२०८२ चैत १५ आइतवार , १०:४२:०६ बजे

Sajhamanch

समाज

काठमाण्डौ । ट्राफिक प्रहरीलाई चार हजार रुपैयाँ घुस दिन खोज्ने एक जना पक्राउ परेका छन् । आवश्यक कागपत्र बिना मोटरसाइकल चलाइरहेका प्रेमनाथ सेढाईंले घुस दिन खोजेपछि पक्राउ गरिएको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ । दरबारमार्गमा […]

आइतवार, चैत २, २०७६

सल्यान । सल्यानमा दुलही लिन आएका जन्तीहरू बेहुलाको उमेर कम भएको जानकारी पाएपछि आधा बाटोबाटै फर्किएका छन्। रोल्पाको गंगादेव गाउँपालिकाबाट सल्यानको दार्मा गाउँपालिकामा दुलही लिन आएका जन्तीहरू बेहुलाको उमेर नपुगेका कारण आधा बाटोबाटै फिर्ता भएका […]

आइतवार, चैत २, २०७६

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नंं.६ खिवाङमा शनिबार राति चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । २६ वर्षीय रविन पुन र ४१ वर्षीय यमकुमारी गर्बुजाको बेनी अस्पतालमा उपचारको क्रममा आज मृत्यु भएको जिल्ला […]

आइतवार, चैत २, २०७६

पैसाको माध्यमबाट कोरोना भाइरस सर्ने खतरा देखिएपछि छिमेकी मुलुक चीनमा गत फागुनमा करिब ८४ हजार करोड पैसा नष्ट गरियो । पैसाका माध्यमबाट कोरोना फैलने सम्भावनालाई न्यून गर्न चीन सरकारले केन्द्रीय बैङ्कको सहयोगमा कोरोना प्रभावित क्षेत्रबाट […]

आइतवार, चैत २, २०७६

पशुपतिनगर (इलाम) । इलाम जिल्लाको देउमाई नगरपालिका वडा नं. ४ मङ्गलबारे बजार नजिकैको गजुरमुखी दर्शन डेरी उद्योगमा आज दिउँसो आगलागी भएको छ । आज दिउँसो ३ बजेदेखि शुरु भएको आगलागीबाट डेरी उद्योगमा रहेको दूध पेल्ने […]

शनिवार, चैत १, २०७६

शिवसताक्षी । झापा क्षेत्र नं. ४ (क) मा पर्ने साना तथा ठूला नदीहरुको स्थलगत अध्ययन–अवोलकन गरिएको छ । वर्षा हुन अघि बाढी प्रभावित आफ्नो क्षेत्रभित्र पर्ने साना तथा ठूला नदीहरुले गर्न सक्ने सम्भावित क्षति न्युनिकरणका […]

शनिवार, चैत १, २०७६

तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिका वडा नं.४, ईवा तीनसल्ले बस्ने बिन्दा पुरीको हत्या गरेको आशंकामा दुई जना युवालाई प्रहरीले ईटहरीको सुनसरीबाट पक्राउ गरेको छ। बिन्दाको हत्याराको पहिचानका लागि खटेको प्रहरी टोलीले मृतकका आफ्नै देवरहरु सुरेन्द्र […]

शनिवार, चैत १, २०७६

डोल्पा । अविरल वर्षाले निर्माणाधिन घर भत्कदा दुई बालिकाको मृत्यु भएको छ। डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नं.४ रंग गाउँका १२ वर्षिया मन्जु बुढा र २ वर्षिया लक्ष्मी बुढाको घरले थिचिएर मृत्यु भएको हो । गएराति […]

शनिवार, चैत १, २०७६

धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नं.२ को रमदैयामा विषाक्त मदिरा पिउँदा मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ । एक साताअघि सोही घटनामा पाँच र शुक्रबारसम्म छ गरी मृत्युहुनेको सो सङ्ख्या पुगेको जनाइएको छ । […]

शनिवार, चैत १, २०७६

भक्तपुर । टिप्परको ठक्करबाट आज भक्तपुरमा एक बालकको ज्यान गएको छ । चागुँनारायण-९ मा रहेको ब्रम्हायणी इँटा भट्टामा खेल्दै गरेका एक डेढ बर्षे बालकको इँटा भट्टामा माटो बोक्ने बा ५ ख ७९७१ नम्बरको मिनी टिफ्परले […]

शनिवार, चैत १, २०७६