काठमाडौं । अन्तरिम सरकार बनाउनेबारे राष्ट्रपति रामचन्द्र पौडेल मध्यरातसम्म सघन छलफलमा रहेको नेपाल प्रेसमा खबर छ । पूर्वप्रधानन्यायधीश सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउनेबारे सहमति जुटेको पनि उक्त समाचारमा उल्लेख छ । तर कार्कीलाई प्रधानमन्त्री […]
काठमाडौं । प्रेस चौतारी नेपालले हाल उत्पन्न तनावग्रस्त परिस्थितिमा संयमता र एकता कायम राख्न संगठनका सदस्य पत्रकारहरूलाई आग्रह गरेको छ । प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेले जारी गर्नु भएको वक्तव्यमा जस्तोसुकै अप्ठ्यारो परिस्थिति आए […]
काठमाडौं । जेनजी आन्दोलनको नाममा आगजनी, तोडफोड र लुटपाटपछि देश लगभग राज्यविहीन अवस्थामा रहेको हुँदा आन्दोलन आह्वानकर्ताबीच नै विवाद बढ्न थालेका छन् । सामाजिक सञ्जालमा जेनजीका अलग–अलग समूह देखिएका छन् । यसैक्रममा सैनिक मुख्यालयमा भेला […]
काठमाडौं । आगामी सरकारको नेतृत्वमा पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई अघि बढाउने प्रस्ताव भएपछि विवाद सुरु भएको छ । अहिले नेपाली सेनाको मुख्यालयमा जेनजी युवाहरूले नयाँ नेतृत्वको विषयलाई लिएर प्रदर्शन गरिरहेका छन् । उनीहरूले कार्की नयाँ नेतृत्वमा […]
काठमाडौं । सोमबार र मंगलबार मुलुकमा भएको हिंसा, आगजनी र लुटपाटपछि सत्ताबाट अप्रत्यासित बाहिरिन बाध्य नेकपा (एमाले)ले पार्टी पंक्तिलाई जिम्मेवार र शान्त हुन आग्रह गरेको छ । एमालेका महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवालीले […]
काठमाडौं । नेपाली कांग्रेसले अहिलेको विषम परिस्थितिमा संयमता, संवाद र एकता आवश्यक रहेको बताएको छ । कांग्रेस महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्माले संयुक्त वक्तव्य गरी देशको समुन्नति र सुन्दर भविष्यका लागि लोकतान्त्रिक प्रणालीको […]
काठमाडौं । जेनजी प्रदर्शनकारीले मंगलबार मुख्य प्रशासनिक भवन सिंहदरबारमा आगजनी गरेपछि त्यहाँका प्रायः भौतिक संरचनामा क्षति पुगेको छ । तर, त्यहीँभित्र रहेको विभिन्न सरकारी निकाय र कार्यालयका डिजिटल तथ्यांक (डाटा)मा खासै असर नपुगेको एकीकृत डाटा […]
काठमाडौं । डिल्लीबजार कारागारबाट पनि कैदीहरु निस्किने प्रयास गरेका छन् । कारागार भित्रबाट बाहिर निस्किएपछि नेपाली सेनाले गेटमै रोकेको छ । बाहिर निस्किएका बन्दीहरुले साधारण तारेखमा छाड्न माग गरेका छन् । जेनजीको आन्दोलनका क्रममा कारागारका […]
काठमाडौं । नेपाली सेनाले देशभर कर्फ्यू आदेश जारी गरेको छ । देशको समग्र शान्ति सुरक्षा अवस्थालाई मध्यनजर गरी कर्फ्यू आदेश जारी भएको सेनाले जनाएको छ । आजका लागि साँझ ५ बजेसम्म कर्फ्यूको समय निर्धारण गरिएको […]
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पदबाट राजीनामाको घोषणा गर्नुभएको छ। जेन जेटको नामबाट हिजो सोमबारदेखि सुरु भएको प्रदर्शन अनियन्त्रित हुँदै तोडफोड आग्जनीजस्ता घटनाहरू भइरहेको र सोही क्रममा दुई दर्जन हाराहारी प्रदर्शनकारीको निधन भइसकेको […]