२०८२ चैत २४ मङ्गलवार , ०६:१४:०७ बजे

Sajhamanch

समाज

काठमाडौँ । मार्गशीर्ष शुक्ल पक्षको एकादशी अर्थात् मोक्षदा एकादशी। सनातन हिन्दू धर्मावलम्बीको धार्मिक ग्रन्थ श्रीमद्भागवत् गीता उत्पत्ति भएको दिन। सोमबार सनातन धर्मावलम्बीले गीताजयन्ती मनाउँदै छन्।महाभारत युद्धका क्रममा कुरुक्षेत्रमा भगवान् कृष्णले अर्जुनलाई यसै दिन उपदेश दिएका […]

सोमवार, मंसिर १५, २०८२

झापा । डिजिटल सुरक्षा सम्बन्धी एक दिवसीय कार्यशाला आज झापाको बिर्तामोडमा सम्पन्न भएको छ । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत लैंगिक हिंसा न्यूनीकरणका लागि कार्यशाला सम्पन्न भएको हो । कार्यक्रममा राष्ट्रिय महिला आयोगका सदस्य तथा […]

आइतवार, मंसिर १४, २०८२

काठमाडौं । नेपालमा अहिले ३४ हजार ३३७ जना एचआईभी सङ्क्रमित रहेको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको तथ्याङ्क छ । उनीहरूमध्ये २६ हजार ३७२ जना उपचारको दायरामा आएका केन्द्रका निर्देशक डा. सर्वेश शर्माले जानकारी […]

आइतवार, मंसिर १४, २०८२

काठमाडौं । १४ मङ्सिर । गत भदौ २३­ र २४ गते भएको जेनजी प्रदर्शनमा काठमाडौँमा घाइते भएकाहरूको वर्गीकरण गरिएको छ । आइतबारसम्म कुल १६९ जना घाइतेको विवरण प्राप्त भई वर्गीकरण गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौँले […]

आइतवार, मंसिर १४, २०८२

काठमाडौं । गत साताका पाँचै दिन बढेको सेयर बजार यो साताको पहिलो दिन आइतबार घटेको छ । अघिल्लो दिनको तुलनामा बजारको परिसूचक नेप्से २८.८९ अंक (१.०७ प्रतिशत) घटेको हो । सो घटाइसँगै नेप्से २६४७ अंकमा […]

आइतवार, मंसिर १४, २०८२

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का दुई कमिटीबीच एकता भएको छ । प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा आज एक कार्यक्रमबीच अध्यक्षहरू बद्री केसी र महेश श्रेष्ठको समूहबीच एकता घोषणा भएको हो । कार्यक्रममा दुवै पक्षले […]

आइतवार, मंसिर १४, २०८२

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, मंसिर ११ गते बिहान १० बजेदेखि १२ गते बिहान १० बजेसम्म देशभर कुल १७ वटा विपद्का घटना भएका छन्। विपदमा परेर कूल ४९ लाख १८ […]

आइतवार, मंसिर १४, २०८२

बाजुरा । आज मध्यान्ह १२ बजेर ९ मिनेट जाँदा बझाङको सैपाल आसपास केन्द्रविन्दु भएर भूकम्पको धक्का महसुस गरिएको छ। छिमेकी जिल्ला बझागको सैपाल हिमालमा केन्द्रविन्दु बनाएर चार दशमलव चार रेक्टरस्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र […]

आइतवार, मंसिर १४, २०८२

सङ्खुवासभा । भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार ६३ मेगावाटको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत आयोजनामा १२ अर्ब ९५ करोड रुपैयाँ बराबरको शेयर गैह्रआवासीय नेपाली (एनआरएन) तथा वैदेशिक रोजगारमा रहेका नेपालीलाई निश्कासन गर्ने प्रस्ताव गरिएको छ […]

आइतवार, मंसिर १४, २०८२

म्याग्दी । भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने जिल्लाको धवलागिरि गाउँपालिका-५ मल्कवाङमा पहिलोपटक बस पुगेको छ। सदरमुकाम बेनीबजारबाट यात्रु बोकेर शनिबार पहिलोपटक ध १ ख ३०८ नम्बरको बस मल्कवाङ पुगेको हो। बसका धनी जगत […]

आइतवार, मंसिर १४, २०८२