२०८२ चैत २४ मङ्गलवार , ०४:३१:४५ बजे

Sajhamanch

समाज

काठमाडौं । १५ देख १७ कात्तिकसम्म भएको बेमौसमी वर्षाका कारण धानबालीमा ठूलो क्षति पुगेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रतिवेदनले देखाएको छ । प्रतिवेदन अनुसार बेमौसमी वर्षाले देशभरि २० हजार १ हेक्टर धान खेती गरिएको […]

सोमवार, मंसिर १५, २०८२

काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से ४.२८ अंक घटेको छ । सो कमीपछि नेप्से परिसूचक २६४५ अंकमा कायम भएको छ । अघिल्लो दिन पनि नेप्से २६ अंक घटेको थियो । बजारको परिसूचकसँगै कारोबार रकम […]

सोमवार, मंसिर १५, २०८२

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा। सुधा गौतमले सन् २०३० सम्म एड्स महामारीलाई अन्त्य गर्ने काममा एकजुट हुन आह्वान गर्नुभएको छ । विश्व एड्स दिवसका अवसरमा भिडियो सन्देश जारी गर्दै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री गौतमले यस्तो […]

सोमवार, मंसिर १५, २०८२

काठमाडौं । नेपाल एयरलाइन्सका चालक दलका एक सदस्य सन्देश तिवारीलाई सुन तस्करीको आरोपमा दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ गरिएको छ । दोहा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेसँगै तिवारीलाई तीन महिनाका लागि निलम्बन […]

सोमवार, मंसिर १५, २०८२

काठमाडौं । एसीसी १९ वर्षमुनिको पुरुष प्रिमियर कप क्रिकेटको फाइनलमा घरेलु टोली यूएईले नेपाललाई १४८ रनको लक्ष्य दिएको छ । संयुक्त अरब इमिरेट्स (यूएई) को कारवान मैदानमा टस हारेर ब्याटिङ गरेको यूएई ४५ ओभर ५ […]

सोमवार, मंसिर १५, २०८२

चितवन । जिल्लामा भएका एचआईभी एड्सका सङ्क्रमितमध्ये यौन रोग सङ्क्रमितको सङ्ख्या बढ्दो क्रममा रहेको छ । यहाँ रहेका एचआईभी एड्स सङ्क्रमितमध्ये ३५ जनामा यौन रोग देखिएको पाइएको छ । भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा. प्रमोद […]

सोमवार, मंसिर १५, २०८२

दमक ।  झापाको दमकको सब्जी बजारमा बिक्रीका लागि ल्याइएका हरियो र ताजा देखिने सागसब्जीमा अधिक विषादी हुने गरेको पाइएको छ । हरियो परियोको रुपमा भान्सामा अधिक प्रयोग हुने गरेको रायोको सागमा अधिक विषादी भएको पाइएको […]

सोमवार, मंसिर १५, २०८२

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका बुवा रामनारायण शाहको निधन भएको छ। मेयर बालेनका बुवाको आज ७७ वर्षको उमेरमा निधन भएको हो। उहाँ आइतबार बिहान नयाँ बानेश्वरस्थित सिभिल अस्पताल भर्ना हुनुभएको थियो। उहाँको भेन्टिलेटरमा […]

सोमवार, मंसिर १५, २०८२

काठमाडौं । सुनको भाउ आज तोलामा एक हजार ४०० रुपैयाँले बढेको छ । आज सुनको भाउ एक हजार ४०० रुपैयाँले बढेसँगै तोलाको दुई लाख ५३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको […]

सोमवार, मंसिर १५, २०८२

झापा । मेचीनगर नगरपालिका–२ बौद्धमोडबाट दुई वटा दुर्लभ प्रजातिको कछुवाको आइतबार उद्धार गरी ती कछुवालाई बाहुनडाँगी प्रहरी चौकीमा सुरक्षित राखिएको छ । स्थानीय सुरेन्द्रकुमार महतले फेला पारेका ती फरक दुई प्रजातिका कछुवा आफ्नै घरमा राख्दै […]

सोमवार, मंसिर १५, २०८२