खोटाङ । ‘मुन्दुम ट्रेल भ्रमण वर्ष’को अवसर पारेर खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले प्रथम रेडपाण्डा तथा थार महोत्सव आयोजना गरेको छ । विश्वमा लोपोन्मुख वन्यजन्तुमा पर्ने रेडपाण्डा तथा थारको संरक्षण गर्दै पर्यटक प्रवर्द्धन गर्ने उद्देश्यले […]
काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनामा नेपालले करिब ५८ अर्ब रुपैयाँ बराबरको विदेशी लगानी प्रतिबद्धता प्राप्त गरेकोे छ । विदेशी लगानीकर्ताले साउनदेखि चैतसम्म ५७ अर्ब ९७ करोड ५४ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता जनाएका […]
सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–२ रासीमा हिजो बेलुकी गोली प्रहार हुँदा दुई जना घाइते भएका छन् । घाइते हुनेमा देवानगञ्ज–२ का रवीन्द्र यादव र १ का शिवुकुमार मेहता रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक […]
काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडक खण्डको दाउन्ने क्षेत्रमा सडक विस्तारका लागि हिजोदेखि रातको समयमा बन्द हुन थालेको छ । सडक विस्तार छिटो सम्पन्न गर्न रातको समयमा सडक बन्द गर्न लागिएको हो । नारायणघाट–बुटवल सडक […]
काठमाडौं । सरकारी निकायका कार्यरत अस्थायी, करार कर्मचारी अब सामाजिक सुरक्षा योजनामा सहभागी हुन पाउने भएका छन् । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका निमित्त सचिव डण्डुराज घिमिरेका अनुसार सरकारी कोष, नेपाल सरकार, प्रदेश सरकार […]
सुनसरी । सुनसरी सदरमुकाम इनरुवासहित विभिन्न स्थानमा लाग्दै आएको एकमहिने ‘सिरुवा’ मेला सुरु भएको छ । नयाँ वर्षको आगमनसँगै सुनसरीको विभिन्न स्थानमा गरेर एक महिनासम्म लाग्ने जिल्लाकै पौराणिक एकमहिने सिरुवा मेला सुरु भएको हो । […]
काठमाडौं । बहुप्रतीक्षित फिल्म ‘जारी २ : सङ अफ च्याब्रुङ’को औपचारिक घोषणा भएको छ । नेपाली नयाँवर्ष २०८२ को अवसरमा घोषणा पोस्टर सार्वजनिक गर्दै निर्माण कम्पनी बाँसुरी फिल्म्सले फिल्मबारे जानकारी दिएको हो । उपेन्द्र सुब्बाको […]
काठमाडौं । चर्चित हिन्दी धारावाहिक टिभी श्रृंखला ‘रामायण’मा भगवान रामको भूमिका निर्वाह गर्ने भारतीय अभिनेता तथा लोकसभा सांसद अरुण गोविल अहिले काठमाडौंमा छन् । पत्नी तथा अभिनेत्री श्रीलेखा र केही सहयोगीसहित नेपाल आएका उनले आइतबार […]
काठमाण्डौ । देशका केही ठाउँमा आज पनि वर्षा र हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी प्रदेश र मधेश प्रदेशलगायत देशका पहाडी भूभागका थोरै ठाउँहरु तथा बाँकी भूभागका एक–दुई ठाउँमा मेघगर्जन […]
काठमाडौं । जाजरकोटमा फेरि अर्को भूकम्प गएको छ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार जाजरकोटको पैंक केन्द्र बनाएर मंगलबार बिहान ४:५३ बजे ४.४ म्याग्निच्यूडको भूकम्प गएको हो। सोमबार राति ९ बजेर ३१ मिनेटमा यही स्थानलाई […]