मनाङ । मनाङको नासोँ गाउँपालिकाले मनास्लु हिमाल आरोहणको नयाँ पदमार्गको प्रारम्भिक अध्ययन शुरू गरेको छ । मनास्लु आरोहणका लागि सहज बाटो पहिचान गर्ने उद्देश्यले गाउँपालिकाको समन्वय र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को सहयोगमा पदमार्ग […]
झापा । झापामा एकैदिन १२ वटा सडक दुर्घटना भएका छन्। मंगलबार भएको ती दुर्घटनामा एक चालकको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा झापा गाउँपालिका–७ का […]
काठमाडौं । सुनको भाउ आज तोलामा दुई हजार १०० रुपैयाँले घटेको छ । सुनको भाउ आज तोलामा दुई हजार १०० रुपैयाँले घटेर तोलाको दुई लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले […]
काठमाडौं । यो वर्ष मनसुजन्य विपद्का कारण १४० जनाको ज्यान गएको छ । यस वर्ष पहिरोका कारण ६७, बाढीका कारण ३७, वर्षाका कारण सात र चट्याङ लागेर २९ जनाको ज्यान गएको हो । अन्य ३० […]
काठमाडौं । लोक सेवा आयोगले प्राविधिक र स्वास्थ्यतर्फ कर्मचारी परिपूर्ति गर्नका लागि आवेदन खुलाएको छ। आयोगले आज एक सूचना प्रकाशित गर्दै निजामतीतर्फ प्राविधिकको राजपत्राङ्कित तृतीय श्रेणी र स्वास्थ्य सेवाका आठौँ र सातौँ तहका पदहरूमा १७० […]
सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका–१४ बिजयपुरस्थित हात्तीसारमा पाटे बाघको बच्चा भेटिएको छ। मंगलबार बेलुका स्थानीय युवाहरूले उक्त क्षेत्रमा असामान्य रूपमा हिँडडुल गरिरहेको बाघको बच्चा देखेपछि नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका छन्। धरान–१६ का १८ वर्षीय युसन […]
काठमाडौं । मतदाता नामावलीमा नाम दर्ता गर्न गर्नेहरुको भिड बढेको छ । अत्यधिक चापपछि दर्ता स्थलमा दुई सिफ्टमा काम थालिएको छ । निर्वाचन आयोगका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार नाम दर्ता गर्नेहरु बढेपछि आवश्यक […]
काठमाडौं । यस वर्षको मनसुनमा औसत भन्दा धेरै वर्षा भएको छ । तर अघिल्लो वर्षभन्दा जनधनको क्षति कम भएको छ । यस वर्ष मनसुन सरदर अवधिभन्दा केही बढी अवधिसम्म रह्यो । सरदरभन्दा केही दिनअघि अगाडि […]
महोत्तरी । भारतको बिहार राज्यमा विधानसभा चुनावले बन्द नेपाल–भारत सीमा नाकामा आउजाउ शुरू भएको छ । गएको शनिवार रातिदेखि बन्द गरिएका सीमा नाका गएरातिदेखि खुलेका हुन् । मधेश प्रदेशका महोत्तरी, धनुषा, सर्लाही, सप्तरी तथा रौतहटलगायत […]
काठमाडौं । सरकारले जेनजी आन्दोलनका क्रममा भएका घाइतेहरूको आधिकारिक वर्गीकरण प्रक्रिया शुरू गरेको छ । गृह मन्त्रालयले हिजो देशभरका सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै यथाशीघ्र घाइतेहरूको वर्गीकरण गरी विवरण पठाउन निर्देशन दिएको हो । […]