२०८२ चैत २६ बिहिवार , १२:०१:२१ बजे

Sajhamanch

समाज

भोजपुर । यहाँका किसान यतिबेला धान थन्क्याउनमा व्यस्त छन् । दशैँ–तिहार सकिएसँगै खेतमा पाकेका धान भित्र्याउने कामले गाउँ–गाउँमा चहलपहल बढाएको छ । बिहानैदेखि किसान खेतबारीतिर धान थन्काउने, मुठा बाँध्ने र सुकाउने काममा जुटेका छन् । […]

बिहिवार, कार्तिक २७, २०८२

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनका क्रममा क्षति भएका ४६५ मध्ये ४४८ प्रहरी बिट सञ्चालनमा आइसकेको बताउनु भएको छ। संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिमा बिहीबार उपस्थित भएका गृहमन्त्री अर्यालले यस्तो जानकारी गराउनु भएको […]

बिहिवार, कार्तिक २७, २०८२

तनहुँ । पोखरा–मुग्लिन सडकको पश्चिम पोखरा–जामुने खण्डमा १८ किलोमिटर दुई लेन सडक कालोपत्र सम्पन्न भएको छ । ३८ किलोमिटर लामो यो सडक खण्डमा अहिलेसम्म ३७ किलोमिटर एकतर्फी कालोपत्र भइसकेको छ । इन्जिनियर सहनशीला कायस्थका अनुसार […]

बिहिवार, कार्तिक २७, २०८२

काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका घटनासम्बन्धी जाँचबुझ आयोग बुधबारदेखि अवकाशमा गएका पूर्वप्रहरी महानिरीक्षक खापुङलाई विदेश भ्रमणमा रोक लगएको छ। गौरीबहादुर कार्कीको संयोजकत्वमा गठित जाँचबुझ आयोग, २०८२ ले खापुङलाई विदेश […]

बिहिवार, कार्तिक २७, २०८२

झापा । झापामा छुट्टाछुट्टै स्थानमा भएका कुटपिटका घटनामा दुईजना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार अर्जुनधारा नगरपालिका–११ बसपार्कमा हिजो राति कुटपिट हुँदा मेचीनगर–१३ का ३२ वर्षीय पुस्कर गुरागाईं घाइते भएका हुन्। इलाम नगरपालिका–८ […]

बिहिवार, कार्तिक २७, २०८२

काठमाडौं । काठमाडौंको लैनचौरमा बनेको नेपाल स्काउटको जग्गामा बनेको संरचनामा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ । पूर्वमन्त्री दीपक खड्काको कम्पनीले त्यो संरचना भोगचलन गरिरहेको थियो । खड्का ल्याण्डले स्काउटको तीन रोपनी जग्गा भाडामा लिए पनि […]

बिहिवार, कार्तिक २७, २०८२

काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले दर्ज्यानी चिह्न लगाउनु भएको छ। गृह मन्त्रालयमा आयोजित कार्यक्रममा सचिव रामेश्वर दंगालले कार्कीलाई प्रहरी महानिरीक्षकको दर्ज्यानी चिह्न लगाइदिनु भएको हो । प्रहरी नियमावलीमा उल्लेख रहेको ३० वर्षे […]

बिहिवार, कार्तिक २७, २०८२

झापा । बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा नवजात शिशुको मृत्यु भएपछि उत्पन्न विवाद चार बुँदे सहमतिको आधारमा समाधान गरिएको छ। शिवसतासी नगरपालिका–४ नयाँ बजारका रमेश बासकोटाकी श्रीमती शर्मिला कोइराला (३०) कात्तिक २० गते प्रसूति पीडाका कारण अस्पतालमा […]

बिहिवार, कार्तिक २७, २०८२

काठमाडौं । सुनको भाउ आज एकैदिन पाँच हजार ९०० रुपैयाँले बढेको छ । आज सुन तोलामा पाँच हजार ९०० रुपैयाँले बढेर तोलाको दुई लाख ५० हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको […]

बिहिवार, कार्तिक २७, २०८२

काठमाडौं । सरकारद्वारा गठित अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी तीन वटा आयोगको गठन र यसका खारेजी भएपछि मिटरब्याजसम्बन्धी गुनासो र उजुरी दर्ताका लागि जिल्ला स्तरीय संयन्त्र (समिति) क्रियाशील गर्ने गरी सबै जिल्ला प्रशासन कार्यालयहरूलाई परिपत्र गरेको […]

बिहिवार, कार्तिक २७, २०८२