२०८२ चैत १५ आइतवार , ०९:००:४८ बजे

Sajhamanch

समाज

इलाम । नोबल कोरोना भाइरस (कोभिड १९)को कारण देखाउँदै भारतले पूर्वको पशुपतिनगर नाका बन्द गरेको छ। पश्चिमबंगाल सरकारले कोरोना नियन्त्रणका लागि भन्दै शनिबार बिहान नाका बन्द गरेको हो। नेपालतिरबाट भारत जाने र उताबाट भित्रिनै सवारी […]

शनिवार, चैत १, २०७६

चितवन । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पूर्वी चितवनको वीरेन्द्रनगर चोकमा बसको ठक्करबाट स्कुटरमा सवार एक युवकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार प्रदेश नम्बर १- […]

शनिवार, चैत १, २०७६

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठनले विश्वभर कोरोना फैलिएका देशको सङ्ख्या १२३ नाघेको जनाएको छ । हालसम्म एक लाख ३२ हजार ५६७ जना सङ्क्रमित भेटिएका छन् र चार हजार ९४७ जनाको मृत्यु भएको छ । कोरोना […]

शनिवार, चैत १, २०७६

काठमाडौं । आयुर्वेदको विकास क्रममा लामो समय खर्चेको सिंहदरबार वैद्यखानाले कच्चा जडीबुटीको घरेलु रूपमा सही उपयोग गरेमा कोरोना लगायत जुनसुकै भाइरस विरुद्धको रोग प्रतिरोधात्मक क्षमता मानव शरीरमा बढाउन सकिने जनाएको छ । वैद्यखानाका वरिष्ठ चिकित्सक […]

शनिवार, चैत १, २०७६

भद्रपुर । भद्रपुर नगरकै विकट क्षेत्रका रुपमा रहेको मेचीपारिको गाउँ’ले चिनिने भद्रपुर नगरपालिका वडा नं ३ स्थित आदिवासी वस्तीमा रहेको मेची आधारभूत विद्यालयले नेपालको भूमि बचाउन सरकारको प्रतिनिधित्व गरिरहेको छ । वि सं २०४० साल […]

शुक्रवार, फागुन ३०, २०७६

काठमाडौँ । मिर्गौला प्रत्यारोपणपछि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा स्वास्थ्यलाभ गरिरहेका प्रधानमन्‍त्री केपी शर्मा ‍ओलीलाई आज डिस्चार्ज गरिने भएको छ । अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्‌गाका अनुसार प्रधानमन्‍त्री ओली शुक्रबार साँझ डिस्चार्ज हुन लागेका हुन् […]

शुक्रवार, फागुन ३०, २०७६

धनकुटा । तमोर नदीको किनारमा सेल्फी खिच्ने क्रममा डुबेर बेपत्ता भएका भारतीय नागरिक भिनित शर्माको शव फेला परेको छ। सशस्त्र प्रहरीको विपद व्यवस्थापन टोलीले शहिदभूमि गाउँपालिका वडा नंं.१ गोपालपुरस्थित तमोर नदीको भंगालोभित्र बेपत्ता भएको ७ […]

शुक्रवार, फागुन ३०, २०७६

गौरीगञ्ज । झापाको गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठलाई मातृशोक परेको छ । उनकी आमा खेमकुमारी श्रेष्ठको ७७ वर्षको उमेरमा विहीबार बिहान साढे ५ बजे काठमडौंस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो । स्वर्गीय श्रेष्ठ […]

शुक्रवार, फागुन ३०, २०७६

नो अब्जेक्सन सर्टिफिकेट वितरण पनि रोकियो काठमाडौं । नेपाल सरकारले वैदेशिक रोजगारीका लागि दिइने श्रम स्वीकृति अनिश्चितकालसम्मका लागि स्थगित गरेको छ । अध्ययनका लागि विदेश जाने विद्यार्थीहरुलाई पनि ३० अप्रिल अगाडि नो अब्जेक्सन सर्टिफिकेट नदिने […]

शुक्रवार, फागुन ३०, २०७६

उदयपुर । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका उदयपुर सेक्रेटरी आज बिहान पक्राउ परेका छन् । जिल्लाको उदयपुरगढी गाउँपालिका वडा नंं.७ को अँधेरीस्थित एक स्थानीयको घरमा लुकेर बसेको अवस्थामा सेक्रेटरी जितबहादुर पुलामी मगर पक्राउ परेको […]

बिहिवार, फागुन २९, २०७६