२०८२ पौष १ मङ्गलवार , ११:२९:२८ बजे

Sajhamanch

समाज

काभ्रेपलाञ्चोक । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको जलाशय सफा गरिने भएको छ । जलाशय क्षेत्र सफा गरिने भएकोले नदी तटीय क्षेत्र आसपासका स्थानीयलाई सतर्कता अपनाउन केन्द्रले आग्रह गरेको छ । आगामी ३१ साउन शनिबार बिहान ५ […]

बिहिवार, साउन २९, २०८२

काठमाडौं । सरकारले धानको न्यूनतम समर्थन मूल्य बढाएको छ । मन्त्रिपरिषद्ले चालू आर्थिक वर्षका लागि तोकेको बर्खे धानको न्यूनतम समर्थन मूल्य अनुसार धानको मूल्य बढेको हो । बैठकले मोटा धानको मूल्य प्रतिक्विन्टल ३ हजार ४६३ […]

बिहिवार, साउन २९, २०८२

काठमाडौं ।  महाकाली नदीमा पानीको बहाव बढेपछि नेपाल–भारत सीमा नाकामा पर्ने कञ्चनपुरको बनबासा पुल (शारदा ब्यारेज)बाट सवारी साधन आउ–जाउ गर्न रोक लगाइएको छ । आज बिहान ११ बजेको समयमा महाकाली नदीमा १ लाख २६ हजार […]

बिहिवार, साउन २९, २०८२

काठमाडौं । आज ४० जिल्लामा बाढीको मध्यम जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । आज सुदूरपश्चिम प्रदेशका डडेलधुरा, डोटी, बझाङ, बाजुरा, कैलाली, कञ्चनपुर, दार्चुला, बैतडीमा बाढीको मध्यम जोखिम रहेको छ । त्यस्तै कर्णाली प्रदेशका […]

बिहिवार, साउन २९, २०८२

काठमाडौं । आज सुनचाँदीको भाउ सामान्य बढेको छ । सुनको भाउ १०० रुपैयाँले बढेर तोलाको एक लाख ९६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक […]

बिहिवार, साउन २९, २०८२

फिदिम । पाँचथरको हेवा खोलामा जडान गरिएको बेलिब्रिजको भार परीक्षण गरिएको छ । बुधबार गरिएको भार परीक्षण सफल भएको सडक डिभिजन इलामका प्रमुख पवन भट्टराइले जानकारी दिनुभयो । उहाँका अनुसार २५ टन क्षमताको भनिएको उक्त […]

बिहिवार, साउन २९, २०८२

भोजपुर । पौवादुङमा गाउँपालिका–१ श्यामशिलाका किसान व्यावसायिक किवीखेतीमा लागेका छन् । गाउँपालिकाले ‘पकेट’ क्षेत्र निर्धारण गरेर आवश्यक प्रोत्साहनका कार्यक्रम सञ्चालन गरेसँगै किसान व्यावसायिक किवीखेतीमा लागेका हुन् । गाउँपालिकाले पकेट क्षेत्र निर्माण गरेर किवीखेतीमा लगानी बढाएपछि […]

बिहिवार, साउन २९, २०८२

इनरुवा । सुनसरीको इनरुवा नगरपालिकाले एक वर्षमा १० किलोमिटर सडक निर्माण गरेको छ । नगरक्षेत्रमा विभिन्न वडाका सडकमा कालोपत्रे र ग्राभेलसहितको १० किलोमिटर सडक निर्माण गरेको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराज निरौलाले जानकारी दिनुभयो । इनरुवा […]

बिहिवार, साउन २९, २०८२

काठमाडौं । निजी विद्यालय सञ्चालकहरूले आन्दोलनको घोषणा गरेका छन् । संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट पारित भएको विद्यालय शिक्षा विधेयकमा असन्तुष्टि जनाउँदै निजी विद्यालय सञ्चालकहरूले आन्दोलन घोषणा गरेका हुन् । निजी विद्यालय सञ्चालकहरूका […]

बिहिवार, साउन २९, २०८२

काठमाडौं । बाजुराको हिमाली गाउँपालिका वडा नम्बर १ मा रहेको बिच्छ्या खोलाको बाढीले २ वटा घर पुरेको छ । बाढीले ४ वटा घरमा क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । हिजो बेलुकी ६ […]

बिहिवार, साउन २९, २०८२