२०८२ चैत १६ सोमवार , ११:१४:४२ बजे

Sajhamanch

समाज

झापा । विगत ७ वर्षदेखि महिलामा नेतृत्व विकास र अग्रताका लागि काम गरिरहेको दलित महिला केन्द्र नेपालले बिर्तामोडमा अन्तरक्रियाको आयोजना गरी लैङ्गिक समानताका लागि आवाज बुलन्द गरेको छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अन्तर्राष्ट्रिय […]

मङ्गलवार, मंसिर २०, २०७९

झापा । नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसदमा आफ्नो प्रतिनिधित्व व्यक्तिको जीत नभई परिवर्तनका पक्षमा व्यक्त अभिमत भएको बताएका छन् । गृहनगर धुलाबारीमा मंगलबार आयोजित अर्जुनदृष्टि अभियानको आभार समारोहमा बोल्दै उनले चुनाव जित्नेहरु मतदाताको प्रतिनिधि […]

मङ्गलवार, मंसिर २०, २०७९

शिवसताक्षी । झापाको एतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्र सताक्षीधाम जाने सडक कालो पत्रेको काम सम्पन्न भएको छ । प्रदेश सरकारको ३५ करोड २६ लाख १३ हजार बजेटबाट शिवसताक्षी न.पा. ११ को सताक्षीधामदेखि होकलबारीसम्म सडकमा कालोपत्रे […]

मङ्गलवार, मंसिर २०, २०७९

शिवसताक्षी । झापा शिवसताक्षी ७ व्याङ्गडाँडा स्थित भगवती माध्यमिक विद्यालयले स्काउटको दिक्षान्त समारोह गरेको छ । विद्यालयले आज दिक्षान्त समारोह गरी स्काउटको बृत्ति विकासमा योग्तता पुगेका ५२ जना छात्र छात्रालाई नेपाल स्काउट पहिचान विश्व स्काउट […]

मङ्गलवार, मंसिर २०, २०७९

बिर्तामोड । सिम्रिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७९/०८० को हालसम्म सदस्य सुविधामा ४८ लाख २० हजार ६९५ रुपैयाँ खर्च गरेको छ । सिम्रिक साकोसको नीति अनुसार ३७८ जना शेयर सदस्यहरुलाई […]

मङ्गलवार, मंसिर २०, २०७९

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले हिउँदे बालीका लागि ढकालपुर पैनी सञ्चालनमा ल्याएको छ । शिवसताक्षी नगरपालिका वडा नं. ७ को लालपानीका कृषकहरुलाई मध्यनजर गरेर नगरपालिकाले ढकालपुर पैनीलाई सञ्चालनमा ल्याएको छ । हिउँदे बाली, मकै, तोरी, गहुँ […]

सोमवार, मंसिर १९, २०७९

शिवसताक्षी । झापाको शिवसताक्षीमा किराँतहरुको उधौली पर्व चासोक तङ्नाम तथा न्वागीपुजा मनाइएको छ । शिवसताक्षीको दूधे स्थित याक्थुङ नालिफुङ्वा चुम्भोको आयोजनामा शिवसताक्षी ११ दुधे स्थित निर्माणाधिन दूधे रंगशालामा पौष २१ र २२ मनाइने भएको हो […]

सोमवार, मंसिर १९, २०७९

अर्जुनधारा। कालिकापीठ कालीस्थानको १८औं वार्षिक अनुष्ठान अन्तरगत आयोजित श्रीमद् स्कन्ध महापुराण, महारुद्रीसहित विराट महायज्ञको आइतबार समुद्घाटन गरिएको छ । नेपालका प्रथम जगतगुरु अनन्तश्री विभूषित बालसन्त मोहनशरण देवाचार्य महाराजको करकमलबाट पीठमा आयोजित एक समारोहका बीच महायज्ञको […]

सोमवार, मंसिर १९, २०७९

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिका वडा नं. ९ मा रहेको श्री भगवद्भक्ति आश्रम देवर्षि संस्कृत विद्यालयले गीता जयन्तिको अवसरमा काशी–मणि पितृ स्मृति समूहले गीता प्रश्नोत्तरी प्रतियोगितात्मक कार्यक्रम आज सम्पन्न गरेको छ । आश्रमका अध्यक्ष तुलसीराम […]

सोमवार, मंसिर १९, २०७९

हेटौंडा । समाजवादी प्रेस संगठन नेपालका उपमहासचिव रामकुमार एलनमाथि गएराति हातपात भएको छ । आइतबार राति ९ः५० को समयमा हेटौंडा उपमहानगरपालिका वडा नं. २ स्थित पल्पसा सदनमा सांघातिक आक्रमण हुँदा पत्रकार एलनको देब्रे कान र […]

सोमवार, मंसिर १९, २०७९