२०८२ माघ ६ मङ्गलवार , ११:२५:४८ बजे

Sajhamanch

समाज

झापा । झापा इनर्जी लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ)मा आवेदन दिने समय थप भएको छ । कम्पनीले भदौ २९ गतेसम्म मात्र आवेदन दिने समय दिएको थियो । तर जेन–जीको आन्दोलनका कारणले गर्दा कम्पनीले आवेदन […]

सोमवार, भदौ ३०, २०८२

काठमाडौं । नेपाल बीमा प्राधिकरणले जेनजी आन्दोलनका क्रममा भएका जनधनको क्षतिको बीमा दाबी गर्न आग्रह गरेको छ । प्राधिकरणले सूचना निकालेर भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा भएका जनधनको क्षतिको बीमा दाबी गर्न […]

सोमवार, भदौ ३०, २०८२

काठमाडौं । मधेशको प्राचीन मिथिला क्षेत्रका महिलाले जितिया पर्व मनाएका छन् । यो निराहार व्रत आज बिहान सात बजेपछि समापन भएको मिथिला पञ्चाङ्ग र विद्यापति पञ्चाङ्गमा उल्लेख छ । हिजो बिहान पवित्र जलाशयमा नुहाएर व्रत […]

सोमवार, भदौ ३०, २०८२

ताप्लेजुङ । जेनजी पुस्ताले गरेको आन्दोलनले देशमा सिर्जना भएको विषम परिस्थितिका कारण बन्द भएको ताप्लेजुङ जिल्ला अदालतले सोमबारदेखि सुचारु (नियमित) गर्ने भएको छ । आन्दोलनको अवस्था सामान्य भएसँगै गएको बुधबारदेखि बन्द रहेको जिल्ला अदालतको सेवा […]

सोमवार, भदौ ३०, २०८२

काठमाडौं । ‘जेनजी पुस्ता’को आन्दोलनका कारण बन्द रहेका देशभरका फिल्म भवन आजदेखि खुल्ने भएका छन्। आइतबार बसेको फिल्म भवन सञ्चालक तथा फिल्म वितरकको छाता संस्था नेपाल फिल्म संघको बैठकले दर्शक र फिल्म भवनको सुरक्षामा ध्यान […]

सोमवार, भदौ ३०, २०८२

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा रातिदेखि नै पानी परेको छ । गएराति गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो र अरू ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ । आज दिउँसो गण्डकी, लुम्बिनी र […]

सोमवार, भदौ ३०, २०८२

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विभिन्न कार्यालयबाट लुटपाट भएका सामान फिर्ता गर्न आग्रह गरेको छ । आयोगले सूचना निकालेर इटहरी, हेटौंडा, पोखरा, बुटवललगायत कार्यालयमा तोडफोड र आगजनी गरेर लुटपाट भएका उपकरणहरू फिर्ता गर्न भनेको […]

सोमवार, भदौ ३०, २०८२

झापा । एसिया कप टी–ट्वान्टी क्रिकेटमा भारतले पाकिस्तानलाई ७ विकेटले हराएको छ । पाकिस्तानले दिएको १२८ रनको लक्ष्य भारतले १५ ओभर ५ बलमा ३ विकेट गुमाएर पूरा गर्यो । भारतका कप्तान सूर्यकुमार यादवले ४७ तथा […]

सोमवार, भदौ ३०, २०८२

काठमाडौं । सरकारले आजदेखि देशका १५३ ठाउँबाट चाडपर्व लक्षित सहुलियत मूल्य पसल सञ्चालन गर्दैछ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन गर्न लागेको हो । सहुलियत मूल्य […]

सोमवार, भदौ ३०, २०८२

काठमाडौं । जेनजी आन्दोलनको भोलेन्टियर भनी चिनाउने तर सेनादेखि राष्ट्रपति कार्यालयसम्म वार्ता गर्न जाने सुदन गुरूङको समूहले गए राति प्रधानमन्त्री निवास बालुवाटार अगाडि नाराबाजी गरेको छ। आफूहरूसँग सल्लाह नै नगरी मन्त्रिपरिषद् विस्तार गरिएको भन्दै जेन–जीको […]

सोमवार, भदौ ३०, २०८२