२०८२ चैत १८ बुधवार , ०३:४९:४४ बजे

Sajhamanch

समाज

शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमको सुभारम्भ गरेको छ । नगरपालिकाले आ.व. २०७९÷८० का लागि प्रधानमन्त्री रोजगार कार्यक्रमको सुभारम्भ गर्दै लाभग्राही श्रमिकहरुलाई दुई दिने अभिमुखीकरण तालिमको आज उद्घाटन गरेको हो । उद्घाटनका क्रममा […]

बिहिवार, पौष ७, २०७९

बिर्तामोड । झापामा निर्माणाधिन नागरिक सहकारी अस्पतालको काम ३० प्रतिशत पुरा भएको छ। झापाको बिर्तामोड–४ मा निर्माणाधिन नागरिक सहकारी अस्पतालको ३० प्रतिशत काम पुरा भएको हो । आउँदो बैशाखसम्ममा उपचार सेवा सुरु गर्ने लक्ष्य राखिएको […]

बिहिवार, पौष ७, २०७९

मोरङ्ग ।बैंकको चर्को ब्याजदरविरूद्ध विराटनगरका उद्योगी व्यवयासीले आन्दोलन घोषणा गरेका छन् । ब्याजदरका कारण उद्योग व्यावसाय बन्द हुने अवस्थामा पुगेको बताउँदै उद्योगी व्यावसायीले बिहीबारबाट आन्दोलन घोषणा गरेका हुन् । मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ […]

बुधवार, पौष ६, २०७९

कमल । झापाको कमल गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत श्रमिकलाई काममा लगाउन सुरु गरेको छ । चालु आर्थिक वर्षमा गाउँपालिकामा सुचिकृत भएका कामदारहरु मध्ये पहिलो पटक ५ जना श्रमिकलाई काममा खटाईएको गाउँपालिकाले जनाएको छ । […]

बुधवार, पौष ६, २०७९

शिवसताक्षी । नेकपा एमाले, शिवसताक्षी १ वडा कमिटीले लामो समयदेखि नसाको बिमारबाट थला परेका सन्तवीर माझीलाई आज सहयोग गरेको छ । नेकपा एमाले शिवसताक्षी वडा नं.१वडा कमिटीद्वारा संकलित रु. २७ हजार ६ सय ५ रुपैया […]

मङ्गलवार, पौष ५, २०७९

भद्रपुर । भद्रपुर १० स्थित साना किसान कृषि सहकारी संस्थाको सातौं वार्षिक साधारण सभाबाट अध्यक्षमा देवीमाया अधिकारी सर्वसम्मत चयन भएकी छन् । चन्द्रगढीमा सम्पन्न साधारण सभाले ४ वर्षे कार्यकालका लागि अधिकारीलाई तेस्रो कार्यकालका लागि सर्वसम्मत […]

मङ्गलवार, पौष ५, २०७९

बिर्तामोड । हात्तीको आक्रमणबाट दक्षिणी झापाको कचनकबल गाउँपालिकामा मंगलबार एकजनाको मृत्यु भएको छ । स्थानीय देउराली चारकोसे सामुदायिक वनमा बाह्रदशी गाउँपालिकाका ३७ वर्षीय जगतबहादुर भुजेलको मृत्यु भएको हो । अपरान्ह निस्किएको हात्तीले आक्रमण गर्न थालेपछि […]

मङ्गलवार, पौष ५, २०७९

मेचनीनगर । झापाको चारआली जंगलमा फेला परेको दुईवटा शव मेचीनगर –१२ मा डेरा गरी बस्ने इङ्नाम दम्पत्तीको रहेको पहिचान खुलेको छ । झापा प्रहरीका अनुसार उक्त शव ५१ वर्षीय नेत्र इङ्नाम र उनकी पत्नी सन्जु लिम्बूको […]

सोमवार, पौष ४, २०७९

भारत । भारतको सिलगढी देवकोटा संघको सभाहलमा आज गायक तथा संगीतकार जीवन अधिकारीको प्रभु चरणमा भाग–२ भजन संग्रहको एक कार्यक्रमक बिमोचन गरिएको छ। नेपाल भारतका साहित्यिक, सांगीतिक तथा कलाक्षेत्रसँग सम्बन्धित व्यक्तित्वहरुको गरिमाामय उपस्थितिमा साहित्य चौतारी […]

सोमवार, पौष ४, २०७९

दमक । दमक नगरपालिकाले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुलाई जग्गा धनिपूर्जाको निस्सा वितरण सुरु गरेको छ । भूमिहीनहरुलाई निस्सा वितरण गर्दै नगरप्रमुख रामकुमार थापाले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको आचारसंहिताका कारण निस्सा वितरणमा केही […]

सोमवार, पौष ४, २०७९