काठमाडौँ । मनसुनजन्य बाढी पहिरोका कारण देशका १२ सडक पूर्ण रूपमा अवरुद्ध छन् । यस्तै १४१ स्थानमा सडक एकतर्फी यातायात सञ्चालनका रहेको सडक विभागले जनाएको छ । विभागकाअनुसार मंगलबार बिहानै हुम्लाको कटकुना र पैमा खोलामा […]
काठमाडौं । सुनको भाउ आज तोलामा एकैदिन एक हजार २०० रुपैयाँले घटेका छ । सुन आज तोलामा एक हजार २०० रुपैयाँले घटेर तोलाको एक लाख ९५ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले […]
उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका-६ सातघरेका दिलबहादुर राई सोमबार त्रियुगा खोलामा माछा मार्न जाने क्रममा बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी केदारमान दोङका अनुसार ४५ वर्षीय राई त्रियुगास्थित भिमाहामा बल्छी लिएर माछा गर्न […]
इलाम । खोल्सामा डुबेर इलाममा एकजनाको मृत्यु भएको छ । सोमबार दिउँसो अन्दाजी २ः३० बजे इलाम सूर्योदय नगरपालिका-७ बस्ने ४० वर्षीय बेलकुमार घले आफ्नो घरभन्दा अन्दाजी ५०० मिटर पूर्वमा रहेको ढिके खोल्सामा खानेपानीको पाइप मर्मत […]
काठमाडौं । सरकारले बीमा प्राधिकरणको अध्यक्ष शरद ओझालाई बर्खास्त गरेको छ । हिजो बेलुकी बसेको मन्त्रिपरिषद्को बैठकले ओझालाई बर्खास्त गर्ने निर्णय गरेको हो । ओझाको नियुक्ति विवादित भएपछि असार ३० गते मन्त्रिपरिषद्ले उच्च अदालतका पूर्वन्यायाधीश […]
झापा । जिल्लाको ग्रामीण क्षेत्रमा विद्युत्को असुरक्षित प्रयोगका कारण विद्युत प्रवाह चुहावट (करेन्ट) भएर हुने मृत्युको घटना बढेको छ । जिल्लामा गत साउनमा मात्र करेन्ट लागेर पाँच जनाले ज्यान गुमाएका थिए । जिल्ला प्रहरी कार्यालयका […]
झापा । मेचीनगरमा टेबल पङ्खा मर्मत गर्दा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । सोमबार साँझ ५ बजे मेचीनगर-५ भेटघाट चौक बस्ने २२ वर्षीय संदिप राजवंशी आफ्नै घरको टेबल पङ्खा बिग्रिएर मर्मत गर्ने क्रममा अचानक […]
भोजपुर । पछिल्लो समयमा जिल्लाका गाउँगाउँमा विद्युत् विस्तार भइरहेको छ । यसले असहज रहेको गाउँले जीवनमा मात्र उज्यालोपन ल्याएको छैन, दैनिक कामकाजमा पनि सहजता थपेको छ । ग्रामीण क्षेत्रमा विद्युत् विस्तार भएपछि स्थानीयले विद्युत्बाट चल्ने […]
काठमाडौं । विश्व स्वास्थ्य सङ्गठनको दक्षिण–पूर्वी एशिया क्षेत्रीय प्रमाणीकरण आयोगले नेपालले दादूरा उन्मूलनमा सफलता पाएको भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेललाई बधाइ दिएको छ । लामो समयदेखि प्रयास भइरहे पनि बालबालिकाको ज्यानै लिने कारक […]
काठमाडौं । देशभर ९४ दशमलव १५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । गएको वर्ष यही अवधिमा ९८ दशमलव ४४ प्रतिशतभन्दा धेरै धान रोपाइँ भएको थियो । कृषि विभागका अनुसार सुदूरपश्चिम प्रदेशमा सबैभन्दा धेरै ९९ […]