काठमाडौं । गएराति कोशी र सुदूरपश्चिम क्षेत्रमा वर्षा भएको छ । अहिले पनि कोशी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गएराति कोशी र सुदूरपश्चिम प्रदेशमा ठूलो पानी […]
झापा । पूर्व पश्चिम राजमार्गको एसियन हाइवे निर्माणका क्रममा झापाको शिवसताक्षीस्थित भालु खोलामा बनाइएको डाइभर्सन भत्किएपछि राजमार्ग अवरुद्ध भएको छ । आज बिहान करिब ५ः३० बजेदेखि सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख […]
काठमाडौं । भारतको उत्तराखण्ड अन्तर्गत उत्तरकाशीको हर्षिल क्षेत्रमा आरीघोप्टे (क्लाउडबर्स्ट) वर्षापछि आएको भीषण बाढीले ४ जनाको मृत्यु भएको छ भने अन्य ५० जना बेपत्ता भएका छन् । उत्तरकाशीका डीएम प्रशान्त आर्यका अनुसार लेदोसहितको भीषण बाढीले […]
झापा । बहुविवाहलाई कानुनी मान्यता दिने प्रयासको विरोधमा अनेम संघका केन्द्रीय उपाध्यक्ष तथा कमल गाउँपालिकाका निवर्तमान अध्यक्ष मेनुका काफ्ले नेतृत्वको सर्वदलीय भेलाले खबरदारी बहस सुरु गरेको छ । कानून मन्त्रालयले बहुविवाहलाई प्रोत्साहित गर्नेगरी ल्याउन खोजेको […]
शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकामा आगामी भदौ १ गते बृहत रथ यात्रा गरिने भएको छ । शिवसताक्षी नगरपालिका ६, शिवगञ्जस्थित सनातन धर्म सम्वर्धन संस्थाको आयोजनामा राधाकृष्णको रथयात्रा गरिने भएको हो । संस्थाले मङ्गलबार पत्रकार सम्मेलन […]
पोखरा । दिगो सहरी विकास र स्वच्छ ऊर्जा योजनाको दिशामा एक महत्वपूर्ण कदम स्वरूप पोखरा महानगरपालिकाले मंगलबार आफ्नो प्रथम नगर ऊर्जा योजना (एमइपी) औपचारिक रूपमा सार्वजनिक गरेको छ । पाँच वर्षे अवधिको सो योजनाले पोखराको […]
काठमाडौं । हिजो १६ अङ्कले बढेको शेयर बजार आज फेरि घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ४१ दशमलव ७८ अङ्कले घटेर २ हजार ८ सय ३३ दशमलव ५७ विन्दुमा झरेको छ । आज […]
काठमाडौं । म्याग्दीको गुर्जाखानीमा ४ दशमलव ५ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मंगलबार दिउँसो १ बजेर २ मिनेटमा गुर्जाखानी केन्द्रविन्दु भएर भूकम्प गएको हो । यसअघि २०८१ साल चैत २१ […]
काठमाडौँ । बबई नदीमा पानीको सतह बढ्दै गएपछि डुबान पर्नसक्ने स्थानहरूमा सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ । सो नदीमा पानीको बहाव बढ्दै जाँदा सुर्खेत र बर्दियाको विभिन्न स्थानहरू डुबान पर्नसक्ने भएकोले उद्धारका लागि सुरक्षा […]
उदयपुर । उदयपुरगढी गाउँपालिका–७ मदन भण्डारी मार्गस्थित जोगीपोखरीमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । काठमाडौंबाट सुनसरीतर्फ जाँदै गरेको प्रदेश ३–०१००–६ख ०५६१ नम्बरको ट्रक सोमबार साँझ दुर्घटना हुँदा गोठालोबाट घर फर्कँदै गरेका उदयपुर […]