२०८२ चैत २६ बिहिवार , ०१:३२:०७ बजे

Sajhamanch

समाज

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका सामुदायिक विद्यालयको जग्गा–जमिनको विवरण उपलब्ध गराउन निर्देशन दिएको छ । शिक्षामन्त्री महावीर पुनले जग्गा जमिनको विवरण पेश गर्न शिक्षा तथा मानवस्रोत विकास केन्द्रलाई निर्देशन दिनुभएको हो । […]

बुधवार, कार्तिक २६, २०८२

काठमाडौं । सरकारले यस वर्ष धानको उत्पादन ५ प्रतिशतले घट्ने प्रक्षेपण गरेको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले धान उत्पादनको विश्लेषणका आधारमा झन्डै ३ लाख मेट्रिक टन उत्पादन घट्ने अनुमान गरेको हो । गएको […]

बुधवार, कार्तिक २६, २०८२

विराटनगर । कोशी प्रदेशको एकमात्र महानगरपालिकाका रुपमा रहेको विराटनगर महानगरपालिकाले स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार गरेको देखिएको छ । मोरङ जिल्लास्तरीय स्वास्थ्य कार्यक्रमहरूको आर्थिक वर्ष २०८१/८२ को वार्षिक समीक्षाअनुसार १७ पालिकामध्ये विराटनगर तेस्रो स्थानमा पर्न सफल […]

बुधवार, कार्तिक २६, २०८२

काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से २०.५६ अंक घटेको छ । सो गिरावटपछि नेप्से परिसूचक २५४४ अंकमा झरेको छ । कारोबार सुरु भएपछि अन्तिम समयसम्म नै बजार घटिरह्यो । बजार घट्दा कारोबार रकम सामान्य […]

बुधवार, कार्तिक २६, २०८२

सुनसरी । सुनसरीको धरानका विभिन्न स्थानबाट प्रहरीले लागूऔषधको कारोबार गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ। मंगलबार राति धरान–२० कोकाहा खोलाबाट ११ केजी गाँजासहित एक युवक र धरान –१९ प्रगती चोकबाट ब्राउन सुगरसहित दुई जना […]

बुधवार, कार्तिक २६, २०८२

काठमाडौं । भारतमा चलिरहेको नेत्रहीन महिला टी–२० विश्वकपमा नेपालले विजयी शुरुआत गरेको छ । श्रीलङ्काले दिएको ८८ रनको लक्ष्य नेपालले ५ ओभर २ बलमै मात्र १ विकेट गुमाएर भेटायो । नेपालकी मनकेशी चौधरीले २२ बलमा […]

बुधवार, कार्तिक २६, २०८२

काभ्रेपलाञ्चोक । सिन्धुलीको दुधौली नगरपालिका–४ लक्ष्मीपुरमा दुई वटा मोटरसाइकलसँग मालबाहक ट्रक ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । बुधबार दिउँसो मदन भण्डारी राजमार्गमा भिमानबाट दुधौलीतर्फ जाँदै गरेको प्रदेश १–०२–००२ […]

बुधवार, कार्तिक २६, २०८२

विराटनगर । कोशी प्रदेशमा यस वर्ष लम्पी स्कीन रोगबाट एक हजार ११६ वटा चौपायाको मृत्यु भएको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय सुनसरी धरानले जनाएको छ । कुनै पनि समयमा देखिने यो रोग यस वर्ष गर्मी […]

बुधवार, कार्तिक २६, २०८२

कञ्चनपुर । कञ्चनपुरमा यात्रुहरूबाट चारगुणाभन्दा बढि भाडा असुल गर्दै आएका झण्डै दुई दर्जन अटो व्यवसायी कारबाहीमा परेका छन् । जिल्लाको पश्चिमी सीमा नाका गड्डाचौकी क्षेत्रमा भारतबाट मजदुरी गरेर स्वदेश फर्किने यात्रुहरुबाट चार गुणाभन्दा बढि भाडा […]

बुधवार, कार्तिक २६, २०८२

काठमाडौं । थपिने नयाँ मतदाताको संख्या २ लाख ९ हजार ५५२ जना पुगेको छ । मंगलबार मात्रै २३ हजार ६३८ जना थपिएका छन् । निर्वाचन आयोगमा मंगलबार राति ८ बजे संकलित विवरणअनुसार नयाँ थपिएका मतदाताहरूमा […]

बुधवार, कार्तिक २६, २०८२