काठमाडौं । केन्द्र, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले आफ्नो आम्दानीको हैसियतभन्दा माथि पुगेर महँगो सवारीसाधन खरिद गरी राज्य कोषको ढुकुटी रित्याउन थालेपछि सरकारले गाडी खरिद प्रक्रियामा थप कडाइ गर्ने भएको छ । अहिले केन्द्रदेखि स्थानीय […]
काठमाडौं । अमेरिका पठाउने भन्दै ६० लाख रुपैयाँ ठगी गरेको आरोपमा भक्तपुरबाट दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बागलुङ नगरपालिका वडा नं.२ पयुँपाटा घर भई हाल ललितपुरको इमाडोल बस्ने ३४ वर्षीय रामचन्द्र कुँवर […]
काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महराले जिल्ला अदालत काठमाडौँबाट सफाइ पाएका छन् । संसद सचिवालयकी एक कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा मुद्दा खेप्दै आएका महरालाई सोमबार जिल्ला अदालत काठमाडौँले सफाइ दिएको हो जिल्ला अदालतका न्यायाधीश […]
विर्तामोड । प्याब्सन स्पोर्ट्स मिट प्रदेश नम्बर १ ले संचालन गरेको अतिरिक्त क्रियाकलाप अन्तरगतको खेलकुद विधामा झापा विर्तामोडका दिपक भेट्वाल प्रथम भएका छन् ।बिर्तामोड नगरपालिका ३९ वटा विद्यालय प्याप्सनमा आवद्ध रहेका छन् । जसमध्ये भेट्वालले […]
२०७६ माघ २९ गते बिहानै रामेश्वर फुयाँललाई बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले फोन गरे– अपरान्ह ४ बजे तपाईंको शपथ छ । मन्त्रीका लागि तयार भएर आउनु होला । मुख्यमन्त्रीले नै फोन गरेर शपथको समय दिएपछि […]
बिर्तामोड । बिर्तामोडको अनारमनी पब्लिक क्याम्पसमा आगलागी भएको छ । शुक्रबार बिद्युत् सर्ट भई क्याम्पसको कार्यालय कक्षमा आगलागी भएको हो । आगलागीबाट करिब ५ लाख मूल्य बराबरको धनमाल क्षति भएको क्याम्पस प्रमुख मोहन शिवाकोटीले बताए […]
कैलाली । कैलाली टीकापुरबाट प्रहरीले लागूऔषध खैरो हिरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । टीकापुर नगरपालिका वडा नंं.९ स्थित खक्रौला सडकखण्डमा भारतबाट ल्याउँदै गरेको ३० ग्राम ९०० मिलीग्राम खैरो हिरोइनसहित प्रहरीले लम्कीचुहा नगरपालिका वडा नं. […]
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका वडा नं. ६ का अध्यक्ष कैलाश थापासहित ६ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ। थापाले उपभोक्ता समितिको अध्यक्ष पनि आफैं बनेरे खानेपानी योजनामा कीर्ते गरेको […]
कञ्चनपुर । कञ्चनपुरको महाकाली नगरपालिका वडा नं.३ शिवनगर टोलका ४२ वर्षीय माधव भट्टलाई चितुवाले आक्रमण गरी घाइते बनाएको छ। शनिबार साँझ गहुँबारीमा रहेका भट्टलाई चितुवाले आक्रमण गरी घाइते बनाएको प्रहरी निरीक्षक लालाबहादुर बमले बताए। शुक्लाफाँटा […]
मोरङ । मोरङमा आज भएका दुई छुट्टाछुट्टै दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । बिहान ग्रामथान गाउँपालिका वडा नं.३ रंगटोलको कच्ची सडकमा को६प ७९६९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा सोही ठाउँका ५३ वर्षीय हरीलाल माझीको […]