्व निमोनिया दिवस’ मनाइँदै छ।विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा मनाइने यो दिवसका […]

बुधवार, कार्तिक २६, २०८२

बिर्तामोड । १३ वर्षदेखि २१ वर्षसम्म उमेर समूहका विद्यार्थी भित्र रहेको प्रतिभा प्रष्फुटन गराउने साझामञ्चका रूपमा नेपालकै बहुप्रतिष्ठित रियालिटी शो ‘स्टुडेन्ट अफ द इयर’ झापाको बिर्तामोडबाट सुरू हुने भएको छ । बहुप्रतिभा प्रदर्शनको प्रतिष्ठित डबलीका […]

बुधवार, कार्तिक २६, २०८२

भद्रपुर । श्रष्टा शालिग्राम दाहालले नयाँ गीत मेरो साथी लिएर श्रोता माझ आएका छन् । लेखकका रूपमा परिचित दाहालले पहिलो पटक गायकका रूपमा स्थापित हुने लक्ष्यका साथ गायिका सन्तोषी चौहानसित मिलेर सो गीत गाएका हुन् […]

बुधवार, कार्तिक २६, २०८२

झापा । नेकपा एमालेको केन्द्रीय कार्यक्रम अन्तर्गत झापाका अधिकांश पालिकाहरुमा एमालेले शक्ति प्रदर्शन गरेको छ । झापामा अधिकांश पाकिलाहरुमा मोटरसाइकल र्याली गर्दै शक्ति प्रदर्शन गरेको हो । विघटित प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै नेपाल कम्युनिष्ट पार्टी […]

मङ्गलवार, कार्तिक २५, २०८२

झापा । कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघ झापा जिल्ला शाखाको ११औं वार्षिक साधारणसभा आज बिर्तामोडमा सम्पन्न भएको छ । शाखा अध्यक्ष शुभ कुमाई पाठकको अध्यक्षता तथा क्यान महासंघका केन्द्रीय सचिव ठाकुरकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा जिल्ला […]

मङ्गलवार, कार्तिक २५, २०८२

काठमाडौं । नेपाल विश्वकै सबैभन्दा धेरै प्रकृतिसँग जोडिएको देश बन्न सफल भएको छ । रोयल स्विडिस एकेडेमी अफ साइन्सको तर्फबाट स्प्रिन्जरले प्रकाशित गर्ने वातावरण विज्ञानसम्बन्धी विश्व प्रसिद्ध जर्नल एम्बियोमा प्रकाशित एक अध्ययनले नेपाललाई विश्वकै सबैभन्दा […]

मङ्गलवार, कार्तिक २५, २०८२

काठमाडौं । सार्वजनिक निकायको सेवा प्रवाह प्रभावकारी तुल्याउन नियमन, अनुगमन र छड्के जाँचलगायत गर्ने निकाय राष्ट्रिय सतर्कता केन्द्र आफैँ कर्मचारी अपुग र साँघुरो कार्यालयको समस्यामा छ । सिंहदरबारमा रहेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको भुइँतलामा […]

मङ्गलवार, कार्तिक २५, २०८२