२०८२ पौष ५ शनिवार , ०२:१४:२८ बजे

Sajhamanch

समाज

झापा । झापाको बिर्तामोडमा ८ जना जुवाडे पक्राउ परेका छन् । प्रहरीले जुवाडेहरूलाई एक लाख १४ हजार ५५५ रुपैयाँसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बिर्तामोड नगरपालिका–५ स्थित बिर्तामोड बसपार्क छिर्ने बाटोको […]

बिहिवार, साउन २२, २०८२

काठमाडौं । सिन्धुलीका युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोटका समिर परियार छन् । उनलाई काठमाडौंबाट पक्राउ गरिएको मानव बेचबिखन तथा अनुसन्धान व्युरोका प्रमुख कृष्ण पंगेनीले बताए । उनका अनुसार […]

बिहिवार, साउन २२, २०८२

कनकाई । कनकाई नगरपालिकाले नगरवासीलाई मृत्यु संस्कारमा सहयोग गर्ने उद्देश्यले ‘सरहे कार्यक्रम’ सुरु गरेको छ। चालु आर्थिक वर्षदेखि सो कार्यक्रम कार्यान्वयनमा ल्याएको हो। मृत्यु संस्कार मानव जीवनको सबैभन्दा पीडामा गरिने संस्कार भएकाले सरहे कार्यक्रम सुरु […]

बिहिवार, साउन २२, २०८२

काठमाडौं । विशेष अदालतले सर्लाहीको बागमती नगरपालिकाका निलम्बित प्रमुख भरत थापालाई एकै दिन दुई फरक भ्रष्टाचारको आरोपमा दोषी ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरु मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले […]

बिहिवार, साउन २२, २०८२

विराटनगर । कोशी प्रदेशमा गएको आर्थिक वर्षमा दुई लाख ७५ हजार २६७ हेक्टर जग्गामा कूल ११ लाख ८२ हजार २२१ मेट्रिक टन वर्षे धानबाली उत्पादन भएको छ । कृषि विकास निर्देशनालय विराटनगरका अनुसार प्रदेशमा कूल […]

बुधवार, साउन २१, २०८२

काठमाडौं । हिजो उच्च अङ्कले घटेको शेयर बजार आज सामान्य ओरालो लागेको छ । शेयर बजार परिसूचक नेप्से आज १ दशमलव ९४ अङ्कले घटेर २ हजार ८३२ दशमलव ०६ विन्दुमा झरेको छ । आज लगानी, […]

बुधवार, साउन २१, २०८२

झापा । भद्रपुरमा जंगली हात्तीले घर भत्काएर क्षति गरेको छ । आज बिहान ८ः२० बजे भद्रपुर-४ साम्पाङ बस्ने आसबहादुर लिम्बुको इँटा र सिमेन्टले बनेको माथि जस्ताको छानो भएको एकतले घरमा एउटा जंगली हात्ती आई घरको […]

बुधवार, साउन २१, २०८२

झापा । नेकपा (एकीकृत समाजवादी) झापाले पार्टीको चौथो स्थापना दिवसको सन्दर्भमा जिल्लास्तरीय खुल्ला टिकटक वक्तृत्वकला प्रतियोगिता गर्ने भएको छ । ‘सुशासन र रोजगारी समाजवादको तयारी’ विषयमा आधारित रहेर प्रतियोगीहरुले ३ मिनेटसम्मको भिडियो उत्पादन गरी यही […]

बुधवार, साउन २१, २०८२

झापा । झापामा गाउँलेले रुखमा बाधेका व्यक्ति मृत भेटिएका छन् । मंगलबार राति करिब साढे १० बजे झापा गाउँपालिका-१ लसुनामा आँपको रुखमा बाधेका स्थानीय ६० वर्षीय जतन सोरेन बुधबार बिहान मृत भेटिएका हुन् । अत्याधिक […]

बुधवार, साउन २१, २०८२

भोजपुर । अविरल बर्सातसँगै आएको हावाहुरीले मकैबालीमा क्षति गरेपछि भोजपुरका किसान चिन्तामा परेका छन् । पाक्न लागेको मकै हावाहुरीले लडाएपछि किसान चिन्तामा परेका हुन् । मकै सखाप पारेर हावाले ढालेको किसानहरुको भनाइ छ । भर्खर […]

बुधवार, साउन २१, २०८२