बिर्तामोड । समुन्नत बचत तथा ऋण सहकारी संस्था लि. बिर्तामोडको १५औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष कमल पौडेलको अध्यक्षता तथा बिर्तामोड नगरपालिका वडा नं. ५ का वडाध्यक्ष रोहित प्रसाईंको प्रमुख आतिथ्यमा […]
शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिका वडा नं. ४ ले बाटो ग्राभेलको कामलाई तिब्रता दिइएको छ । आ.वा. २०७९÷८० को सिलिङ्गबजेटबाट ३ वटा बाटाहरु ग्राभेल भइसकेका छन् भने, ४ वटा बाटोहरु ग्राभेलको तयारीमा रहेको ४ नं. वडा […]
बाह्रदशी । बाह्रदशी गाउँपालिका वडा नं. २ मा रहेको ज्येष्ठ नागरिक संघको दोस्रो अधिवेशन आज सम्पन्न भएको छ । वाह्रदशी गाउँपालिका वडा नम्वर २ का वडाध्यक्ष भीमबहादुर कार्कीको प्रमुख आतिथ्य तथा वुद्धवीर घिमिरेको अध्यक्षतामा वडा […]
बाह्रदशी । बाह्रदशी गाउँपालिका वडा नं. ३ राजगढस्थित ‘राजगढ पोलिक्लिनिक एण्ड डाइग्नेष्टिक सेन्टर’ले निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । ओम साई पाथीभरा अस्पताल भद्रपुरको प्राविधिक सहयोगमा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा २८१ जनाले स्वास्थ्य […]
झापा । राप्रपा प्रदेश १ को संसदीय दलको नेतामा भक्तिप्रसाद सिटौला चयन भएका छन् । निर्वाचित प्रदेश सदस्यसहित प्रदेश १ अध्यक्ष राम थापाको अध्यक्षतामा शुक्रबारर बसेको विशेष बैठकले सांसद सिटौलालाई सर्वसम्मत रुपमा संसदीय दलको नेतामा चयन […]
अर्जुनधारा । कालिका बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो २०औं वार्षिक साधारण सभाको अवसर पारेर खाद्य उध्योग सञ्चालनमा ल्याएको छ । खाद्य उद्योगको उद्घाटन अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेब सिह गोम्देनले गरेका थिए । कालिकापीठका प्राचार्य रघुनाथ रिजालले वैदिक […]
झापा । प्रदेश १ का डेरी उद्योगीहरुले दूधको उपभोक्ता मूल्य वृद्धि गर्न सरकारसमक्ष माग गरेका छन् । पुष १५ गते सामुहिक हस्ताक्षरमा प्रेस विज्ञप्ती जारी गरेर प्रदेश १ का डेरी उद्योगीहरुले दूधको उपभोक्ता मूल्य वृद्धि […]
कनकाई । झापाको कनकाईमा संगठित भएर सामाजिक क्षेत्रमा क्रियाशिल पूर्व प्रहरीहरुको संस्था नेपाल पूर्व प्रहरी संगठन कनकाई नगर समितिले एकजना पत्रकारसहित संगठनका जेष्ठ सदस्यलाई सम्मान गरेको छ । सुरुङ्गास्थित कनकाई सामुदायिक वनको सभाहलमा सम्पन्न संगठनको […]
भद्रपुर । वर्तमान साहित्य प्रतिष्ठान भद्रपुर १० चन्द्रगढीको २५ वार्षिक साधारण सभाको अवसर पारेर दमकका कवि धनकुटे कान्छाको एकल कविता वाचन सम्पन्न गरिएको छ । प्रतिष्ठानका अध्यक्ष डिल्लीरमण नेपालको अध्यक्षता तथा आख्यानकार पुन्यप्रसाद खरेलको प्रमुख […]
शिवसताक्षी । शिवसाक्षीको धरमपुर–पाँपगाछी कालोपत्रे सडक ठाउँ ठाउँमा भत्किएपछि अनुगमन गरिएको छ। विविध कारणले काम हुँदै रोकिन्दै सम्पन्न भएको यो सडक पछिल्लो समय ठाउँ ठाउँमा भत्किएर खाल्डाखुल्डी परेपछि स्थानियवासिहरुको चर्को असन्तुष्ट रहदै आएको छ। शिवसताक्षी […]