२०८२ माघ ६ मङ्गलवार , १२:४४:२८ बजे

Sajhamanch

समाज

काठमाडौं । जेनजी आन्दोलनको क्रममा २४ भदौमा कारागार तोडफोड गरेरका भागेका मध्ये अझै ८ हजार भन्दा बढी कैदीबन्दीहरू फरार रहेका छन् । कारागार व्यवस्थापन विभागको तथ्यांकअनुसार अझै पनि ८ हजार ३७५ कैदीबन्दीहरू फरार छन् । […]

शुक्रवार, असोज ३, २०८२

काठमाडौं । जेन–जी आन्दोलनका क्रममा सिंहदरबार परिसरभित्र आगजनी गरिएका गाडी हटाउने र कम क्षति भएका भवनहरूमा रङ्गरोगन गर्ने काम शुरू भएको छ । आन्दोलनकारीले विभिन्न मन्त्रालय र सरकारी कार्यालयमा आगजनी गर्दा क्षतिग्रस्त भएका गाडीहरू तत्कालका […]

शुक्रवार, असोज ३, २०८२

मेचीनगर । यही भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा क्षति भएका भवनहरुको मेचीनगर नगरपालिका कार्यालय आफैले पुनःनिर्माण गर्ने भएको छ । जेनजी आन्दोलनका क्रममा यही भदौ २४ गते नगरपालिका कार्यालय तथा वडा कार्यालयहरुमा […]

शुक्रवार, असोज ३, २०८२

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले पूँजीबजारमा विकसित विसङ्गति तथा समस्या अध्ययन गरी तत्काल लगानीकर्ताको मनोबल वृद्धि गर्न चाल्नुपर्ने कदमबारे सुझाव दिन कार्यदल गठन गर्नुभएको छ । जेन–जी आन्दोलनपछि पहिलो पटक बजार खुल्दा हिजो केही बेरमै […]

शुक्रवार, असोज ३, २०८२

काठमाडौं । युक्रेनबाट दुई जना नेपालीको उद्धार भएको छ । युक्रेनको सीमामा हिरासतमा रहेका रौतहटका जयप्रकाश साह र बागलुङका सन्देश केसीलाई उद्धार गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । जर्मनीको राजधानी बर्लिनमा रहेको नेपाली दूतावासको समन्वय […]

शुक्रवार, असोज ३, २०८२

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार र शहरी विकास मन्त्रालयअन्तर्गतका लामो समयदेखि काम नभइ अलपत्र जीर्ण विकास आयोजनाको ठेक्का तोडिने भएको छ । मन्त्री कुलमान घिसिङले तीन वटै मन्त्रालयका सचिव र विभागीय प्रमुखलाई […]

शुक्रवार, असोज ३, २०८२

झापा । जेनजीको आन्दोलनका क्रममा भदौ २४ गते इलाका प्रहरी कार्यालय बिर्तामोडबाट भागेका दुईजना थुनुवा पक्राउ परेका छन् । लागूऔषध मुद्दामा पक्राउ परेका इलाम नगरपालिका वडा नं.९ बस्ने २६ वर्षीय गंगाराज चौहान र सोही ठाउँ […]

शुक्रवार, असोज ३, २०८२

काठमाडौं । सुनको भाउ आज तोलामा ८०० रुपैयाँले बढेको छ । आज सुनको भाउ ८०० रुपैयाँले बढेर तोलाको दुई लाख १६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ […]

शुक्रवार, असोज ३, २०८२

म्याग्दी । दशैँ नजिकिएसँगै हिमाली क्षेत्रमा पालिएका भेडाच्याङ्ग्रा बजार झार्न थालिएको छ । किसान तथा व्यापारीले भेडाच्याङ्ग्रा लिएर देशका विभिन्न बजारमा पुग्न थालेका छन् । मुस्ताङबाट बेनी–जोमसोम सडक भएर म्याग्दीको रघुगङ्गा गाउँपालिकाको बैसरीमा ल्याइएका भेडाच्याङ्ग्रा […]

शुक्रवार, असोज ३, २०८२

काठमाडौं । आज संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइँदैछ । संविधानसभाबाट नेपालको संविधान, २०७२ साल असोज ३ गते आजकै दिन घोषणा भएको थियो । २०७२ साल असोज ३ गते तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले संविधान […]

शुक्रवार, असोज ३, २०८२