२०८२ चैत १५ आइतवार , ०९:००:४८ बजे

Sajhamanch

समाज

बिर्तामोड । झापाको अर्जुनधारा नगरपालिका वडा नं. ३ की एक महिला चार दिनदेखि बेपत्ता भएको जानकारी आएको छ । संगीता राउत नाम गरेकी महिला गत सोमबारदेखि बेपत्ता भएकी हुन् । मानसिक सन्तुलन ठीन नभएकी संगीताले […]

बिहिवार, फागुन २९, २०७६

तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिका वडा नं.४ ईवा तीनसल्लेमाका २८ वर्षिया बिन्दा पुरीको आज बिहान रहस्यमय हत्या भएको छ। महिलाको तीनसल्लेस्थित आफ्नै घरमा हत्या भएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ। महिलाको हत्या भएको […]

बिहिवार, फागुन २९, २०७६

ओखलढुंगा । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकामा आज बिहान जिप दुर्घटना भएको छ। मानेभञ्ज्याङ गाउँपालिकाको वडा नं. ४ केत्तुकेमा बोलेरो दुर्घटना हुँदा जिपमा सवार ११ जना घाइते भएका छन् । वीरगञ्जबाट ओखलढुङ्गाको रुम्जाटारतर्फ आउँदै गरेको प्रदेश नं. […]

बिहिवार, फागुन २९, २०७६

काठमाडौं । श्रीमतीको हत्या आरोपमा प्रहरीले काठमाडौंको दक्षिणकालीबाट एक युवकलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा नवीन राई रहेका छन् । पौवापोखरी गाउँपालिका वडा नं.३, खोटाङ स्थायी ठेगाना भएका उनी दक्षिणकाली नगरपालिका वडा नं.२ मा […]

बिहिवार, फागुन २९, २०७६

विर्तामोड । झापाको‌ पूर‌ानो‌ बजार‌‌ भद्रपुर‌ एकताका पूर्वको‌ नाकाकै‌ रुपमा स्थापित थियो‌ । धान, सनपाट र‌ लकडीको‌ व्यापार‌ले‌ पूर्वमा विर‌ाटनगर‌पछिको‌ दो‌स्रो‌ ठूलो‌ बजार‌को‌ रुपमा स्थापित थियो‌, भद्रपुर‌ । तीन किलो‌मिटर‌ दुर‌ीमा र‌हे‌को‌ भार‌तको‌ गलगलिया र‌े‌ल्वे‌ स्टे‌शनबाट धान, […]

बिहिवार, फागुन २९, २०७६

बिर्तामोड । जन्मदिनको अवसरमा झापाका ३ जना महिलाहरुले बालबालिक संग सामुहिक जन्मदिन मनाएका छन् । बिर्तामोड स्थित लायन्स क्लब अफ बिर्तामोड लेडिमा आवद्ध ३ जनाले कन्काई नगरपालिका १ स्थित सुस्त मनस्थिति सरोकार समाजमा रहेका बालबालिका […]

बिहिवार, फागुन २९, २०७६

विर्तामोड । झापाको विर्तामोड–२ चारपानेस्थित श्रीकृष्ण प्रणामी मन्दिरले स्र्ण महोत्सवको अवसरमा आयोजना गरेको बृहत धार्मिक अनुष्ठान सफलतापूर्वक सम्पन्न भएको छ । फागुन २१ गते शुरु भएको साताव्यापी श्री १०८ सागर पाठ पारायण एवम् श्रीकृष्ण कथा […]

बुधवार, फागुन २८, २०७६

अर्घाखाँची। कपिलवस्तुमा एक पुरुषको हत्या भएको छ। जिल्लाको शिवराज नगरपालिकामा छोराको इँट्टा प्रहारबाट बावुको मृत्यु भएको हो। बावुको हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। बावु चन्द्रबहादुर जिसीको हत्या आरोपमा शिवराज नगरपालिका-९ तुरुन्तपुरका […]

बुधवार, फागुन २८, २०७६

काठमाडौं । अमेरिकामा बस्दै आएका नेपालीहरुले धेरैथरि रोगबाट ग्रस्त रोल्पाका कर्णबहादुर बाँठा मगरको उपचारका निम्ति सवालाख रुपैयाँ आर्थिक सहयोग गरेका छन् । कर्णबहादुरको उपचारमा सहयोग होस् भन्ने उद्देश्यले टेक्सास अमेरिकामा बस्दै आएका रोल्पा निवासी याशिका […]

बुधवार, फागुन २८, २०७६

जनकपुरधाम । महोत्तरीमा दुई साताअघि दुई किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । सिमथिला माध्यमिकी परिक्रमा जलेश्वर पुगेकी दुई किशोरीमाथि यही फागुन १५ गते सामूहिक बलात्कार भएको थियो । बलात्कारमा […]

बुधवार, फागुन २८, २०७६