२०८२ चैत २५ बुधवार , ०१:१४:३२ बजे

Sajhamanch

समाज

झापा । भारतको पश्चिम बंगालमा वर्षौँदेखि लुकिछिपी बसोबास गर्दै आइरहेका बंगलादेशी तथा रोहिङ्ग्या नागरिक खुला सीमा नाकाको फाइदा उठाउँदै अवैधरुपमा नेपाल छिर्न सक्ने सम्भावना बढेको छ। भारतको निर्वाचन आयोगले पश्चिम बंगालसहित १२ राज्यमा मतदाता सूचीको […]

बुधवार, मंसिर १०, २०८२

फुङलिङ ।  ताप्लेजुङमा भालुको आक्रमणबाट एक महिला घाइते हुनुभएको छ । जिल्लाको पाथीभरा याङवरक गाउँपालिका २ थेचम्बुकी ३५ वर्षीया उर्मिला खरेल जङ्गली भालुको आक्रमणबाट घाइते हुनुभएको हो । सामुदायिक वन उपभोक्ता महासङ्घका पालिका अध्यक्ष शिव […]

बुधवार, मंसिर १०, २०८२

झापा । झापाको अर्जुनधारामा आगलागी हुँदा करिब ९ लाखको क्षति भएको छ । गएराति ११ः४५ बजे अर्जुनधारा–१० कालिझोडा बस्ने मछिन्द्र पौडेलको जस्ता र काठले बनेको २ तले ग्वाली घरमा अचानक आगलागी भएको हो । आगलागीबाट […]

बुधवार, मंसिर १०, २०८२

काठमाडौं । आफूखुसी कार्यालयमा गैरहाजिर भएका २७ प्रहरीलाई सात दिनभित्र हाजिर हुन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ । गैरहाजिर भएकाहरुमा प्रहरी सहायक निरीक्षक १ जना, प्रहरी हबल्दार २ जना, सहायक हबल्दार ३ जना, प्रहरी […]

बुधवार, मंसिर १०, २०८२

काठमाडौं । बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्था अब राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा दर्ता हुनुपर्ने भएको छ । सहकारी संस्थाको नियमनका लागि स्थापना भएको प्राधिकरणले संस्थालाई दर्ता हुन आह्वान गरेको हो  । सहकारी संस्थाहरू अनलाइनमार्फत […]

बुधवार, मंसिर १०, २०८२

काठमाडौं । आईसीसी टी–२० विश्वकपमा नेपाल समूह ‘सी’ मा परेको छ । हिजो मुम्बईमा एक कार्यक्रमकाबीच समूह विभाजनसहित टी–२० विश्वकपको खेल तालिका सार्वजनिक गरिएको हो । नेपालले सबै खेल भारतको मुम्बईमा खेल्नेछ । नेपालको समूहमा […]

बुधवार, मंसिर १०, २०८२

धनुषा । त्रेता युगमा भएको रामरसीताको विवाहको सम्झनामा धनुषाको जनकपुरधाममा मनाउने गरिएको विवाह पञ्चमी महोत्सव आज समापन हुँदैछ । विवाह पञ्चमीको मुख्य दिन हिजो स्वयंम्बर र विवाह सम्पन्न भएको छ । जानकी मन्दिरबाट माता सीताको […]

बुधवार, मंसिर १०, २०८२

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज विराटनगर किंग्स र चितवन राइनोजले खेल्दैछन् । खेल दिउँसो ४ बजे त्रिवि क्रिकेट रंगशालामा शुरू हुनेछ । सन्दीप लामिछाने कप्तान रहेको विराटनरले यसअघि तीन खेल खेलेकोमा सबैमा […]

बुधवार, मंसिर १०, २०८२

झापा । दुर्गा प्रसाई नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले बिर्तामोडका ओमप्रकाश लुईटेलसहित चारजनालाई पदमुक्त गरेको जनाएको छ । बिर्तामोडमा चलिरहेको पसल सञ्चालन गर्न छाडेर प्रसाईंको पछि लागेका लुइँटेल सहकारी र लघुवित्तका […]

मङ्गलवार, मंसिर ९, २०८२

मेचीनगर । लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियान अन्तरगत ३४औँ शृङ्खला मेचीनगरले सुरु गरेको छ । आज मंगलबार बिहान धुलाबारीमा प्रभातफेरी र कोणसभा गरी अभियान सुरु गरिएको हो । मौनता तोडौँ, लैङ्गिक हिंसा विरूद्व बोलौँ, […]

मङ्गलवार, मंसिर ९, २०८२