२०८२ पौष १ मङ्गलवार , ०६:०२:०८ बजे

Sajhamanch

समाज

काठमाडौं । आज सुनचाँदीको भाउ तोलामा ६ सय रुपैयाँले घटेको छ । सुन आज तोलामा ६०० रुपैयाँले घटेर तोलाको एक लाख ९६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो […]

शुक्रवार, साउन ३०, २०८२

बिर्तामोड । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको नवनिर्मित नागरिक सहायता कक्षको आज एक संक्षिप्त कार्यक्रमका बीच उद्घाटन गरिएको छ । बिर्तामोड नगरपालिकाका नगरप्रमुख पवित्रा महतारा प्रसाईले शिला अनावरणसँगै रिबन काटेर उक्त कक्षको उद्घाटन गर्नुभएको हो […]

शुक्रवार, साउन ३०, २०८२

भोजपुर । भोजपुरमा घरेलु उद्योग दर्ताको सङ्ख्या घट्दै गएको छ । घरेलु उद्योग कार्यालयका अनुसार बर्सेनि क्रमिक रूपमा घरेलु तथा साना उद्योग दर्ता घटेको हो । आर्थिक वर्ष २०७७/७८ मा ५९१ वटा उद्योग दर्ता भएकामा […]

शुक्रवार, साउन ३०, २०८२

झापा । शिक्षासेवी गुरुभक्त न्यौपानेको आज बिहान ६६ वर्षको उमेरमा निधन भएको छ । बिर्तामोडस्थित कञ्चनजंघा अंग्रेजी मावि र नमूना कलेजका संस्थापक तथा प्रिन्सिपल न्यौपानेको आज बिहान ७ः३० बजे निजी निवासमा निधन भएको हो । […]

शुक्रवार, साउन ३०, २०८२

झापा । झापामा जापानिज इन्सेफलाइटिस ९जेई०बाट एक बालिकाको मृत्यु भएको छ । झापा गौरीगञ्ज-१ की ८ वर्षीया वर्षा महतोको जापानिज इन्सेफलाइटिसबाट मृत्यु भएको पुष्टि भएको हो । गत साउन १ गते विराट मेडिकल कलेज विराटनगरमा […]

शुक्रवार, साउन ३०, २०८२

काठमाडौं । चिकित्सा शिक्षा आयोगले मेडिकल शिक्षामा स्वदेशमै दक्ष जनशक्ति उत्पादन गर्ने भन्दै सिट सङ्ख्या बढाउने निर्णय गरेको छ । आयोगको हिजो बसेको २१ औं बैठकले एमबीबीएस, बीडीएस, बीफर्मा, डीएम, एमसीएचलगायत विषयमा सिट सङ्ख्या बढाउने […]

शुक्रवार, साउन ३०, २०८२

काठमाडौं । मनसुनी वायुको प्रभाव कमजोर बन्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बदली तथा बाँकी भागमा आंशिक बदली रहनेछ । दिउँसो सुदूरपश्चिम प्रदेशलगायत पहाडी […]

शुक्रवार, साउन ३०, २०८२

विराटनगर । नेपाली कांग्रेस र नेकपा (एमाले) बीचको कोशी प्रदेश स्तरीय दुई दलीय संयन्त्रको बैठक आज बसेको छ । बैठकमा प्रदेश सरकारले प्रदेशसभामा पेश गरेको स्थानीय सरकारी कामकाजको भाषा विधेयकले समेटन नसकेको मुख्य भाषिक समुदायहरु […]

बिहिवार, साउन २९, २०८२

दमक । झापाको दमकमा मुख्य कार्यालय रहेको मेची बहुउद्देश्यीय सहकारी संस्थाले सदस्य वा सदस्यका छोराछोरीले सहकारी विषयमा विद्यावारिधि (पिएचडी) गर्न चाहेमा एक लाख रुपैयाँ अनुदान दिने प्रस्ताव गरेको छ । संस्थाको ३१औँ वार्षिक साधारण सभाको […]

बिहिवार, साउन २९, २०८२

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोला नजिकै गुडिरहेको ट्रकमा ढुङ्गा खस्दा तीन जना घाइते भएका छन्। बिहीबार दिउँसो २ बजेको समयमा भारतीय नम्बरको ट्रकमाथि ढुङ्गा खस्दा तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका […]

बिहिवार, साउन २९, २०८२