बिर्तामोड । माछा मार्ने क्रममा बिर्तामोड–४ सुर्योदय टोल नजिकै अदुवा खोलामा अंग विकास भइसकेको शिशु फेला परेको छ । आज बिहान १० बजे स्थानीय बालबालिकाले माछा मार्ने क्रममा शिशु देखेपछि खवर गरेका थिए । अन्दाजी […]
विराटनगर । सवारी दुर्घटनामा परी मोरङको कानेपोखरीमा एकजनाको मृत्यु भएको छ । कानेपोखरी– ७ बिहिबारे मोड पूर्वपश्चिम लोकमार्गमा सवारी दुर्घटनामा परी अन्दाजी ५० वर्षिय पुरुषको मृत्यु भएको हो । ठक्कर दिने सवारी साधन र मृतकको […]
म्याग्दी । अज्ञात समूहले म्याग्दीको मालिका गाउँपालिका वडा नंं.६ रातोढुङ्गामा स्काभेटर र ब्याकुहोलोडरमा आगजनी गरेका छन् । क्याराभान कन्ट्रक्सनले बेनी–दरवाङ सडक आयोजनाअन्तर्गत लाम्पाटा–दरवाङ खण्डको सडक स्तरोन्नतिमा प्रयोग गरेको ती सामग्रीमा गएराती आगजनी भएको हो। आगजनीबाट […]
काठमाडौं । चीनको वुहानबाट शुरु भएर अहिले विश्वका १५७ देशलाई संकटमा पारिरहेको कोरोना (कोभिड–१९) भाइरसविरुद्धको आज अमेरिकामा परीक्षण हुँदैछ । एमआरएनए–१२७३ नाम दिइएको खोपको परीक्षण सियाटलस्थित वासिङ्गटन हेल्थ रिसर्च इन्स्टिच्युटमा गरिने समाचारमा जनाइएको छ । […]
रौतहट । रौतहटबाट पेस्तोलसहित आज एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा यमुनामाई गाउँपालिका वडा नं.३ राजपुर तुलसीका ४९ वर्षीय शेष बैतुल्ला रहेका छन् । बैतुल्लाको साथबाट चाइनिज पेस्तोल १ थान, कटुवा पेस्तोल १ थान, […]
दाङ । बसबाट झर्ने क्रममा आफू चढेकै बसले च्यापिएर एक महिलाको मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका वडा नं.१४ भोजपुरबाट तुलसीपुर बजार आउँदै गरेको ना४ख ५४६३ नम्बरको यात्रुबहाक बसले च्यापेर तुलसीपुर उपमहानगरपालिका वडा नं.१४ भोजपुर निवासी […]
सरकारले विदेशबाट फर्किएका सबै नेपालीलाई १४ दिनसम्म घरमा छुट्टै बस्न अर्थात होम क्वारेन्टाइनमा रहन अनिवार्य गरेको छ । कोरोनाको लक्षण १४ दिनभित्र देखिने र सङ्क्रमित व्यक्तिमा लक्षण नदेखिइकनै उसको सम्पर्कमा रहेका व्यक्तिमा सर्ने जोखिम हुने […]
काठमाडौं । काठमाडौं प्रहरीले अवैध रुपमा लुकाइराखेको आठ ट्रक सर्जिकल मास्क प्रहरीले बरामद गरेको छ । काठमाडौं सतुंगलको दुईटा घरमा रहेको गोदामबाट प्रहरीले सो मास्क बरामद गरेको हो। ती दुई गोदाममा प्रहरीले आइतबार अपरान्ह सिल […]
हाम्रो समाजमा मानिसको सफलता भनेको अचेल रुपैयाँ पैसा कमाउनु वा धन कमाउनु भन्ने बुझिन्छ । मानिसको प्रगति उन्नतिको सूचक पनि आर्थिक आर्जन मानिन्छ । अनि ठूलो मान्छे हुन वा गर्वगर्न लायक विषयवस्तु पनि उही धन […]
बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नंं.७ को वडा कार्यालय निर्माणका लागि आवश्यक जग्गा प्राप्त भएपनि हालसम्म निर्माण कार्य अघि बढ्न नसक्दा स्थानीय चिन्तत बनेका छन् । स्थानीय प्रदिप खरेल ,श्रीप्रसाद उप्रेती ,भीष्म उप्रेतीलगायतले कार्यालय निर्माण […]