२०८२ पौष ४ शुक्रवार , ०१:३७:३२ बजे

Sajhamanch

समाज

भोजपुर । बाँदरको आतङ्क जिल्लाका किसानको प्रमुख समस्या नै बनेको छ। वर्षभरि खाने अन्नपात बाँदरले छिनभरमा नै सखाप पार्ने भएपछि किसानको मुख्य समस्या बाँदर बनेको हो। बाँदरका कारण जिल्लाका अधिकांश भागका स्थानीयले समस्या भोग्दै आएका […]

मङ्गलवार, साउन २७, २०८२

झापा । झापामा अधिकांश महिला शल्यक्रियामार्फत प्रसूति हुने गरेका छन् । पछिल्लो एक वर्षमा करिब ६९ प्रतिशत महिलाले शल्यक्रियामार्फत शिशु जन्माएको जिल्ला स्वास्थ्य कार्यालयकी नर्सिङ अधिकृत विद्या न्यौपानेले जानकारी दिनुभयो। आर्थिक वर्ष २०८१/८२ मा जिल्लामा […]

मङ्गलवार, साउन २७, २०८२

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले अन्तर्राष्ट्रिय टर्मिनल भवनमा दिँदै आएको भिजिटर पास वितरण बन्द गर्ने भएको छ । विमानस्थलमा भिजिटर पासका लागि भनसुन गरी लिने तथा पहुँच नभएका व्यक्तिले नपाउने […]

मङ्गलवार, साउन २७, २०८२

काठमाडौं । आज अन्तर्राष्ट्रिय युवा दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । युवाका सवाललाई सम्बोधन गर्ने उद्देश्यले संयुक्त राष्ट्र सङ्घले सन् १९९९ देखि हरेक वर्षको अगस्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा मनाउने निर्णय […]

मङ्गलवार, साउन २७, २०८२

काठमाडौं । भारतको उत्तराखण्डमा अघिल्लो हप्ता आएको बाढीमा २६ जना नेपाली बेपत्ता रहेको दूतावासले जनाएको छ । दिल्लीमा रहेको नेपाली दूतावासका अनुसार उत्तरकाशीको धरालीमा २१ र पौडीगढवालको बंकुरामा ५ गरी २६ जना बेपत्ता छन् । […]

मङ्गलवार, साउन २७, २०८२

युएई । ‘सांविधान प्रदत्त अधिकार आदिवासीहरुको विषेश क्षेत्राधिकार, संरक्षित क्षेत्र र स्वायत्त क्षेत्र कार्यान्वयन गर, प्रदेश र स्थानीय तहलाई सरकारी कामकाजमा आदिवासी जनजातिको मातृ भाषा लागू गर’ भन्ने मूल नाराका साथ आयोजना गरिएको ३१औं अन्तरास्ट्रिय […]

मङ्गलवार, साउन २७, २०८२

काठमाडौं । तराईका जिल्लामा जापानीज इन्सेफ्लाइटिस (जेई) संक्रमण तीव्र रूपमा फैलिन थालेको छ । परिवार कल्याण महाशाखाका अनुसार संक्रमणका कारण हालसम्म ३ जनाको मृत्यु भको छ भने ३३ जनामा संक्रमण पुष्टि भएको छ । गत […]

सोमवार, साउन २६, २०८२

झापा । झापाको सदरमुकाम रहेको भद्रपुरमा मंगलबार अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर हाफ म्याराथन दौड प्रतियोगिता हुने भएको छ । नगरपालिकाको नगर युवा परिषदको आयोजनामा मंगलबार विहान भद्रपुरको पर्यटकीयस्थल चन्द्रगढदेखि ऐतिहासिक धार्मिकस्थल किच्चकबधसम्म पुरुष र […]

सोमवार, साउन २६, २०८२

काठमाडौं ।  साउन २५ गते अर्थात् हिजोसम्ममा देशभर ९१ प्रतिशत धान रोपाइँ भएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अनुसार धान रोपाइँ हुने १३ लाख ७८ हजार ९६६ हेक्टर क्षेत्रफलमध्ये १२ लाख ५४ हजार […]

सोमवार, साउन २६, २०८२

काठमाडौं । शेयर बजार आज दोहोरो अङ्कले घटेको छ । तीन दिनपछि खुलेको शेयर बजार परिसूचक नेप्से २७ दशमलव ९० अङ्कले घटेर २ हजार ८२२ दशमलव ४६ विन्दुमा झरेको छ । आज म्युचल फन्ड र […]

सोमवार, साउन २६, २०८२