२०८२ चैत २५ बुधवार , ०५:५८:०२ बजे

Sajhamanch

समाज

काठमाडौं । नेपाल वायुसेवा निगमले अबदेखि आफ्नो जहाज डाइभर्ट गर्नुपर्ने अवस्थामा भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रयोग गर्ने भएको छ । अहिलेसम्म डाइभर्टका लागि भारतका विमानस्थलहरू प्रयोग गर्नुपर्ने बाध्यता रहँदै आएकोमा अब भैरहवा विमानस्थल उपयोग […]

मङ्गलवार, मंसिर २, २०८२

काठमाडौं । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावमा भाग लिने उद्देश्यले हिजो १२ वटा राजनीतिक दलले निर्वाचन आयोगमा पुनः दल दर्ताका लागि निवेदन दिएका छन् । पुनः दल दर्ताको लागि आयोगले हिजोदेखि आउँदो १० […]

मङ्गलवार, मंसिर २, २०८२

काठमाडौं । अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको विरोधमा नागरिक बचाउ दलले आजैबाट संघर्षका कार्यक्रम सुरु गर्ने घोषणा गरेको छ । मंसिर ७ गते प्रदर्शन गर्ने घोषणा गरिए पनि प्रसाईंको गिरफ्तारीको विरोधमा आजैबाट प्रदर्शनमा उत्रिने […]

मङ्गलवार, मंसिर २, २०८२

काठमाडौँ । मेडिकल व्यवसायको सुरुवात गरी चर्चा कमाएर पछिल्लो समय उग्र गैरराजनीतिक व्यवहार प्रस्तुत गर्दै आएका झापाका दुर्गा प्रसाईंं गएराति प्रकाउ परेका छन् । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका निमित्त प्रमुख डीआईजी ओम अधिकारीका अनुसार […]

मङ्गलवार, मंसिर २, २०८२

काठमाडौँ । राष्ट्रिय परिचयपत्र मार्फत २ लाख २५ हजार ५७५ जनाले नयाँ मतदाता नामावली दर्ता गराएका छन् । निर्वाचन आयोगका अनुसार बायोमेट्रिक्स मार्फत पनि ३ लाख २ हजार ६२ जनाले नाम दर्ता गराएका छन् । […]

सोमवार, मंसिर १, २०८२

सुनसरी । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि सुनसरीमा मतदाता नामावली संकलन तथा अद्यावधिक कार्य सक्रिय रूपमा भइरहेको छ। जिल्ला निर्वाचन कार्यालय इनरुवामा फोटोसहितको मतदाता नामावली संकलन भइरहेको जिल्ला निर्वाचन कार्यालय सुनसरीका प्रमुख कृष्ण […]

सोमवार, मंसिर १, २०८२

काठमाडौं । काठमाडौंको कीर्तिपुरमा रहेको त्रिवि क्रिकेट मैदानमा आज नेपाल प्रिमिएर लिग (एनपीएल) को दोस्रो संस्करण भव्य रूपमा शुभारम्भ हुँदैछ । पहिलो पटक प्यारापिट र फ्लडलाइटसहितको रङ्गशालामा खेल हुन लाग्दा देश, विदेशका क्रिकेटप्रेमी उत्साहित छन् […]

सोमवार, मंसिर १, २०८२

खुुदुनावारी । अर्जुनधारा नगरपालिका–३ स्थित खुदुनावारी साना किसान कृषि सहकारी संस्थाले आफ्ना सेयर सदस्यलाई मकै रोप्ने मेशिन वितरण गरेको छ । संस्थाका अध्यक्ष कृष्णप्रसाद दंगालको अध्यक्षता तथा अर्जुनधारा नगरपालिका प्रमुख बलदेव सिंह गोम्देनको प्रमुख आतिथ्यमा […]

सोमवार, मंसिर १, २०८२

काठमाडौं । सर्वोच्च अदालत आज (सोमबार) देखि पूर्ण रूपमा सञ्चालनमा आएको छ। गत भदौ २४ गतेको जेनजी आन्दोलनपछि आगजनी भएर आंशिक रूपमा मात्रै सञ्चालन हुँदै आएको अदालत आजदेखि पूर्ण रूपमा सञ्चालन भएको हो। सर्वोच्च अदालतको […]

सोमवार, मंसिर १, २०८२

काठमाडौं । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारी प्रहरी नायव महानिरीक्षक (डीआईजी) बढुवाका लागि सिफारिस हुनुभएको छ। बढुवा सिफारिस समितिले एसएसपी अधिकारीलाई बढुवाका लागि सिफारिस गरेको हो । यसअघिको बढुवामा भने उहाँ छुटेनु भएको थियो। […]

सोमवार, मंसिर १, २०८२