२०८२ चैत २५ बुधवार , ०८:०९:५२ बजे

Sajhamanch

समाज

काठमाण्डौ । काठमाण्डौ उपत्यकामा आज बिहान न्यूनतम तापक्रम ७.८ डिग्री सेल्सियस मापन भएको छ । काठमाण्डौ उपत्यकामा हिजोभन्दा आज चिसो थप बढेको हो । हिजो ८ .५ डिग्री सेल्सियस रहेको न्यूनतम तापक्रम काठमाण्डौ उपत्यकामा आज […]

आइतवार, मंसिर ७, २०८२

झापा । पछिल्ला दिनहरुमा मतदाता बन्न योग्य उमेर समूहको सक्रियताका कारण मंसिर ५ गतेसम्म तोकिएको मतदाता नामावलीमा नाम दर्ता गर्ने झापालीको संख्या ३५ हजार ३१९ जना थपिएको छ । अब झापाको मतदाता संख्या ७ लाख […]

आइतवार, मंसिर ७, २०८२

काठमाडौं । दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति बचाउ अभियानले आइतबारदेखि गर्ने भनिएका आन्दोलनका कार्यक्रमहरु फिर्ता लिने भएको छ । शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा सरकारसँग भएको वार्तापछि सो समूहले आन्दोलन फिर्ता लिने भएको […]

शनिवार, मंसिर ६, २०८२

मेचीनगर । मेचीागर नगरपालिकाले ४६ जना किसानलाई कृषि सामग्रीहरु हस्तान्तरण गरेको छ । आज शुक्रबार नगरपालिका परिसरमा एक कार्यक्रमको आयोजना गरी विभिन्न प्रकारका कृषि औजारहरु कृषकलाई वितरण गरिएको हो । किसानसँगको पचास प्रतिशत लागत साझेदारीमा […]

शुक्रवार, मंसिर ५, २०८२

सङ्खुवासभा । कोशी प्रदेशमा रहेका ४२ वटा हिमताल उच्च जोखिमयुक्त अवस्थामा रहेको अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले तथ्याङ्क सार्वजनिक गरेको छ । सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा आज आयोजित ‘नेपालका हिमनदी तथा हिमतालमा भइरहेको तीव्र […]

शुक्रवार, मंसिर ५, २०८२

काठमाडौं । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले १० वर्ष लामो सशस्त्र द्वन्द्वको अन्त्य भएको १९ वर्ष बितिसिक्दा पनि विस्तृत शान्ति सम्झौतामार्फत गरिएका प्रतिबद्धतामध्ये द्वन्द्वपीडितका न्यायसम्बन्धी सवालको सम्बोधन हुन नसकेकामा चिन्ता व्यक्त गरेको छ । […]

शुक्रवार, मंसिर ५, २०८२

काठमाडौं । द्वन्द्वपीडितहरूले आज सत्य निरूपण तथा मेलमिलाप आयोगमा धर्ना दिएका छन् । उनीहरूले दलीय भागबण्डाका आधारमा पदाधिकारी नियुक्त भएको आयोगले न्याय दिन नसक्ने भन्दै धर्ना दिएका हुन् । द्वन्द्वपीडित समुदायले आयोगका पदाधिकारीको राजीनामासमेत मागेका […]

शुक्रवार, मंसिर ५, २०८२

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले दुई अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि स्थापना हुने संयुक्त कम्पनीमा कुल तीन अर्ब रुपैयाँ लगानी गर्ने भएको छ । प्राधिकरण र भारतको पावर ग्रीड कर्पोरेसन अफ इन्डिया लिमिटेडको संयुक्त लगानीमा […]

शुक्रवार, मंसिर ५, २०८२

काठमाडौं । यातायात व्यवस्था विभागले छपाइ गरी वितरणका लागि तयार भएका सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को विवरण अब फेसबुकमा राख्ने भएको छ । विभागले हिजो सूचना निकालेर सुरक्षण मुद्रण केन्द्रबाट छपाइ सम्पन्न भई वितरणका लागि […]

शुक्रवार, मंसिर ५, २०८२

झापा । जिल्ला कारागार झापामा एकजना कैदीको ज्यान गएको छ । कैद भुक्तान गरिरहेका भारतको दार्जिलिङका कर्णबहादुर लिम्बूको ज्यान गएको जिल्ला कारागार झापाले जनाएको छ । कारागार प्रशासनका अनुसार उच्च रक्तचापका विरामी लिम्बूको भद्रपुर प्रादेशिक […]

शुक्रवार, मंसिर ५, २०८२