२०८२ पौष १ मङ्गलवार , ११:३७:०८ बजे

Sajhamanch

समाज

काठमाडौं । पाठ्यक्रम विकास केन्द्रले कक्षा ९ को नेपाली पाठ्यपुस्तकमा भएको त्रुटि सच्याएको छ । बोध र अभिव्यक्ति खण्डको अभ्यास १३ मा रहेको ‘यसपाली त मनै फाट्यो केले सिउने केले टाल्ने…’ भन्ने गीतको रचनाकार अम्बर […]

बिहिवार, साउन २९, २०८२

कञ्चनपुर । सुदूरपश्चिमका पहाडी जिल्लामा बसाइँसराइका कारण गाउँहरू रित्तो हुँदै गएका छन् । तराईमा जनसङ्ख्याको ग्राफ बढ्दो छ । नौवटा जिल्ला रहेको सुदूरपश्चिममा कुल जनसङ्ख्याको २० प्रतिशत जनसङ्ख्या कञ्चनपुरमा छ । नेपालको जनगणना २०७८ अनुसार […]

बिहिवार, साउन २९, २०८२

मुस्ताङ । उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाको ढी–सुर्खाङ खोलामा रहेको पक्की मोटरेबल पुल बाढी पहिरोका कारण क्षतिग्रस्त भएको छ । अस्ति रातिदेखिको पानीले ढी(सुर्खाङ खोलामा अचानक आएको बाढीले सुर्खाङ, यारा, घारा र दामोदरकुण्ड जोड्ने सडकको […]

बिहिवार, साउन २९, २०८२

सङ्खुवासभा । जिल्ला अस्पताल सङ्खुवासभामा भाइरल ज्वरो, स्क्रब टाइफस र डेङ्गी सङ्क्रमित बिरामीको सङ्ख्या बढेको छ । बिरामीको सङ्ख्या ह्वात्तै बढेपछि उपचार गर्ने शय्या अभाव हुँदा ‘प्यासेज’ र हलमा बिरामी राख्नुपर्ने बाध्यता भएको छ । […]

बिहिवार, साउन २९, २०८२

दमक । झापाका मिडिया सञ्चालक र पत्रकारहरुलाई सामाजिक सुरक्षा कोषका बारेमा सहजीकरण गरिएको छ । प्रेस चौतारी नेपाल झापाले आयोजना गरेको सामाजिक सुरक्षा कोष र लेखा व्यवस्थापन सम्बन्धी अभिमुखिकरण कार्यक्रममा झापाका मिडिया सञ्चालक र पत्रकारहरुको […]

बुधवार, साउन २८, २०८२

काठमाडौं । स्वास्थ्य सेवालाई प्रभावकारी र जनमैत्री बनाउने उद्देश्यका साथ शुरू भएको स्वास्थ्य बीमा कार्यक्रम सङ्कटपूर्ण अवस्थामा पुगेको छ । स्वास्थ्य बीमा बोर्डमा दक्ष जनशक्तिको अभाव, प्रविधिको उपलब्धतामा कमी र आर्थिक स्रोतको असन्तुलनका कारण यो […]

बुधवार, साउन २८, २०८२

काठमाडौं । नेपालमा ७२ जिल्लामा ७५ वटा कारागार रहेका छन् । भक्तपुर, धनुषा, बारा, पूर्वी नवलपरासी र पूर्वी रुकुममा कारागार छैनन् । गृहमन्त्री रमेश लेखकका अनुसार काठमाण्डौ, दाङ र बाँकेमा २–२ वटा कारागार छन् । […]

बुधवार, साउन २८, २०८२

झापा । बिर्तामोडबाट इलामको माई नगरपालिका जोड्ने अर्जुनधारा नगरपालिकास्थित बिरिङ खोलाको पक्की पुल आज बाढीले बगाएको छ । पुल बगाएसँगै शनिश्चरे–खुदुनाबारी आउजाउ गर्ने सो सडक पूर्णरूपमा अवरुद्ध भएको हो । उक्त पुल दुई वर्षअघि भाँसिएको […]

बुधवार, साउन २८, २०८२

काठमाडौं । शेयर बजार लगातार तेस्रो दिन घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १० दशमलव ५० अङ्कले घटेर २ हजार ७८५ दशमलव ७४ विन्दुमा झरेको छ । शेयर बजार ३ दिनमा ६४ अङ्कभन्दा […]

बुधवार, साउन २८, २०८२

काठमाडौं । देशभर सक्रिय रहेको मनसुनी प्रणालीका कारण अहिले पनि धेरै ठाउँमा पानी परिरहेको छ । बितेको २४ घण्टामा कर्णाली र सुदूरपश्चिमको उच्च पहाडी क्षेत्रबाहेक सबैतिर पानी परेकोमा अहिले पनि सुदरपश्चिम प्रदेशबाहेक धेरै ठाउँमा पानी […]

बुधवार, साउन २८, २०८२