२०८२ चैत १६ सोमवार , ०८:३९:०४ बजे

Sajhamanch

समाज

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाको कोरोना भाइरस प्रकोप रोकथाम कोषमा एक ८६ वर्षीय बृद्धाले सहयोग रकम जम्मा गरेकी छिन् । शिवसताक्षी नगरपालिका वडा नं. १० की ८६ वर्षीय मनमाया रायाले नगद १० हजार जम्मा गरेकी हुन् […]

आइतवार, चैत २३, २०७६

दमक । मेची सहकारी संस्था लिमिटेड दमकले कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण एवम् विपन्नलाई राहत प्रदान गर्न कार्यक्षेत्र भित्रका विभिन्न पालिकाहरुलाई दुई लाख रुपैयाँ प्रदान गरेको छ । दमकमा मुख्य कार्यालय रहेको संस्थाले दमक नगरपालिकाको […]

आइतवार, चैत २३, २०७६

मेचीनगर । मेची नगरपालिकाले आफ्नो नगरक्षेत्रभित्रका चिया कमानहरुलाई मापदण्ड पुर्याएर सवै चिया कमान तथा उद्योगहरुले चिया टिपन, संकलन, प्रशोधन, उद्योग सञ्चालन गर्न गराउन अनुरोध गरे पनि पुनः केही दिनका लागि दैनिक कार्य रोक्न आदेश गरेको […]

आइतवार, चैत २३, २०७६

झापा । पूर्वी काँकरभिट्टा नाकाभएर औषधीजन्य वस्तु, हवाई इन्धन सहित ग्यास तथा अन्य पेट्रोलियम पदार्थ वाहेकका सामानको ढुवानी निषेध गरिएको छ । आईतबार मेची भन्सार कार्यालय काँकरभिट्टाको सभाकक्षमा प्रदेश सभा सदस्य, स्थानीय सरकार, विभिन्न राजनीतिक […]

आइतवार, चैत २३, २०७६

म अमेरिकाको आर्लिंटन, भर्जिनियाँमा करिव ७ वर्षदेखि निरन्तर बसिरहेको छु । भर्जिनियाको नजिकै रहेको राज्य वासिंटन डिसी हो । वासिंटन डिसीमा रहेको अमेरिकी राष्ट्रपति भवन पुग्न यहाँबाट करिब १०–१२ मिनेटको ड्राइभिंग दूरीमा छ । यहाँबाट […]

आइतवार, चैत २३, २०७६

मेचीनगर । नेकपाका युवा नेता बालकृष्ण थापा नेतृत्वको एक समूहले दैनिकी चलाउन धौ–धौ परेका विपन्न वर्गीय परिवारलाई राहत सामग्री वितरण गरेको छ । कोरोना भाइरसको जोखिमलाई ध्यानमा राख्दै सरकारले आह्वान गरेको लकडाउनबाट जीवनयापनमा संकट झेलिरहेका […]

शनिवार, चैत २२, २०७६

सुनसरी । सुनसरी इनरुवाका एक पुरुषले आफ्नै श्रीमती र दुई छोरीलाई राती सुतीरहेको ओछ्यानमा आगो लगाएर फरार भएका छन उनिहरुलाइ मार्न खोजेको भन्दै माइती पक्षले जिल्ला प्रहरी कार्यलयमा उजुरी दिएका छन । इनरुवा ८ डुम्राहा […]

शनिवार, चैत २२, २०७६

शिवसताक्षी । झापाको शिवसताक्षीमा रहेको सतासीधाम जेसीज वर्ष उत्कृष्ट शाखा बन्न सफल भएको छ । सतासीधाम जेसीज नेपाल जेसीजको देशभर रहेका १५६ शाखा मध्ये उत्कृष्ट शाखा बन्न सफल बन्न सफल भएको हो । जेसीजको आयोजनामा […]

शनिवार, चैत २२, २०७६

शिवसताक्षी । कनकाई नगरपालिका ४ स्थित कोटिहोम नजिकको सुकुम्बासी बस्तीमा शनिबार बेलुकी आगलागी भएको छ । आगलागीबाट तीन घर जलेर नष्ट भएको छ । झकडबहादुर दर्जीको खाली घर, अमृता श्रेष्ठ र ठाकुरसिंह राईको घर जलेर […]

शनिवार, चैत २२, २०७६

शिवसताक्षी । अमेरिकामा रहेका नेपालीहरुद्वारा संचालित सामाजिक संस्था मिसन रिबिल्ड नेपालले झापाको शिवगन्जमा खाद्यान्न वितरण गरेको छ । कोरोना भाइरसको भयका कारण नेपाल पूर्णरूपमा लकडाउन भएको अवस्थामा दैनिक ज्यालादारी गरी खाने गरिब नेपालीहरुलाई केही सहायता पुगोस् […]

शनिवार, चैत २२, २०७६