२०८२ भदौ ३०, सोमवार , ०८:५३:५१ बजे

Sajhamanch

समाज

हेटौंडा । हेटौंडा उपमहानगरपालिका १६ र १७ नम्बर वडा जोडिएको गैरीगाउँमा सडक भासिएर पिकअप भ्यान गायब भएको छ । भित्री कच्ची सडकखण्डमा घाँस काट्ने मेसिन बोकेको ना ४ च ४८३३ नम्बरको माछा बोक्ने सिङ्गल क्याप […]

शनिवार, वैशाख २०, २०८२

काठमाडौं । सांगीतिक रियालिटी टिभी शो ‘भ्वाइस अफ नेपाल’ को छैटौं सिजनको उपाधि धादिङका प्रशेष पाण्डेले जितेका छन् । शुक्रबार रातिको ग्राण्ड फिनालेमा टीम खेम सेन्चुरीको समूहका प्रतिस्पर्धी पाण्डे विजेता घोषित भए।कोच मेलिना राईको समूहबाट […]

शनिवार, वैशाख २०, २०८२

काठमाडौं । भारत प्रशासित कश्मिरको पहलगाममा २७ जनाको ज्यान जाने गरि गतसाता आक्रमण भयो । त्यसपछि दुई देशबीचको सम्बन्ध तनावपूर्ण बनिरहेको छ । दुवै मुलुकले एकअर्काको फिल्म र कलाकारलाई प्रतिबन्ध लगाइरहेका छन् । भारतले पाकिस्तानी […]

शनिवार, वैशाख २०, २०८२

चिली र अर्जेन्टिनाको दक्षिणी तटमा ७.४ म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्भे (यूएसजीएस) का अनुसार भूकम्पको गहिराइ १० किलोमिटर रहेको छ । भूकम्पलगत्तै चिलीले हिजो देशको दक्षिणी क्षेत्रमा सुनामीको चेतावनी जारी गरेको छ […]

शनिवार, वैशाख २०, २०८२

काठमाडौं । पश्चिमी तथा स्थानीय वायु तथा बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभावले हाल कोशी र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी […]

शनिवार, वैशाख २०, २०८२

काठमाडौं । सरकारले खोप लगाउन छुटेका पाँच वर्षमुनिका बालबालिकालाई यही वैशाख ३१ गते बुधवार खोप लगाउने भएको छ । स्वास्थ्य सेवा विभागको बालस्वास्थ्य तथा खोप शाखाप्रमुख डा. अभियान गौतमले छुट भएका बालबालिकालाई नौ प्रकारका नियमित […]

शुक्रवार, वैशाख १९, २०८२

भद्रपुर । नेपाल रेडक्रस सोसाइटी झापा शाखाले भद्रपुरमा आधुनिक प्रयोगशालासहितको रक्त सञ्चार सेवा सञ्चालनमा ल्याएको छ । शाखाको ५१औँ वार्षिक साधारणसभाका अवसरमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बिहीबार उक्त प्रयोगशालाको उद्घाटन गरे। भौतिक […]

शुक्रवार, वैशाख १९, २०८२

काठमाडौं । लगानी बोर्ड नेपालको ‘रणनीति तथा व्यावसायिक योजना २०८१–८६’ स्वीकृत भएको छ । सार्वजनिक–निजी साझेदारी (पीपीपी) अवधारणामा पूर्वाधार विकासका क्षेत्रमा महत्वाकाङ्क्षी लक्ष्य हासिल गर्ने योजनासहित लगानी बोर्ड बैठकले योजना स्वीकृत गरेको हो । बोर्डका […]

शुक्रवार, वैशाख १९, २०८२

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले निजी मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने चेतावनी दिएका छन् । उनले निजी मेडिकल कलेजको स्वास्थ्य बीमाको पनि भुक्तानी रोक्ने चेतावनी दिए । आवासीय चिकित्सक र नेपाल चिकित्संघको […]

शुक्रवार, वैशाख १९, २०८२

मनाङ । गृहमन्त्री रमेश लेखकले विपद् प्रतिकार्य एवं उद्दारका क्षेत्रमा सशस्त्र प्रहरी बल देश तथा विदेशका मानिसको विश्वास र भरोसा गर्ने संस्थाका रुपमा विकास हुँदै गएको बताएका छन् । शुक्रबार बिहान मनाङमा आयोजित सशस्त्र प्रहरी […]

शुक्रवार, वैशाख १९, २०८२