विराटनगर । जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते सुनसरीको झुम्का कारागारबाट भागेका ५५७ जना कैदी अझै फरार छन्। विभिन्न अपराधमा दोषी ठहर भएका फरार कैदीबन्दीहरू कारागारको सम्पर्कमा नआएका कारण प्रदेशको समग्र सुरक्षा व्यवस्था नै अस्थिर […]
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावका लागि १ लाख ३० हजार म्यादी प्रहरी भर्ना गर्ने निर्णय केन्द्रीय सुरक्षा समितिले गरेको छ। आइतबार गृहमन्त्री ओमप्रकाश अर्यालको नेतृत्वमा बसेको समितिको बैठकले एकीकृत निर्वाचन सुरक्षा […]
काठमाडौं । सुनको भाउ आज तोलामा पाँच सय रुपैयाँले बढेको छ । सुन आज ५०० रुपैयाँले बढेर तोलाको दुई लाख ४३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको […]
ताप्लेजुङ । नयाँ उत्पादन भएको अन्नबालीको पूजा गर्न यहाँका लिम्बू समुदायहरुले चासोक तङनाम पर्व मनाउन सुरु गरेका छन् लिम्बू समुदायका विभिन्न संस्थाहरुले समय अनकुल मिलाएर मङ्सिर अन्तिम सातासम्म चासोक चङनामको अवसारमा कार्यक्रम गर्ने गर्दछ । […]
काठमाडौं । बढी कर तिर्ने विभिन्न १६ कम्पनी तथा व्यक्तिलाई सरकारले सम्मान गरेको छ । राष्ट्रिय कर दिवसको अवसरमा आज बिहान काठमाडौंमा भएको विशेष समारोहमा अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सम्मानित व्यक्ति तथा कम्पनीका प्रतिनिधिलाई सम्मान गर्नुभएको […]
ताप्लेजुङ । प्रसिद्ध धार्मिक स्थल पाथीभरा (मुक्कुमलुङ) मा एक महिनामा ३४ लाख ४८ हजारभन्दा बढि भेटी सङ्कलन भएको छ । कात्तिक महिनामा उक्त रकम बराबरको भेटी सङ्कलन भएको हो । पाथीभरा क्षेत्र विकास समितिले हरेक […]
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को आजको सबै टिकटहरू सकिएकाले त्रिवि क्रिकेट मैदान वरपर भीडभाड नगर्न प्रहरीले अनुरोध गरेको छ । नेपाल प्रहरीले सूचना निकालेर टिकट नभएकाहरुलाई वरपर भीडभाड नगरी सुरक्षा व्यवस्थापन गर्ने काममा […]
झापा । कचनकवल गाउँपालिकाका कर्मचारी वसन्त गणेशको सोमबार राति निधन भएको छ। कचनकवल –५ डाँगावारि निवासी गणेश गाउँपालिकामा कार्यालय सहयोगीका रूपमा कार्यरत थिए । गणेश लामो समयदेखि मल्टिअर्गन फेलियर रोगबाट पीडित थिए। शरीरले रगत उत्पादन […]
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कर्मचारीलाई तोकिएका आचरण पालना गर्न निर्देशन दिएको छ । मन्त्रालयका सूचना अधिकारी डा भक्तबहादुर केसीले सूचना निकालेर कर्मचारीलाई आफ्नो आचरण र कर्तव्य पालना गर्न निर्देशन गरिएको जानकारी दिनुभएको हो […]
झापा । पूर्वीनाका काँकडभिट्टाबाट ३० किलोमिटर उत्तर प्राकृतिक रूपमा सुन्दर सलकपुरमा यति बेला सुन्तला पाकेर पहेँलपुर भएका छन् । सुन्तला पाकेसँगै यहाँ पर्यटकको आगमन ह्वात्तै बढेको छ । इलामको रोङ गाउँपालिका–६ सलकपुरको ९० हेक्टर क्षेत्रफलमा […]