२०८२ चैत १६ सोमवार , ०७:०१:३३ बजे

Sajhamanch

समाज

कमल । विश्व व्यापीरुपमा फैलिदै गरेको कोराना भाईरसा (कोभिड १९) को नियन्त्रण र रोगथामका लागी गरिएको कामहरुको अनुगमन गरिएको छ । विहीबार झापाका सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार राईको अध्यक्षतामा जिल्लाका विभिन्न बजार तथा क्वारेन्टाईनको […]

बिहिवार, चैत २०, २०७६

भद्रपुर । मुना चियाले मेची अञ्चल अस्पताललाई १० थान पीपीइ सहयोग गरेको छ । मेची अञ्चल अस्पतालको प्रशासनिक भवनमा आज मुना चिया सञ्चालक महेशकुमार मित्तलले आफ्ना पिता पुर्खा सत्यनारायण÷मोहनलाल अग्रवालको स्मृतिमा उक्त सामग्री हस्तान्तरण गरेको […]

बिहिवार, चैत २०, २०७६

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले नेपालको संविधानले सहकारी क्षेत्रलाई गरिबी न्यूनीकरण, आत्मनिर्भर, दिगो एवं समाजवाद उन्मुख राष्ट्रिय अर्थतन्त्रको एक महत्वपूर्ण आधार स्तम्भको रुपमा स्वीकार गरेको बताएकी छन् । संविधानमा […]

बिहिवार, चैत २०, २०७६

झापा । बिर्तामोडमा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले कोभिड १९ को संक्रमण फैलन नदिन सरकारले जारी गरेको लकडाउनका बेला विपन्न परिवारको खाद्यान्न सहयोगका लागि स्थानीय तहको कोषमा रकम जम्मा गर्ने […]

बिहिवार, चैत २०, २०७६

झापा क्षेत्र नं. १ का तीन सांसद एक ठाम झापा । विश्व यतिबेला कोरोना भाइरस विरुद्ध संघर्षरत छ । यो भाइरसका कारण आजसम्म ४३ हजार मानिसको मृत्यु भइसकेको छ भने करिब ७ लाख मानिसमा संक्रमण […]

बुधवार, चैत १९, २०७६

मेचीनगर । मेचीनगर नगरपालिका वडा नं. ७ मा रहेको जागृत बालउद्घार केन्द्र नेपाललाई युवा व्यवसायी बालकृष्ण थापा र नेत्र कार्कीले खाद्यन्न सामग्री प्रदान गरेका छन् । दाताहरुकोे सहयोगमा केन्द्रमा रहेका बालबालिकालाई खानपिनकोे व्यवस्था गरिएको भएपनि […]

बुधवार, चैत १९, २०७६

बिर्तामोड । कोभिड १९ संक्रमण हुन नदिन सरकारले गरेको लकडाउनका कारण दुई छाक टार्नै समस्या भएका ७२ विपन्न परिवारलाई बिर्तामोड—३ का युवाले आफ्नै खर्चमा आज राहत बाँडेका छन् । विरेन्द्र तामाङ, सिताराम सिटौला, विवेक मानन्धर, […]

बुधवार, चैत १९, २०७६

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना संक्रमणविरुद्ध लड्न सरकारले बनाएको कोरोना उपचार कोषमा दुई करोड रुपैयाँ जम्मा गर्ने घोषणा गरेका छन् । पूर्वराजा शाहले मंगलबार एक प्रेस वक्तव्यमार्फत २ करोड सहयोगको घोषणा गर्दै भनेका छन्, […]

मङ्गलवार, चैत १८, २०७६

विर्तामोड । कोरोनाको कहर चलिरहँदा नेपालबाट विदेशमा अध्ययन गर्न गएका विद्यार्थी सुरक्षित रहेका छन् । नेपाल शैक्षिक परामर्श संघ झापाका अध्यक्ष सुमन शर्मा जम्मरकट्टेलले झापाबाट बिदेशमा अध्ययन गर्न गएका विद्यार्थीमा अहिलेसम्म कुनै समस्या नआएको बताए […]

मङ्गलवार, चैत १८, २०७६

झापा । दूध बिक्न छाडेपछि पशुपालक कृषकले गाउँलेलाई निःशुल्क बाँड्न थालेका छन् ।  गौरीगञ्ज गाउँपालिकाका किसानका दूध नबिकेपछि गाउँलेलाई बाढ्न शुरु गरेको हुन् बाह्रदशी गाउँपालिकाका अधिकांश कृषकका दूध डेरीले सङकलन गर्न छाडेपछि उनीहरुले गाउँलेलाई निःशुल्क […]

मङ्गलवार, चैत १८, २०७६