२०८२ असार १६, सोमवार , ०४:०२:०६ बजे

Sajhamanch

समाज

काठमाडौं । भारतको ओडिसा राज्यको विधानसभामा पनि भुवनेश्वरको केआईआईटी कलेजमा नेपाली विद्यार्थी प्रकृति लम्साल मृत्यु भएको विषयले प्रवेश पाएको छ । ओडिसा टिभीका पत्रकार स्वाधीन राउतले जानकारी दिए अनुसार, मूलतः प्रतिपक्षी दलका सांसद्हरुले सरकारले प्रदेशमा […]

मङ्गलवार, फागुन ६, २०८१

काठमाडौं । भारतको ओडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा नेपाली विद्यार्थीको सुरक्षा व्यवस्था गर्नका लागि नेपाल प्रहरीको टोली पुगेको छ । परराष्ट्रमन्त्री आरजु राणा देउवाले मंगलबार बिहान नेपाल प्रहरीका दुईजना वरिष्ठ अधिकारी […]

मङ्गलवार, फागुन ६, २०८१

काठमाडौं । ताप्लेजुङमा निर्माण हुने ३०.२४ मेगावाटको मध्य घुन्सा खोला जलविद्युत आयोजनाको ग्रिड कनेक्सन सम्झौता सम्पन्न भएको छ । सोमबार आयोजनाको प्रवर्द्धक एटलस इनर्जी प्राली र नेपाल विद्युत प्राधिकरणबीच कनेक्सन एग्रिमेन्टमा हस्ताक्षर भएको हो । […]

मङ्गलवार, फागुन ६, २०८१

काठमाडौं । भारतको ओडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा अध्ययरत छात्रा प्रकृति लम्सालको रहस्यमय मृत्युबारे प्रतिनिधिसभामा सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा सांसदहरूले नेपाली विद्यार्थीमाथि भएको यस्तो घटनामा संसद् र सरकार […]

मङ्गलवार, फागुन ६, २०८१

काठमाडौं । यस वर्षको पुस महिनासम्म झण्डै ५ लाख ८० हजार पर्यटक नेपाल आएका छन् । यो गत वर्षको तुलनामा केही बढी हो । पर्यटन बोर्डको तथ्यांक अनुसार गत वर्षको भन्दा यस आर्थिक वर्ष पर्यटकको […]

मङ्गलवार, फागुन ६, २०८१

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठमा प्रहरीले छापा मारेर २४ भारतीय नागरिकलाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार राति छापा मारेर २४ भारतीयलाई पक्राउ गरेको हो । उनीहरूले अनलाइन बेटिङ तथा जुवा […]

मङ्गलवार, फागुन ६, २०८१

बिर्तामोड । बिर्तामोड नगरपालिकाले पशुपालक कृषकहरुलाई चापकटर वितरण गरेकोछ । आज एक कार्यक्रमको आयोजना गर्दै नगरपालिकाले ५० प्रतिशत साझेदारी अनुदानमा २५ जनालाई मोटरसहितको चापकटर वितरण गरेको हो । कार्यक्रममा बोल्दै नगर प्रमुख पवित्रा महतारा प्रसाईले […]

मङ्गलवार, फागुन ६, २०८१

काठमाडौँ । नेपाली विद्यार्थी प्रकृति लम्साल मृत्युसम्बन्धी घटनामा भारतको ओडिसास्थित कलिङ इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) कर्मचारीहरुलाई निलम्बित गरेको छ । केआईआईटी कलेजले बुधबार जारी गरेको विज्ञप्तिमा दुई वरिष्ठ होस्टेल अधिकारीहरू र अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालयका […]

मङ्गलवार, फागुन ६, २०८१

काठमाडौँ । पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप लगाउने आज अन्तिम दिन, माघ २२ गतेबाट सुरु गरेको अभियान आज समापन हुने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । अभियानमा शनिबारसम्म १३ लाख किशोरीले खोप प्राप्त […]

मङ्गलवार, फागुन ६, २०८१

झापा । ओखलढुङ्गामा लडेर एक जनाको मृत्यु भएको छ, भने इलाममा एक जना घाइते भएका छन् । हिजो बिहान ८ः३० बजे ओखलढुङ्गा चम्पादेवी –३ पिपलडाँडा बस्ने अन्दाजी ४५ वर्षीय वेदबहादुर तामाङ जङ्गलबाट काठको बलो बोकी […]

मङ्गलवार, फागुन ६, २०८१