२०८२ माघ ६ मङ्गलवार , ११:२६:२९ बजे

Sajhamanch

समाज

झापा । जेनजी आन्दोलनको नाममा भदौ २४ गते भएको अनाधिकृत घुसपैठबाट देशभरका धेरै सरकारी र निजी सम्पत्तिमा आगजनी तथा तोडफोड गरिए पनि झापाको शिवसताक्षी नगरपालिका र हल्दिबारी गाउँपालिका तुलनात्मक रूपमा सुरक्षित रहे । ती दुवै […]

आइतवार, भदौ २९, २०८२

काठमाडौं । रामशाहपथस्थित स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय जेनजी प्रदर्शनका क्रममा भएको आगलागीले क्षतिग्रस्त भएपछि नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)को नयाँ भवनबाट अस्थायी रूपमा काम थालिने भएको छ । मन्त्रालय परिसरमा रहेको एनएचआरसीको पुरानो भवनमा आंशिक […]

आइतवार, भदौ २९, २०८२

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले उच्चस्तरीय यातायात व्यवस्थापन समिति गठन गरेको छ । मन्त्रालयका सचिव केशवकुमार शर्माको अध्यक्षतामा आज बसेको सरोकारवाला र यातायात व्यवसायीको बैठकले अहिलेको विषम परिस्थिति र चाडपर्वका बेला यात्रालाई सुरक्षित […]

आइतवार, भदौ २९, २०८२

काठमाडौं । ‘जेन–जी’ आन्दोलनको मौकामा भागेकामध्ये ३ हजार ७२३ कैदीबन्दी पक्राउ परेका छन् । देशभरका विभिन्न कारागारबाट गरी १० हजार ३२० कैदीबन्दी फरार रहेकामा आज दिउँसोसम्म ३ हजार ७२३ जना कैदीबन्दी पक्राउ गरी कारागारमा पुर्‍याएको […]

आइतवार, भदौ २९, २०८२

काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ र वितरणको काम अनिश्चितकालका लागि रोकिएको छ । यातायात व्यवस्था विभागले आइतबार एक सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि सवारी चालक अनुमतिपत्र छपाए तथा वितरण लगायतको […]

आइतवार, भदौ २९, २०८२

विराटनगर । विराटनगर महानगरपालिका–१५ बाट २६२ किलो ५८० ग्राम गाँजासहित तीन जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार उक्त महानगरपालिका–१८ का श्यामकुमार यादव, सुनसरीका २० वर्षीया सन्जु तामाङ र २२ वर्षीय निखिल घिमिरेलाई […]

आइतवार, भदौ २९, २०८२

विराटनगर । कोशी प्रदेश सरकारले ‘जेनजी आन्दोलन’ का कारण प्रदेशमा भएको क्षतिको विस्तृत विवरण सङ्कलन गरिसकेको जनाएको छ। प्रदेशका प्रमुख सचिव चन्द्रकला पौडेलले क्षति मूल्याङ्कनको काम लगभग अन्तिम चरणमा पुगेको र प्रशासनिक स्तरमा सेवा प्रवाह […]

आइतवार, भदौ २९, २०८२

काठमाडौं । बनेपा नगरपालिका–९ बाट ७३० राउण्ड गोलीसहित ८ जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार उक्त नगरपालिकाको सोही वडाका २६ वर्षीय सिजन सुवाल, २८ वर्षीय सुवास गौतम, १८ र १५ वर्षका […]

आइतवार, भदौ २९, २०८२

काठमाडौं । जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ७२ पुगेको छ। मुख्य सचिव एकनारायण अर्यालका अनुसार ५९ जना प्रदर्शनकारी, १० जना कैदी बन्दी र ३ जना सुरक्षाकर्मीको मृत्यु भएको हो। १३३ जना प्रदर्शनकारी र ५७ […]

आइतवार, भदौ २९, २०८२

काठमाडौं । अस्ति शुक्रवार रेकर्ड बनाएको सुनको भाउ आज घटेको छ । सुनको भाउ आज तोलामा ७०० रुपैयाँले घटेको छ । भाउ घटेको दिन आज सुन तोलाको दुई लाख १५ हजार १०० रुपैयाँमा कारोबार भइरहेको […]

आइतवार, भदौ २९, २०८२