२०८२ चैत २४ मङ्गलवार , ०४:२५:२४ बजे

Sajhamanch

समाज

काठमाडौं । सरकारले आउँदो माघ १ गतेदेखि लागू हुने गरी पाँच लाखभन्दा बढीको कारोबार बैंकबाट मात्रै गर्नेगरी नयाँ प्रावधान ल्याएको छ । अहिले भइरहेको १० लाखसम्मको नगद कारोबारको सीमालाई सरकारले घटाएको हो । अब एक […]

मङ्गलवार, मंसिर १६, २०८२

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँको मौसम बदली भएको छ । कोशी, मधेश र वाग्मती प्रदेशमा दक्षिण–पश्चिम बङ्गालको खाडी र भारतको तमिलनाडु आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको […]

मङ्गलवार, मंसिर १६, २०८२

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो तीन महिनामा विप्रेषण आप्रवाह ३४.४ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार यो अवधिमा ५ खर्ब ५३ अर्ब ३१ करोड रुपैयाँ बराबरको विप्रेषण स्वदेश भित्रिएको छ […]

मङ्गलवार, मंसिर १६, २०८२

काठमाडौं । गएको नोभेम्बर महिनामा १ लाख १६ हजार ५५३ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले हिजो सार्वजनिक गरेको तथ्याङ्कअनुसार नोभेम्बरमा पर्यटक आगमन वृद्धि भएको हो । जसमा नोभेम्बरमा सबैभन्दा धेरै […]

मङ्गलवार, मंसिर १६, २०८२

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । कीर्तिपुरको त्रिवि क्रिकेट रङ्गशालामा आज हुने पहिलो खेलमा बिहान पौने १२ बजे चितवन राइनोज र जनकपुर बोल्ट्स खेल्दैछन् । चार खेलबाट दुई […]

मङ्गलवार, मंसिर १६, २०८२

काठमाडौं ।  विश्वका विभिन्न मुलुकमा आज अन्तरराष्ट्रिय दासता उन्मूलन दिवस मनाइँदैछ।मानव तस्करी, जबरजस्ती श्रम, यौन शोषण, बालश्रम, जबरजस्ती विवाह तथा बालबालिकालाई सशस्त्र द्वन्द्वमा जबरजस्ती भर्ती गर्नेलगायत दासत्वका आधुनिक स्वरूपविरुद्ध विश्वव्यापी चेतना फैलाउनु यो दिवसको उद्देश्य […]

मङ्गलवार, मंसिर १६, २०८२

काठमाण्डौ ।  काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँको मौसम बदली भएको छ । कोशी, मधेश र वाग्मती प्रदेशमा दक्षिण–पश्चिम बङ्गालको खाडी र भारतको तमिलनाडु आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको […]

मङ्गलवार, मंसिर १६, २०८२

भद्रपुर । ३८औँ विश्व एड्स दिवसको अवसरमा झापाको भद्रपुरमा आज सोमबार रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ । पछिल्लो समय झापामा देखिएको रगत अभावलाई कम गर्ने उद्देश्यले झापा उद्योग वाणिज्य संघले भद्रपुर–८ स्थित सगरमाथा चोकमा रक्तदान […]

सोमवार, मंसिर १५, २०८२

बिर्तामोड । गायक किरण विमलीको सुमधुर स्वरमा सजिएको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक विमलीको ‘उधुमै राम्री’ बोलको म्युजिक भिडियो आज (सोमबार) ओएसआर डिजिटल युटुव च्यानलमार्फत सार्वजनिक भएको हो । गायक विमली युवा […]

सोमवार, मंसिर १५, २०८२

काठमाडौं । सातौं अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस नेपालमा मनाइने भएको छ । हरेक वर्ष लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत १४ औँ दिन (डिसेम्बर ८) विश्वभर अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस मनाइन्छ । दक्षिण गोलार्धीय मर्यादित महिनावारी […]

सोमवार, मंसिर १५, २०८२