विराटनगर । प्रदेश १ मा मोटरसाइकल दुर्घटना धेरै हुने गरेको पाइएको छ । प्रदेश १ मा अन्य सवारी साधनभन्दा मोटरसाइकल धेरै छन् । सवारी दुर्घटना पनि अन्य भन्दा मोटरसाइकल कै बढी रहेको पाइएको हो । […]
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा करेन्ट लागेर पैदलयात्री एक जनाको घटनास्थलमा मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्। मृत्यु हुनेमा भोटेकोशी गाउँपालिका वडा नं.४ शिरिसेको २२ वर्षीय सार्की शेर्पा रहेको र बाह्रबिसे नगरपालिका वडा […]
बिर्तामोड । बिर्तामोडस्थित मनकामना कलेजमा वक्तृत्वकला प्रतियोगिता आज सम्पन्न भएको छ । मनकामना साहित्यिक परिवारको आयोजनामा भएको प्रतियोगितामा दिपक ढुङ्गानाले प्रथम स्थान हासिल गरेका छन् । त्यस्तै प्रतियोगितामा देवअर्जुन भण्डारी दोश्रो र कल्पना गुरुङ्गले तेश्रो […]
संखुवासभा । संखुवासभाको मकालु गाउँपालिका–५ फाक्सिदाबेशीमा अरुण थर्डका कामदारको लडेर मृत्यु भएको छ । बाराको जितपुर नगरपालिका–२ घर भई अरुण थर्डमा ट्रक चालक रहेका २२ वर्षीय रवि बस्नेतको भीरबाट लडेर मृत्यु भएको हो । शनिबार […]
काठमाडौं । सुन मुल्य आज तोलामा ७ सय रुपैयाँले बढेको छ। अन्तर्राष्ट्रिय बजारको प्रभावका कारण उकालो लाग्दै गएको सुन छापावाला तोलमा आज हिजो भन्दा ७ सय रुपैयाँ बढेर ७८ हजार ८ सय रुपैयाँ कायम भएको […]
बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नं.२ चारपानेस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा यही फाल्गुण २१ गतेदेखि २७ गतेसम्म स्वर्ण महोत्सव हुने भएको छ । भ्रमण वर्ष २०२० लाई लक्षित गरेर आयोजित महोत्सवमा श्रीमत्तारतम सागर पाठ पारायण,संगीतमह श्रीमद्भागवत […]
बिर्तामोड । झापा बिर्तामोड १० स्थित श्रीबिष्णु भगवती बोडिङ स्कुलले विविध कार्यक्रम गरि आफ्नो तेस्रो बार्सिक उत्सब सम्पन्न गरेको छ। बिधालयमा आयोजित कार्यक्रममा विद्यार्थीहरुले आ-आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए।त्यस्तै गत बर्ष उत्कृष्ट हुने १९० जना […]
रौतहट । आफ्नै क्लिनिककी एक महिला सहकर्मीलाई जबरजस्ती करणी गरेको आरोपमा रौतहटका कार्यरत एक अहेबलाई प्रहरीले पक्राउ गरेको छ । मौलापुर नगरपालिका वडा नं.५ घरभई हाल गरुडा ४ स्थित अर्चना पोेलिक्लिनिक एवं रिसर्च सेन्टर सञ्चालन […]
कैलाली । कैलालीमा बसको ठक्करबाट घाइते भएकामध्ये एक जनाको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते डडेल्धुराको आलिताल गाउँपालिका वडा नं.८ का २२ वर्षीय डम्बर भट्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । […]
लहान । प्रदेश २ सरकारले उच्च प्राथमिकताका साथ सञ्चालन गरेको ‘छोरी शिक्षा बीमा कार्यक्रम’अन्तर्गत बीमा गराउने छोरीका अभिभावकलाई ती महिना निःशुल्क इन्टरनेट सेवा दिन सिरहामा सुरु गरिएको छ । ‘मुख्यमन्त्री बेटी पढाऊ बेटी बचाऊ’ अभियानअन्तर्गत […]